समाचार

चार कम्पनी कालोसूचीमा

काठमाडौँ । सम्झौताअनुसार निर्माण सम्पन्न नगरेको जनाउँदै सरकारले विभिन्न चार कम्पनीलाई कालोसूचीमा राखेको छ । खरिद कार्यालयको मङ्गलबार बसेको वैठकले आजदेखि लागू हुने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय मुजेलिया जनकपुरका सिफारिसमा नया�. . .


सुनको मूल्य प्रतितोला रु ५०० ले घट्यो

नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले ओरालो लागेर रु ९४ हजार ३०० तोकिएकोे छ । पहेँलो धातु मङ्गलबार प्रतितोला रु ९४ हजार ८०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार ८०० तोकिएको . . .


कर प्रशासनको उत्पादकत्व बढाउने काम भइरहेको छ ?

सरकारले राजस्व सङ्कलन दोब्बर पार्ने गरी कार्ययोजना बनाएर काम गरिरहेको छ । अर्थमन्त्री जनार्दन शर्माले त्यसका लागि यस वर्षलाई कर वर्षकै रूपमा अभियान सञ्चालन गरेको घोषणा बजेट वक्तव्यमार्फत नै गर्नुभएको छ । त्यसैअनुसार राजस्व प्रशासनले संरचनागत र राजस्व प्रशासनको क्षेत्रमा काम गरिरहेको छ । यसै परि�. . .


प्रधानन्यायाधीश जबराले तोक्नुभयो नौ इजलास, सबैखाले मुद्दा पेसीमा

काठमाडौं । सर्वोच्च अदातलमा आजका लागि नौ इजलास तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बुधबारका लागि दुई एकल र आठ संयुक्त इजलास तोक्नुभएको हो । सर्वोच्च अदालतका अनुसार आज प्रधानन्यायाधीश जबराले आफ्नो लागि कुनै इजलास तोक्नुभएको छैन । आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी त�. . .


जीपको ठक्करबाट एक जनाको मृत्यु

हेटौँडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–९ मा गए राति जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको ना३च ११९३ नंको बोलेरो जीपले विपरीत दिशाबाट गइरहेको ना३४प ६०४४ नंको मोटरसाइकललाई ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा मकवानपुरको. . .


मध्य भोटेकोसीविरुद्ध स्थानीयवासी आन्दोलित

सिन्धुपाल्चोक । मध्य भोटेकोसी जलविद्युत् आयोजनाविरुद्ध स्थानीयवासी आन्दोलित भएका छन् । बाह्रबिसे नगरपालिका–६ गातीको जम्बु क्षेत्रमा निर्माणधीन १०२ मेगावाट आयोजनाले प्रतिबद्धता व्यक्त गरेअनुसार प्रभावितहरूको माग पूरा नगरेपछि स्थानीयहरू आयोजनाविरुद्ध आन्दोलित भएका हुन् । आयोजनाले स्थानीयल�. . .


मोरङको कटहरीस्थित एउटा उद्योगमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

विराटनगर । मोरङको कटहरी गाउँपालिका–४ स्थित ग्लोबल बायो इनर्जी नामक उद्योगमा आज (बुधबार) बिहानबाट भीषण आगलागी भइरहेको छ । सवारी साधनको टायरमा प्रयोग हुने तेल उत्पादन गर्ने उद्योगमा लगभग बिहान ५ः३० बजेतिरबाट आगलागी सुरु भएको हो । नवनित अग्रवालले सञ्चालन गरेको उद्योगमा लागेको आगो नियन्त्रण बाहिर छ । स. . .


कीरा लागेर सुन्तला झर्न थालेपछि किसान चिन्तित

वालिङ । फल टिप्ने बेलामा औँसा कीराको प्रकोपले सुन्तला झर्न थालेपछि किसान चिन्तित भएका छन् । सुन्तलाको स्वाद र उत्पादनका दृष्टिले निकै राम्रो मानिएको स्याङ्जामा यस वर्ष औँसा कीराको प्रकोप देखिएपछि किसान चिन्तामा परेका हुन् । मेहेनत गरेर उत्पादन लिने बेलामा आइपुग्दा सुन्तलामा औँसा कीरा परेर झर्न थ�. . .


थप ३७७ जनामा कोरोना पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप ३७७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय नौ हजार १४९ को कोरोना परीक्षण गरिएको थियो । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या आठ लाख १७ हजार ६७२ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९५ हजार १७४ रहेक�. . .


गण्डकीमा २३ जना कोरोना सङ्क्रमणमुक्त

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २३ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । यस अवधिमा २७ जना सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र गण्डकीका संयोजक नवराज शर्माले जानकारी दिनुभयो । थपिनेमा कास्कीका १३, नवलपरासी (बर्दाघाट सुस्तापूर्व) का ६, बागलु�. . .


पुटिन र म्याक्रोन बीच आप्रवासी संकटबारे टेलिफोन वार्ता

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोनसँग बेलारुस र युरोपेली युनियन (ईयू) बीचको सीमामा आप्रवासी सङ्कटका साथै पूर्वी युक्रेनको अवस्थाबारे छलफल गर्न टेलिफोन वार्ता गरेका छन् । क्रेमलिनको एक विज्ञप्ति अनुसार, पुटिनले "पोल्यान्डका सीमा रक्षकहरूद्वारा शरण. . .


चाडपर्वमा समेत विप्रेषण घट्यो

चालु आर्थिक वर्षको तीन महिनामा विप्रेषण आयात ७.६ प्रतिशतले कमी आएको छ । श्रम गन्तव्य मुलुकमा कोरोनाको कहर सामान्य बन्दै गए पनि विप्रेषण आप्रवाह भने ओरालो लागेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको तीन महिनासम्ममा रु दुई खर्ब ३९ अर्ब ३२ करोड बराबर मात्रै विप्र�. . .