समाचार

विराटनगरमा ११ जनासहित प्रदेश १ मा ११ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण भएको छ । मोरङमा १० र झापामा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ७, रंगेली, धनपालथान र बेलबारीमा १–१ र झापाको शिवसताक्षीमा १ जनामा संक्रमण देखिएको हो । प्रदेश १ मा आज २० जना क. . .


बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २५६ स्लाइसको सिटी स्क्यान जडान

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २५६ स्लाइसको अत्याधुनिक सिटी स्क्यान (कम्प्युटेड टोमोग्राफी) मेसिन जडान भएको छ । खरिद सम्झौता भएको करिब १६ महिनापछि १६ करोड रुपैयाँको उक्त मेसिन बीपीमा भित्र्याइएको हो । नयाँ सिटी स्क्यान जडान भएसंगै प्रतिष्ठानमा बिरामीको रोग पहिचानमा सह�. . .


विराटनगरमा पुस १५ गते ‘स्टार्टअप एन्ड इनोभेसन’ सहभागीले मेला आयोजना गर्ने

विराटनगर। विराटनगरमा स्टार्टअप एन्ड इनोभेसन सहभागीले एक दिने मेला आयोजना गर्ने भएका छन्। उद्योग संगठन मोरङले गत साउन महिनादेखि सञ्चालन गरेको स्टार्टअप एन्ड इनोभेसनमा सहभागी भई हाल मेन्टरसिपमा रहेका २२ सहभागीले आगामी पुस १५ गते प्रदर्शनी गर्ने भएका हुन् । उद्योग संगठन परिसरमै प्रदर्शनीस्टल राखिन. . .


प्रदेश १ मा १७ वटा मात्रै वेयर हाउस, किसानका उत्पादन संचितीकरणमा समस्या

विराटनगर । प्रशस्त कृषि उपज हुने प्रदेश १ मा त्यसको संचितीकरणका लागि वेयर हाउस (शितभण्डार) को अभाव छ । अन्न तथा तरकारी भण्डारको रुपमा रहेको प्रदेशमा आवश्यक संख्यामा वेयर हाउस नहुँदा त्यसको प्रत्यक्ष मार किसानलाई पर्ने गरेको हो । प्रदेश १ मा १७ वटा मात्रै वेयर हाउस सञ्चालनमा रहेका छन् । किसानका कृषि उप�. . .


बस दुर्घटना हुँदा पाकिस्तानमा ९ जनाको मृत्यु, कैयौँ घाइते

यहाँको एक बैवाहिक समारोहमा जान लागेको बस दुर्घटनाग्रस्त हुँदा बसमा सवार कम्तीमा पनि ९ जनाको ज्यान गएको छ । सो दुर्घटनामा परेर अरु कैयौँ व्यक्ति घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल पु¥याइएको छ । शुक्रबार राति पञ्जाव प्रान्तको एक ग्रामीण सडकमा सो दुर्घटना भएको थियो । विबाहको भोजमा सहभागी हुन जान लाग�. . .


चीनका सवैभन्दा जेष्ठ नागरिकको १३५ बर्षमा निधन

चीनका सवैभन्दा जेष्ठ नागरिकको १३५ बर्षको उमेरमा निधन भएको छ । स्थानीय अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार सिन्जीयान क्षेत्रमा बसोबास गर्दै आउनु भएकी अलिमिहान सेयीतीको बिहीबार निधन भएको हो ।उहाँको जन्म सन् १८८६ को जुन २५ मा भएको थियो । उहाँ सन् २०१३ देखि देशको सवैभन्दा जेष्ठ नागरिक घोषित हुनुभ�. . .


बेलायतमा कोरोना भाइरसका एकै दिन ९० हजारभन्दा बढी सङ्क्रमित

बेलायतमा एकै दिन कोरोना भाइरसका ९३ हजार जनाभन्दा बढी सङ्क्रमित भेटिएका छन् । यहाँ कोरोना भाइरसको प्रकोप सुरु भएदेखिकै सबैभन्दा धेरै सङ्क्रमितहरु देखिन थालेका हुन् । यहाँका स्वास्थ्य अधिकारीहरुले प्रकोप सुरु भएयताकै सबैभन्दा धेरै सङ्क्रमित बढेका बताइरहेका छन् । यहाँ शुक्रबार मात्र पनि ९३ हजार ४५ . . .


मलेसियामा सडक दुर्घटना दश जनाको मृत्यु

मलेसियाको सेलान्गोर राज्यको एक राजमार्गमा शुक्रबार अबेर राति भएको दुर्घटनामा परी आठ बालबालिकासहित १० जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । दुर्घटनामा तीनवटा कार र एउटा ट्रक ठोक्किँएको थियो । राति ११ः४२ मा एक संकट कल प्राप्त भएको सेलान्गोर फायर एण्ड रेस्क्यू डिपार्टमेन्टका निर्देशक न. . .


आगलागीमा परेर महिलाको मृत्यु

कालीकोट । कालीकोटमा आगलागीमा परेर घाइते हुनुभएकी एक महिलाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको छ । शुक्रबार आगलागीमा परेर घाइते हुनुभएकी रास्कोट–९ का रामसरा बुढाको उपचार गर्न सुर्खेत लैजाँदै गर्दा दैलेखको तल्लो ढुङ्गेश्वरमा आज बिहान उहाँको मृत्यु भएको हो । आगलागीबाट टाउको र खुट्टा �. . .


हत्याको आरोपमा एक पक्राउ

धारिलो हरियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले झापाको दमकबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका–१ का २० वर्षीय अर्जुन लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । लिम्बूले गत मंसिर २९ गते दमक नगरपालिका–६ स्थित रक्षा फेन्सी पसलमा सेल्समेनको काम गर्दै आएका द�. . .


मनकामना केबलकार चार दिन बन्द हुने

मनकामना केबलकार चार दिन बन्द हुने भएको छ । स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गर्ने भएको हो । मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार केबलकारको सेवा आउँदो पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहनेछ �. . .


डनबस्को र जनक मेमोरियल स्कुल फाइनलमा

विराटनगर । ‘प्रथम जिल्ला स्तरिय अन्तर विद्यालय मिल्स कप नकाउट फूटलब टुर्नामेन्टमा विराटनगरको डन बस्को स्कूल र जनक मेमोरियल स्कुल फाइनलमा प्रवेश गरेको छ । फार्क क्लब रानी विराटनगर – १५ को आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा शुक्रबार भएको पहिलो खेलमा विराटनको गोदावरि बोडिङ स्कुललाई २–० गोलले परा. . .