विराटनगर । मोरङको धनपालथान गाउँपालिका–२ कर्सियामा सिटिजन बैंकको शाखामा सोमबार लुटपाट गर्ने समूहलाई खोज्न प्रहरीको ठूलो फोर्स परिचालन भएको छ । लुटपाटमा संलग्न ८ जनामध्ये तीनजना बाहेक बाँकी एक नेपालीसहित पाँचजना भारततर्फ फरार भएपछि प्रहरीले विशेष टोलि खटाएको हो । प्रहरीले घटनामा संलग्न सबैको पहिचा. . .
विराटनगर । विराटनगरमा सञ्चालित ५ दिने फिल्म मेकिङ तालिमका सहभागीहरुले तयार पारेको चलचित्र प्रदर्शन गरिएको छ । सोमबार विराटनगरस्थित हिमालय दर्शन कलेजमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको प्रदर्शन गरिएको हो । कार्यक्रममा समसामयिक बिषयवस्तु, सार्वजनिक नीति, अर्थ, राजनीति र व्यक्तिगत तथा आर्थिक स्�. . .
विराटनगर । मोरङको धनपालथान गाउँपालिकाको कर्सियास्थित सिटिजन बैंकको शाखा लुट्न खोज्ने तीन जनालाई पक्राउ परेका छन् । दुई जना भारतीय र एक नेपालीलाई प्रहरीले नेपाल भारत सीमा नाका मोरङको धनपालथान गाउँपालिका २ खैरवनाबाट पक्राउ गरेको हो । प्रहरीले भारतको अररिया जिल्लाको शिवपुरदेखि ३२ वर्षीय सुनिल यादव,. . .
विराटनगर । नेपालीहरुको महान चाडको रुपमा रहेको विजया दशमीमा देवीको आगमन र गमनलाई महत्वका साथ हेरिने गरिन्छ । धार्मिक मान्यता अनुसार देवीको आगमन र गमनले मानवीय जीवनमा समेत प्रत्यक्ष प्रभाव पार्ने भएकाले यसको बेग्लै महत्व छ । तर, यस वर्षको दशैंमा देवी भगवतीको आगमन र गमन दुवै साईत अनुकुल नरहेको पुरोहित�. . .
विराटनगर । मोरङको धनपालथान गाउँपालिकास्थित कर्सिया बजारको सिटिजन बैंकमा लुटपाट भएको छ । स्थानीयका अनुसार पाँचजनाको समूहमा आएका लुटेरा समूहले बैंकका सुरक्षा गाडीमाथि तीन गोली चलाएर बैंकमा लुटपाट गरेको हो । दिनदहाडै बैंक लुटपाट भएपछि स्थानीय त्रसित भएका छन् । घटनापछि कर्सियाका स्थानीयले असुरक्षि�. . .
इटहरी । सुनसरीको ईटहरी उप–महानगरपालिका–६ धरान लाईनबाट दुर्लभ बनस्पती यार्सागुम्बा सहित २ जना पक्राउ परेका छन् । दुर्लभ बनस्पती यार्सागुम्बाको अबैध रुपमा कारोवार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा प्रादेशिक अनुसन्धान समूह विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीवाट खटिएको प्रहरी टोलीले उनीहरुलाई . . .
नयाँ दिल्ली। भारतीय जनता पार्टीले उत्तर प्रदेशमा हुन लागेको विधानसभा निर्वाचनलाई लक्षित गर्दै १०० दिनका १०० कार्यक्रम तयार पारेको छ । निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याएमा १०० दिन भित्रमा गर्ने कामहरुको योजना भाजपाले तयार पारेको हो । मतदाताहरुलाई आकर्षित गर्नका लागि भाजपाले तयार पारेको महत्. . .
रंगेली । मोरङको धनपालथानस्थित कर्सिया बजारमा रहेको सिटिजन बैंकको शाखा कार्यालय मा गोली चलेको छ । गोली चल्दा बैंकका एकजना गार्डको अबस्था गम्भीर भएको खबर प्राप्त भएको छ । घटनाको विषयमा थप बिबरण आउन बाँकी छ। मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले घटनास्थलमा घाइतेको उद्धारको काम भईरहेको जानकारी दिनुभय. . .
विराटनगर । भन्सार विभागले यही असोज १५ देखि लागु हुने गरि अद्यावधिक गरेको नयाँ सन्दर्भ मूल्य सूची (रेफरेन्स भ्यालु) डाटा बेसले मूल्यांकन प्रणाली असजिलो बनाएको विराटनगरका उद्योगी–व्यवसायीले आरोप लगाएका छन् । विभागको डाटा बेसलाई आधार मानेर भन्सार मूल्यांकन प्रणाली राखिएको भन्दै उद्योगी–व्यवसायीले �. . .
सिड्नी | अष्ट्रेलियाको सिड्नी शहरमा लकडाउन सुरु भएको १ सय ६ दिनपछि सोमबारदेखि लकडाउन अन्त्य भएको छ । कोरोना भाइरसको महामारीका कारण लागू गरिएको लकडाउन झण्डै चार महिनापछि अन्त्य गरिएको अधिकारीहरुले जनाएका छन् । अहिले महामारीको असर र खतरा कम भएकाले लकडाउनको आवश्यकता नरहेको ठहर गदै अन्त्य गरिएको अधि�. . .
एएनआई। भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या सात महिना पछिकै सवैभन्दा कम देखिएको छ । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो एक दिनमा १८ हजार १ सय ३२ जना नयाँ सङ्क्रमित थपिएका छन् । यो सङ्ख्या २ सय १५ दिन अर्थात सात महिनाभन्दा बढीसमय पछिको सवैभन्दा कम भएको पनि अ. . .
काबुल। अफगानिस्तानमा दुई दिनअघि भएको हिंसात्मक आक्रमणमा आइएसको हात रहेको बताइएको छ । तालिबानको सेनाले काबुलमा भएको सो हिंसात्मक विस्फोटमा कम्तीमा पनि ५० जनाको ज्यान जाने गरी भएको हमलामा आइएसको हात रहेको बताएको हो । अफगानिस्तानका विद्रोही तालिबानहरुले गत महिना विद्रोह गरेर शासन हत्याएपछि गत शुक. . .