समाचार

प्रेस सेन्टर मोरङको चौथो सम्मेलन विराटनगरमा सम्पन्न, तीन समिति निर्वाचित

विराटनगर । प्रेस सेन्टर नेपाल मोरङको चौथो जिल्ला सम्मेलनबाट तीनवटा समिति निर्वाचित भएको छ । बुधबार विराटनगरमा आयोजित सम्मेलनबाट जिल्ला समन्वय समिती, विराटनगर महानगर कमिटी र पुर्वी मोरङ शाखा निर्वाचित भएको हो । प्रेस सेन्टरले जिल्ला समन्वय समितिमा अर्जुन आचार्यको अध्यक्षतामा १७ सदस्यीय समिति निर�. . .


प्रदेश १ मा ६६ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६६ जनामा कोरोना संक्रमण भएको छ । ६५७ जनाको पीसीआर परीक्षण गर्दा ६२ र १३७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३३, झापामा १६, सुनसरीमा ८, उदयपुरमा ३, संखुवासभ�. . .


विराटनगरमा जताततै रोड क्रसिङ्ग, दुर्घटनाको जोखिम बढेको भन्दै सरोकारवालाको चिन्ता

विराटनगर । रानी–धरान छलेन सडक अन्तर्गत विराटनगर बजार क्षेत्र भित्रको राष्ट्रिय राजमार्ग अव्यवस्थित भएको भन्दै सरोकारवाला निकायले चिन्ता व्यक्त गरेका छन् । विराटनगरको रानीदेखि ढाटसम्म छलेन सडक विभिन्न कारणले अतिक्रमण, प्रयोग व्यवस्थापन अभाव र जताततै राखिएको ‘रोड क्रसिङ्ग पोइन्ट’ का कारण दुर्घटन�. . .


३६३ जना नयाँ सङ्क्रमित थपिए, एकको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ३६३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दश हजार १०६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, एक हजार ८८७ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ४९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स�. . .


विराटनगर बजारका सडक पेटी खालि गरिने

विराटनगर । विराटनगर बजार क्षेत्रमा सडक पेटी (फुटपाथ)मा सामान राखेर व्यापार गर्ने व्यापारीमाथि स्थानीय प्रशासनले कडाई गर्ने भएको छ । आफ्नो पसल अगाडी पर्ने सडकको सीमा क्षेत्रमा सामान राखेर व्यापार गर्दा पैदल हिड्ने नगरवासीलाई असजिलो भएपछि स्थानीय प्रशासनले सडक पेटी खाली गराउने भएको हो । सडक पेटीमा व�. . .


नेपालकै चर्चित इन्डोक्राइन्लोजिस्ट डाक्टर अंशुमाली जोशी पुन: बिराटनगर आउदै

विराटनगर । विराटनगर-९ रंगेली रोड ग्रीनक्रस अस्पताल परिसरमा रहेको नेपमेड्समा काठमाडौंका ख्यातिप्राप्त डाक्टर अंशुमाली जोशी पुन: आउनु हुने भएको छ । नेपमेड्सले नेपाल मै चर्चित इन्डोक्राइनलोजिस्ट डा. अंशुमाली जोशीको सेवा विराटनगरमा बिरामीहरुको माग लाई मध्यनजर गर्दै पुन बिराटनगरमा सेवा उपलब्ध गराएको. . .


अदालत आन्दोलनको केन्द्र बन्नु दुःखदः अध्यक्ष ओली

गोविन्द शर्मा बाँके । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालत आन्दोलनको थलो बन्नु दुःखद भएको बताउनुभएको छ । ‘अदालत नारा जुलस गर्ने स्थान बनेको छ’, एमाले बाँकेले बुधबार नेपालगञ्जमा आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले भन्नुभयो । न्यायाधीशहरु सेवा सुविधा लिने त�. . .


सर्वोच्चमा देखिएको समस्या एक–दुई दिनभित्रै समाधान हुन्छ : प्रचण्ड

धनुषा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताउनु भएको छ । उहाँले भन्नुभयो “ सर्वोच्चको समस्या एक/दुई दिनभित्र सर्वोच्चबाट नै सल्टिने छ । ” महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजनन हुने कार्यक्रम सहभागी हुन आउनुभएको अध्. . .


‘नारीले जे भोग्छन् त्यो पुरुषले भोग्नै पर्दैन, भोग्नै सक्दैन’

काठमाडौं । ‘म गर्भवती भइसकेँ । तिमी को हौं ? आफ्नो वास्तविक रुप भन । नत्र म जान दिन्नँ,’ रुक्मणीले पचली भैरवलाई भन्नुहुन्छ । त्यसपछि पचली भैरव आफ्नो रुप देखाउन बाध्य हुनुहुन्छ । तर, त्यसका लागि उहाँको सर्त हुन्छ ।’ म मन्त्र फुकेर अक्षता दिन्छु । त्यसले मलाई हान । म आफ्नो रुपमा आउँछु । र, त्यसपछि फेरि मनुष�. . .


विराटनगरमा पार्किङ व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीको निर्देशन

विराटनगर । विराटनगर क्षेत्रमा पार्किङको अभाव हुँदा सवारी आवागमन र व्यवस्थापनमा समस्या परेको भन्दै अस्थायी पार्किङस्थलको व्यवस्थापन गरिने भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षतामा बुधबार बसेको सरोकारावाला निकायको बैठकले सात दिन भित्रमा वैकल्पिक पार्किङस्थलको पहिचान गर्�. . .


छिप्रा गाउँमा मकै उत्पादनमा कमी

जिल्लाको खार्पुनाथ गाउँपालिकामा यस वर्ष मकै उत्पादनमा कमी भएको छ । योसँगै खार्पुनाथ –४ छिप्रा गाउँका महिलाको मुख्य आम्दानीमा कमी आएको छ । समयमै पानी नपर्नाका साथै खेतमा लगाएको मकैमा किरा लागेका कारण उत्पादनमा कमी भएको यहाँका महिलाले गुनासो गरेका छन् । गत वर्षका तुलनामा यो पटक उत्पादनमा कमी आएको हो. . .


स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या ४० लाख नाघ्यो

काठमाडौं । सरकारले करको दायरा वृद्धि गर्दै लगेसँगै करदाताको सङ्ख्या उल्लेख्यरुपमा वृद्धि भएको छ । नेपालमा हालसम्म व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या ४० लाख नाघेको आन्तरिक राजस्व विभागले जनाएको छ । विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्म व्यावसायिक र व्य�. . .