विराटनगर। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु एक सयले घटेर ९० हजार ६ सय कायम भएको छ । छापावाल सुन आइतबार प्रतितोला रु ९० हजार ७ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासङ्घले सा. . .
मङ्गलबारे। इलाममा सामुदायिक कृषि क्याम्पस सञ्चालन हुने भएको छ । इलाम नगरपालिकाको पहलमा सो क्याम्पस सञ्चालन हुने भएको हो । इलाम नगरपालिका–९ शेरामा निर्माण भएर पनि सञ्चालनमा नआएको बसपार्कको भवनमा कक्षाकोठा तयार पार्न लागिएको छ । प्रयोगशाला र पुस्तकालय निर्माण भइरहेको सञ्चालक समितिका सचिव ठाकुर �. . .
कास्की। पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । बजारमा दसैँको किनमेल गर्नेको भीड बढेको र उपभोक्ता चर्को मूल्य तिर्न बाध्य बनेका गुनासासँगै अनुगमन सुरु गरिएको महानगरले जनाएको छ । उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा आइतबार चाउथेस्थित खसी बजारको अनुगमन गरिएको थियो । पोखरा र यस क्षेत्रलाई . . .
विराटनगर। प्रदेश नं १ मन्त्रिपरिषद्को बैठकले प्रदेश पर्यटन बोर्डको गठन गरी ११ सदस्यीय कार्यसमिति सदस्य नियुक्त गरेको छ । मुख्यमन्त्री तथा परिषद्को कार्यालयमा आइतबार राति बसेको बैठकले अध्यक्षमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव रहने व्यवस्था गरेको छ । यसै गरी सदस्यमा अर्थ मन्त्राल�. . .
डोटी। अछामको पञ्चदेवल विनायक नगरपालिका–१ मा से१च १७६३ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार गए राति ११ बजेतिर जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा उक्त जिप दुर्घटनामा परेको हो । प्रहरीका अनुसार दुर्घटनामा परी पञ्च. . .
काठमाडौँ । नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा विभिन्न कथा वर्णन ग�. . .
विराटनगर। आकृति रानी फुयल । इन्टरनेट सेवा प्रदायक कम्पनि भायनेट कम्युनिकेशनले विराटनगरमा हिजो चाडपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ। विगत २१ वर्षदेखि आफ्ना ग्राहकहरुलाई निरन्तर इन्टरनेटको सेवा प्रदान गर्दै आएको यस कम्पनिले विराटनगरस्थित ब्याकयार्ड रेष्टुरेन्ट �. . .
विराटनगर। राष्ट्रिय परीक्षा बोर्ड प्रदेश कार्यालय विराटनगरले कक्षा १२ को उत्तरपुस्तिका जाँचमा सेटिङ गरेको पाइएको छ । जुन विद्यालय (प्लस–टु) विद्यार्थीले परीक्षा दिए त्यही विद्यालयका शिक्षकलाई उत्तरपुस्तिका जाँच गर्न दिएर सेटिङ गरेको हो । राष्ट्रिय परीक्षा बोर्ड स्रोतका अनुसार विराटनगरको मेर�. . .
विराटनगर । आफु अनुकुल संविधान बिश्लेषण गर्दै आएको प्रदेश १ सरकारका लागि सभामुख नै प्रमुख सारथी बनेको भन्दै विपक्षी दलहरुले चर्को आलोचना गरेका छन् । संसद छल्दै आयु लम्ब्याउँदै आएको प्रदेश सरकारलाई सभामुखले रुलिङ गर्न नसकेको भन्दै विपक्षी दलहरुले आलोचना गरेका हुन् । आईतबार बसेको प्रदेशसभा बैठकमा बि. . .
नयाँ दिल्ली। भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा पुनःकमी आएको छ । दैनिक सङ्क्रमितको यो संख्या २ सय १४ दिनपछिको सबभन्दा कम भएको केन्दीय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ । अघिल्लो दिन १९ हजार ७ सय ४० जना नयाँ सङ्क्रमित थपिएकोमा पछिल्लो २४ घण्टामा १८ हजार १ सय ६६ जना नयाँ सङ�. . .
रुपन्देही । बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रमा गोली चलेको छ । स्थानीय र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाएको हो । सशस्त्र प्रहरीले चलाएको गोली लागेर दुईजना घाइते भएका छन् । घटनास्थलमा सुरक्षाकर्मीले दुई राउण्ड गोली चलाएको लुम्बिनी प्रदेशका डीआईजी मुकुन्दराज आचार्यले बताए । साथै �. . .
मस्को | रुसको टाटरस्तानमा आइतबार एल–४१० विमान दुर्घटना भएको स्पुत्नीक समाचार समितिले जनाएको छ । यस दुर्घटनामा परी १६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य सात घाइते भएका छन् । घाइतेहरुलाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ । दुर्घटनाको कारण लगायत यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन । -सिन्ह�. . .