विराटनगर । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश १ सरकारले आज ल्याउने भएको छ । नीति तथा कार्यक्रम आज नै प्रदेशसभामा पेश हुने भएको हो । प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले प्रदेशसभाको आज ३ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रम पेश गर्नुहुने भएको छ । प्रदेश सरुकार मन्त्रिपरिषद बैठकले प्रदेशको. . .
विराटनगर । विराटनगर १० तीनटोलियामा रहेको चित्रगुप्त समाज कल्याण परिषदद्धारा राहत सामाग्री वितरण गरिएको छ । दोस्रो चरणको कोरोना माहामारीको समयमा सरकारले जारी गरेको निषेधाज्ञाबाट प्रभावित व्यक्तिहरुलाई परिषदले खाद्यन्न सामाग्रीसँगै स्वास्थ्य सामाग्री वितरण गरेको छ । लामो समय सम्मको निषेधाज्ञ�. . .
झापामा ‘एकका लागि एक अभियान’ अन्तर्गत स्थापना भएको अक्सिजन बैंकको आज उद्घाटन भएको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले एक कार्यक्रमका बीच बैंकको उद्घाटन गर्नुभएको हो । बैंकमा हालसम्म एक हजार २५ थान अक्सिजन सिलिण्डर जम्मा भएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो. . .
विराटनगर । प्रदेश १ बाट १ हजार ४६५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६२० महिला र ८४५ पुरुष रहेका छन् । मोरङबाट सवैभन्दा बढी ५९८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४४ हजार ८९९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ५०७ जना कोरोना संक्रमि�. . .
विराटनगर । कोरोना संक्रमित र मृत्यु हुनेको संख्या दैनिक घट्दै गएपछि सुनसरी–मोरङमा औद्योगिक चहलपहल बढ्न थालेको छ । निर्धक्कसँग नभएपनि औद्योगिक प्रतिष्ठानहरुका गतिविधि बढ्न थालेको हो । बैशाखमा संक्रमणको जोखिम बढ्दा ८० प्रतिशत उद्योगले उत्पादन कटौती गरेर ५० प्रतिशतमा झारेका थिए । करिडोरका २० प्रति. . .
विराटनगर । विराटनगर अस्पताल (विराट नर्सिङ होम)ले १४ बेडको मोडुलर आईसीयू र ११ बेडको न्यूरो सर्जिकल आईसीयू सेवा सञ्चालनमा ल्याएको छ । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले बुधबार अस्पतालको आईसीयू उद्घाटन गर्नु भएको हो । मोडुलर आईसीयूमा संक्रमणको दर अत्यन्तै कम हुने बताइएको छ । र,. . .
विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेशलाई खोप खरिदका लागि अनुमति दिन आग्रह गर्नुभएको छ । संघीय सरकारले तुरुन्तै खोपको प्रवन्ध गर्नु पर्ने र गर्न नसके प्रदेशलाई खरिदको अनुमति दिन उहाँले आग्रह गर्नुभएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको भर्चुअल बैठकम�. . .
इटहरी । सुनसरी धरान–८ स्थित राजमार्गमा ट्याक्टरबाट लड्दा कामदारको मृत्यु भएको छ । आज बिहान साढे ११ बजे को१ त ६७ नम्बरको धरान उप–महानगरपालिकाको फोहोर बोक्ने ट्याक्टरबाट लड्दा सोहि ट्याक्टरमा काम गर्ने कामदारको मृत्यु भएको हो। मृतक सुनसरी बराह–६ का ५० बर्षीय बाबुराम पौडेल भएको ईलाका प्रहरी कार्यालय. . .
बिर्तामोड । झापा बिर्तामोड–१० ठुटेबर चोक स्थितमा बस्ने कुमार गुरुङको ३ बर्षीय छोरा अभिनास गुरुङको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान साढे ७ बजे आफ्नै बन्दै गरेको घर पछाडी रहेको पानी तान्ने मोटरको नाङ्गो तारमा एक्कासी छुन पुगेका नाबालक अभिनासलाई करेन्ट लाग्दा उनको मृत्यु भएको ईलाका प्रहरी कार्या�. . .
विराटनगर । विराटनगर–८ अमरटोल निवासी राजकुमार श्रेष्ठको घरबाट नगद तथा चाँदीको सिक्री चोरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । आज बिहानका राती २ बजे ५० हजार नगद र अढाई तोला चाँदीको सिक्री चोरी गर्ने विराटनगर–८ विश्वकर्मा टोलका अनिलकुमार यादवलाई पक्राउ गरिएको हो । प्रहरीले बुधबार बिहान १० बज�. . .
विर्तामोड नगरपालिका–१० ठुटेबर चोकमा आज बिहान करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डम्बरबहादुर गुरुङका तीन वर्षीय छोरा अभिनाश रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गुरुङको बन्दै गरेको घरमा पानी तान्ने मोटरमा रहेको नाङ्गो तार छुन पुग्दा बालकलाई करेन्ट लागेको थियो । घाइतेलाई उपच�. . .
विराटनगर । विराटनगर महानगरपालिकालाई खोप अभाव भएको छ । महानगरले जम्मा जनसंख्याको १.७ प्रतिशत नागरिकलाई खोप लगाउने तयारी गरेपनि खोप अभाव भएको हो । जिल्ला खोप समन्वय समितिले ३ हजार ५४८ डोज खोप महानगरलाई उपलब्ध गराएको थियो । तर,महानगरपालिको भने तोकिएको उमेर समूह मात्रैनभइ अग्रपंक्तिमा खटिनेहरुलाई समे�. . .