वासिङटन। कोरोना भाइरसले क्षति पुर्याएको अमेरिकामा पछिल्ला समयमा भने केही सकारात्मक अवस्था देखिएको छ । यहाँ पछिल्लो समयमा आर्थिक क्रियाकलापहरु चलायमान भएसँगै रोजगारीका अवसरहरु सिर्जना हुने र यसबाट बेरोजगारहरुको संख्या पनि घट्दै गएको देखिएको छ । अमेरिकामा गएको सेप्टेम्बर महिनामा कम्तीमा पनि १ . . .
टोकियो। जापानी प्रधानमन्त्री फुमिओ किसीदाले जापानको आर्थिक विकासमा आफूले गति दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले जापानमा कोरोना भाइरसको महामारीका कारण उत्पन्न भएको आर्थिक मन्दीको अवस्थामा आफूले परिवर्तन ल्याउने बताउनुभयो । उहाँले जापानमा आम निर्वाचनको अभियानको शुरुवात गर्दै सो कुरा. . .
विराटनगर । केटी भगाएको आरोपमा पक्राउ परेका युवाको हिरासतमै मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका भोक्राहा नरसिंहका–५ का हकिव मियाँको मृत्यु भएपछि मृतकका आफन्त तथा स्थानीयले इनरुवामा विरोध प्रदर्शन गरेका हुन् । थुनुवाको हिरासतमै मृत्यु भएपछ�. . .
विराटनगर । विराटनगर–१० स्थित आरागन होटेल स्कूल तथा कोशी विद्या मन्दिरको प्लस टु होटेल मेनेजमेन्टले विद्यार्थीहरुको बिदाई तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम शुक्रबार सम्पन्न गरिएको हो । आरागनको एडिएचएममा अध्ययनरत सातौं ब्याचका ४८ जना विद्यार्थीलाई आज एक कार्यक्रमको आयोजना गरि बिदा�. . .
विराटनगर । नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा विराटनगर युवा उद्यमी श्याम सुन्दर पौडेल (मिलन) ले उम्मेद्वारी दर्ता गराएका छन् । आउँदो पौष १ गतेदेखि पोखरामा सुरू हुने राष्ट्रिय अधिवेशनमा नेपाल जेसीज वर्ष २०२२ को राष्ट्रिय अध्यक्षको लागि विराटनगरका युवा उद्यमी पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् । �. . .
विराटनगर। सुनवर्षी नगरपालिका ९ डायनियामा एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा श्याम प्रसाद सिंहका ३ बर्षीय छोरा अजित सिंह रहेका छन्। आफ्नै आमासँग पोखरीमा गएका बालक आमा लुगा धुईरहेको बेला खेल्ने क्रममा हिजो पौने १ बजे अचानक पोखरीमा डुबी घाईते भएका उनको रंगेली अस्पतालमा उपचारको क�. . .
विराटनगर। बिराटनगर महानगरपालिका १५ स्थित सायरा होटल संचालक लागूऔषध कारोबारको अभियोगमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जहदा गाउँपालिका ७ घर भएका २८ बर्षीय रमेश साह रहेका छन्। सो होटलमा लागूऔषध कारोबार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट हिजो दिउसो ११ बजे प्रहरी ट�. . .
विराटनगर। नेकपा एकिकृत समाजवादी पार्टीको भातृ संघठन युवा संघ नेपाल कटहरि गाउँपालिका समितिद्वारा वडा दशैं , तिहार छठ तथा नेपाल सम्बत् को अवसरमा अग्रिम शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रम युवा संघ नेपाल कटहरिका अध्यक्ष अरबिन्द कामतको अध्यक्ष्यतामा सम्पन्न भएको थियो । �. . .
विराटनगर। केराबारी गाउँपालिका ७ डागीबाट प्रहरीले लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३० बर्षीय बिशाल लिम्बु रहेका छन् । लिम्बुलाई हिजो बिहान ८ बजे ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले १ ग्राम ९०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्र. . .
विगत लामो समयपछि प्रदेश नं १ मा आज सबैभन्दा कम ९३ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । जसमा ३५० जनाको पिसीआर परीक्षण गर्दा ७९ र २३४ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमण प्रदेशमा पाँच जिल्ला मोरङमा २८ मध्ये विराटनगरमा २२,. . .
विराटनगर । नक्कली स्टिकर प्रयोग गरी अन्तःशुल्क वापतको कर छल्ने गिरोह सक्रिय भएको पाइएपछि एकै पटक राज्यका चार निकायले अनुसन्धान सुरु गरेका छन् । विराटनगर–४ स्थित गुरुङ किरानामा नक्कली स्टिकर प्रयोग गरेको ७६० बट्टा चुरोट फेला परेपछि चार सरकारी निकायले गिरोहको खोजी सुरु गरेको हो । गोर्खालरी प्रा.लि.ह�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९३ जनामाकोरोना संक्रमण भएको छ । ३५० जनाको पीसीआर परीक्षण गर्दा ७९ र २३४ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार पीसीआर परीक्षणका आधारमामोरङमा २८, सुनसरीमा २७, झापामा २२, धनकुटा र प्रदेश. . .