काठमाडौं । नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा ऐनसम्बन्धी विगतमा भएका सहमतिहरू कार्यान्वयन नहुँदा गम्भीर असन्तुष्टि व्यक्त गर्दै पुनः आन्दोलनको चेतावनी दिएको छ । महासङ्घले नेकपा एमाले केन्द्रीय समिति अध्यक्षलाई आज बुझाएको ध्यानाकर्षण पत्रमार्फत सहमतिअनुसारका विषयहरू ऐनमा समावेश नगरेको भन�. . .
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले हालै विद्यादेवी भण्डारीसँग जोडेर आएका समाचारहरुप्रति आपत्ति जनाएको छ । भदौ ११ गते राजधानीमा पार्टीको दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरूसँग अनौपचा�. . .
विराटनगर, भदौ १२ , नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल बुधबार विराटनगर आइपुगेका छन्। विमानमार्फत विराटनगर पुगेका दाहाललाई विमानस्थलमा प्रदेशस्तरीय नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए। माओवादी केन्द्रले आयोजना गरेको प्रदेशस्तरीय बैठकमा सहभागी हुन दाहाल विराटन�. . .
काठमाडौं । कवाड व्यवसायी संघर्ष समितिले आज काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गर्ने भएको छ । कवाड व्यवसायी, कवाड संकलक मजदुरमाथि महानगरपालिकाद्वारा विगत २ वर्ष देखी भइरहेको अन्यायपूर्ण ज्यादती, कुटपिट, सामान जफत र संरचना भत्काउने कार्यको विरोध स्वरूप महानगर घेराउ गर्न लागेको समितिले जनाएको छ �. . .
काठमाडौं । आज ऋषि पञ्चमी । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्तऋषिको पूजाआराधना गरी मनाउँदैछन् । कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।रजस्वला भएका महिलाको शरीरबाट निस्कने विकृत रजका कीटा�. . .
विराटनगर । कोशी प्रदेश सरकारले संविधान दिवसलाई भव्य रुपमा मनाउने तयारी गरेको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा आज बसेको बैठकले तयारी भव्य रुपमा गर्ने निर्णय गरेको हो । सरकारका सबै मन्त्रीहरु, सचिवहरू, सामाजिक क्षेत्रका संघसंस्थाहरूको उपस्थितिमा भएको बैठकले ५ स. . .
विराटनगर । संघीय सरकारले संसदमा पेस गरेको विद्यालय शिक्षा विधेयक नियमनभन्दा नियन्त्रणमुखी भएको भन्दै निजी विद्यालय सञ्चालकहरूले तत्काल सच्याउन माग गरेका छन् । प्याब्सन मोरङको संयोजनमा बुधबार विराटनगरमा आयोजित संघीय शिक्षा ऐनमा निजी विद्यालय बन्द गर्ने गरी ल्याइएको नीतिका विरुद्ध जिल्लाव्यापी ब. . .
रौतहट । रौतहटको माधवनारायण नगरपालिका ६ माधोपुरकी ३० वर्षीया रुबीकुमारी साहको हत्या आरोपमा पक्राउ परेका लक्ष्मण पासवानको मृत्यु भएको छ । लक्ष्मणले आत्महत्याको प्रयास गर्दै शरीरमा आगो लगाएका थिए । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । रुबीक. . .
इन्दु कुमारी साह विराटनगर । मोरङको रंगेली स्थित संसारीमाई मन्दिर परीसरमा थप संरचना निर्माण कार्य भईरहेको छ । पछिल्लो समय भक्तजनको चाप बढेसंगै संरचना थपिने कार्य भएको हो । विगत ५ वर्ष देखि संसारीमाई मन्दिर परीसरमा विभिन्न संरचनाहरु बनिरहेको छ । रंगेली नगरपालिका ७ अवस्थित यस मन्दिरमा दैनिक हजार भन्द�. . .
विराटनगर । भारतको वाणिज्य विभागले नेपालबाट प्याइउड बोकेर गएका नौ वटा ट्रक जफत गरेपछि पूर्वका दुई नाकाबाट यसको निकासी रोकिएको छ । विभागले भारतको डाइरोक्टोरेट अफ रेभेन्यु इन्टेलिजेन्स (डीआरआई)–को मद्दतमा मेची भन्सार र विराटनगर भन्सार कार्यालयबाट निकासी भएका प्लाईउडका ९ वटा ट्रक जफत गरेसँगै नेपाली उद. . .
विराटनगर । सर्वोच्च अदालतले संस्थागत बहालकर सम्बन्धमा गरेको आदेश अनुसार विराटनगरका करदाता महानगरपालिकामा बहालकर बुझाउन आनाकानी गर्दै उच्च अदालत पुगेका छन् । सर्वोच्च अदालतले गत जेठ २० गते संस्थागत बहालकर सम्बन्धमा विराटनगर महानगरपालिकाको पक्षमा रिट जारी गरेको थियो । त्यसका आधारमा विराटनगर महान�. . .
विराटनगर । नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बास र विराटनगर महानगरपालिकाका पदाधिकारीबीच भेटवार्ता भएको छ । विराटनगर आउनु भएका राजदूतले बुधबार मेयर नागेश कोइरालासँग भेटघाट तथा छलफल गरेका हुन् । उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलालको उपस्थितिमा भएको भेटघाटम. . .