समाचार

विराटनगरमा ६५ जना सहित प्रदेश १ मा ३९७ जनामा कोरोना संक्रमण

विराटनगर, । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९७ जनामा कोरोना संक्रमण भएको छ । ३९४ जनाको पीसीआर परीक्षण गर्दा १४५ र ७८९ जनाको एन्टिजेन परीक्षण गर्दा २५२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ८३, सुनसरीमा ४२, धनकुटा र झापामा ५–५, उदय�. . .


बिमलको गोलमा मोरिसस विरुद्ध नेपालको जीत

विराटनगर। विमल घर्ती मगरले ५५ औं मिनेटमा गरेको एक मात्र गोलले नेपालले पहिलो मैत्रीपूर्ण खेलमा मोरिससलाई १–० अन्तरले पराजित गरेको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा विमलले ५५ औं मिनेटमा अन्जन विष्टको पासमा गोल गरेका थिए । त्यहि गोल निर्णायक बन्दै नेपाल मोरिसस विरुद्धको खेलमा विजयी बनेको हो । राष्ट. . .


प्रेस सेन्टरको १८ औं स्थापनामा दुईवटा आश्रममा मास्क तथा सेनिटाइजर वितरण

विराटनगर । प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवसको अवसर पारेर मानव सेवा आश्रम र पूर्वाञ्चल बाल आश्रम सेवालाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । प्रेस सेन्टर मोरङको आयोजनामा आश्रममा बस्ने आश्रितलाई सहयोग पुग्ने गरि मास्क तथा सेनिटाइजर वितरण गरिएको हो । सेन्टरले पूर्वाञ्चल बालआश्रममा एकहजार ५०० . . .


ज्येष्ठ नागरिकलाई बुस्टर’ डोज दिन सुरू

काठमाडौं । सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको ‘बुस्टर’डोज दिन थालेको छ । भाइरसविरुद्धको खोप लगाएको ६ महिना पूरा भएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिनुभयो। . . .


किराँत याक्थुङ चुम्लुङ महानगर कमिटिमा टिका नाल्वो

विराटनगर । किराँत याक्थुङ चुम्लुङ विराटनगर महानगरपालिकाको अध्यक्षमा टिका नाल्वो चोङवाङ सर्वसम्मतले चयन भएका छन् । विराटनगरमा शनिबार सम्पन्न छैठौं अधिवेशनबाट अध्यक्ष चोङवाङ सहित २२ कार्यसमित सर्वसम्मत चयन भएका हुन् । उपाध्यक्षमा सरण याक्सो, दुर्गा प्र. तुम्रुक, सचिवमा लक्ष्मी मेन्याङ्वो, सहसचिव�. . .


प्रदेश १ मा ३९७ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९७ जनामा कोरोना संक्रमण भएको छ । ३९४ जनाको पीसीआर परीक्षण गर्दा १४५ र ७८९ जनाको एन्टिजेन परीक्षण गर्दा २५२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ८३, सुनसरीमा ४२, धनकुटा र झापामा ५–५, उदयप. . .


नोबेल मेडिकलद्वारा सहयोगी समाज बिर्तामोडलाई एम्बुलेन्स वितरण

विराटनगर । नोबेल मेडिकल कलेज एण्ड शिक्षण अस्पताल विराटनगरले बिर्तामोड नगरपालिका–१० स्थित सहयोगी समाजलाई एम्बुलेन्स उपलब्ध गराएको छ । अस्पतालका निर्देशक डा.सुनिल शर्माको प्रतिनिधित्व गर्दै अस्पताल प्रवन्धक नारायण दाहालले शनिबार एम्बुलेन्स हस्तान्तरण गर्नु भएको हो । स्थानीयको आवश्यकता हेरेर अस�. . .


ताप्लेजुङमा बुष्टरडोजको तयारी

फुङ्लिङ । ताप्लेजुङमा आजदेखि कोरोना विरुद्धको कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टरडोज लगाइने भएको छ । कोभिशिल्ड खोप लगाएको छ महिना समय पुगेकालाई बुष्टरडोज दिन लागिएको हो । जिल्लामा ६० वर्षभन्दा माथि उमेर समूहका, दीर्घरोगी, अग्रपंक्तिमा खटिने र सामाजिक कार्यमा. . .


एक घर एक धारा अभियानपछि तरकारी खेतीतर्फ किसान आकर्षित

तनहुँ । खानेपानी समस्या रहेको देवघाट गाउँपालिका–२ ब्यागनमा एक घर एक धारा अभियानले स्थानीयको जीवनयापन सहज बनाएको छ । जिल्लाको दुर्गम भनेर चिनिने देवघाट गाउँपालिकाको ब्यागनमा एक घर एक धारा अभियान सम्पन्न भएपछि यहाँबाट विस्थापित भएका झण्डै एक दर्जन मानिस गाउँ फर्किएको वडाध्यक्ष पोलबहादुर आलेले जान�. . .


विपदको प्रभाव बढ्दो छ, सबै गम्भीर हुनुपर्छ : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले विपदको प्रभाव बढ्दो रहेकाले त्यसको न्यूनीकरणका लागि सबै गम्भीर हुनुपर्ने बताउनुभएको छ । गृह मन्त्रालयमा आज भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री खाँडले विपदजन्य घटना न्यूनीकरण, त्यसबाट हुने क्षति कम गर्न तथा . . .


पत्थरीको शल्यक्रियाका लागि भर्ना, बिरामीको अवस्था गम्भिर भएको भन्दै अस्पताल विरुद्ध जाहेरी

विराटनगर । पत्थरीको शल्यक्रिया गर्न अस्पताल भर्ना भएकी मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटकी प्रमिला कुमारी चौधरी जीवन मरणको दोसाधमा पुगेकी छन् । किडनीमा पत्थरी देखिएपछि अपरेशन गर्न गएको माघ ५ गते मोरङको बुढीगंगा–१ स्थित विराट मेडिकल कलेजमा भर्ना भएकी चौधरी मृत्यु शैयामा पुगेकी हुन् । सामान्य अ�. . .


विराटनगरको बसपार्कमा निशुल्क मास्क र सेनिटाईजर वितरण

विराटनगर । कोरोना माहामारीको समयमा पुर्वाअञ्चल चालक तथा परिचालक सेवा प्रवद्र्धन केन्द्रले आमसर्वसाधरणलाई निशुल्क मास्क र सेनिटाईजर वितरण गर्दै आएको छ । पुर्वाअञ्चल चालक तथा परिचालक सेवा केन्द्रले विराटनगर बसपार्कमा मास्क नलगाई हिड्ने आम सर्वसाधरण , चालक , परिचालक तथा यात्रुहरुलाई मास्क वितरण गर�. . .