काठमाडौँ सङ्घीय संसद्को अधिवेशन आइतबारदेखि प्रारम्भ हुँदैछ । सर्वाेच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना भएपछि दुवै सदनको अधिवेशन आह्वान भएको हो । अधिवेशनको पहिलो बैठक आइतबार अपराह्न ४ बजे बस्ने छ । बैठक सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भइसकेको संसद् सचिवालयले जनाएको छ । स्वास्थ्य माप�. . .
काठमाडौँ शहरको सरसफाइ, हरियाली र सुन्दरताको स्थायित्वका लागि काठमाडौँ महानगरपालिकाले वृक्षरोपण अभियान शुरु गरेको छ । बर्षातको समय पारेर कामपाले शनिबारदेखि यस अभियानको थालनी गरेको हो । कामपा प्रमुख विद्यासुन्दर शाक्यले वडा नं १२ विष्णुमती नदी किनाराबाट बिरुवा रोप्ने काम शुरु गर्नुभएको हो । सार्. . .
बागलुङ अवैध गर्भधारण गरेर भ्रूणहत्या गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिकाबाट एक युवती पक्राउ परेकी छन् । जैमिनी–१० की २६ वर्षीया युवतीमाथि चार महिनाको भ्रूण हत्या गरेर बारीमा गाडेको आरोप लागेको हो । ती महिलाले औषधि सेवन गरेर चार महिनाको पुरुष भ्रूण जन्माई घरदेखि ५० मिटर टाढा बारीमा गाडेको अवस्थ�. . .
पाँचथर कोरोना भाइरस सङ्क्रमणको जालो तोड्न भन्दै जारी गरिएको निषेधाज्ञा पाँचथरमा विगत ६८ दिनदेखि निरन्तर छ । हालसम्म नौपटक थप गरी निषेधाज्ञालाई निरन्तरता दिइए पनि कोरोना सङ्क्रमण भने घट्न सकेको छैन । यति लामो समयको निषेधाज्ञामा पनि सङ्क्रमण दर ३० प्रतिशतभन्दा कम हुनसकेको छैन भने सङ्क्रमण फैलावट नय. . .
बिराटनगर आकृति रानी फुयल गतवर्ष झैं यसवर्ष पनि कोरा राइड फर सोसाइटी सफलतापुर्वक सम्पन्न भएको छ। विश्वव्यापी महामारी कोरोना भएकाले आज भने आफुहरुले ३० जना सिमित सहभागीको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको विराटनगर संयोजक युनेशराज श्रेष्ठले जानकारी दिए। कसले आयोजना गरेको हो ? एन वाई इ एफ़ विराटन�. . .
विराटनगर । प्रदेश १ मा आज ४६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०५ महिला र २६४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७० हजार ८५३ पुगेको छ । प्रदेश १ मा आज १६१ जना कोरोना संक्रमित थपिएका छन् । ६७९ जनाको पीसीआर परीक्षण गर्दा ७१ म्हिला र ९० पुरुषको रिपोर्ट पोजेटिभ आएको �. . .
बिराटनगर आकृति रानी फुयल बिराटनगर ४ बरगाछी स्थित ऐतिहासिक सामुदायिक विद्यालय गोग्राह उच्च मा वि अन्तर्गतको गोग्राह सामुदायिक क्याम्पस परिषद् द्वारा बिहिबार बसेको बैठकले स्थानिय दिपक चापागाईंको अध्यक्षतामा नौ सदस्यीय नयाँ समिति चयन गरिएको छ । यस विद्यालयको इतिहास हेर्ने हो भने यसको स्थापना. . .
विराटनगर । अग्रज पत्रकार एवं विराटनगर प्रेस क्लवका संस्थापक अध्यक्ष जीवेश्वर लाखे र पत्रकार सुरेश निरौलाको निधनको सम्झनामा नेपाल पत्रकार महासंघ मोरङले शनिबार श्रद्धाञ्जली सभा गरेको छ । श्रद्धाञ्जली सभामा प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश १ का कार्यकारी निर्देशक यज्ञ शर्माले नेपाली पत्रकारिता. . .
विराटनगर । राष्ट्रिय अपाङ महासंघ प्रदेश न १ ले सरकारी निकायबाट निर्माण हुने हरेक सार्वजनिक कार्यलयहरु अपाङगता मैत्री हुनुपर्नेमा जोड दिएको छ । सरकारी निकायले प्रदेश १ मा बनाउने सार्वजानिक संरचनाहरू अपाङगता मैत्री भवन निर्माण नगरे आन्दोलनमा उत्रिने चेतावनीसहित महासंघले यस्तो धारणा राखेको हो । रा�. . .
विराटनगर । संकटको समयमा समेत मोरङका करदाताले कर बुझाउन उत्साहजनक सहभागीता देखाएका छन् । आन्तरिक राजश्व कार्यालय विराटनगरले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७÷२०७८ मा २८ प्रतिशतले कर असुली बृद्धि गरेको छ । गत आवका लागि ८ अर्ब ८४ करोड ४६ लाख २२ हजार लक्ष्य तोकिएकोमा ८ अर्ब ९३ करोड ३७ लाख ७६ ह. . .
झापा । झापा दमक नगरपालिका–७ हाटखोला स्थितबाट जुवा खेलिरहेको अवस्थामा ११ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले १६ थान कौडा र नगद २ लाख ८ हजार ९५ रुपैँयासहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा दमक–७ का ४० वर्षीय कर्ण बहादुर राई, ४४ बर्षीय गंगा पाठक, ४० बर्षीय राजन दाहाल रहेका छन । यसै गरी गौर. . .
दाङ दाङको अमिलियाबाट प्रहरीले ११० ग्राम खैरो हेरोइनसहित बाँकेका दुई व्यक्तिलाई पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले लमही नगरपालिका–९ अमिलियाबाट ठूलो मात्रामा लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाँकेको डुडुवा गाउँपालिका–१ निवासी ३० वर्षीय राजु भन्ने �. . .