धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७९.५७ अङ्कले ओरालो लागेर दुई हजार २८१.६७ अङ्कमा ओर्लेको छ । केही समय पहिले बुलिस टे«ण्डमा अगाडि बढेको बजार वियरिसमा झर्दा यो हालसम्मकै कम बिन्दुमा आइपुगेको हो । नेप्से झण्डै ११०. . .
विराटनगर । चाइनिज सुपर लिग फुटबलको प्लेअफदेखिका खेलहरुको नेपालमा प्रत्यक्ष प्रसारणको अधिकार एक्सन स्पोर्ट्स एच डि १ लिएको छ । यस सिजनको चाईनिज सुपर लिग अन्तर्गत मंसिर २६ गते आईतबारदेखि सुरु हुने प्लेअफका खेलहरु एक्सन स्पोर्ट्स एच डि १ मा प्रत्यक्ष प्रसारण हुनेछन् । पहिले चाईनिज जिया ए लिग को नाममा �. . .
विराटनगर । मंंसिर ५ गते साँझको ६ बज्दै थियो । घरायसी काममा व्यस्त सुनसरीको इनरुवा–२ बस्ने पुष्पलता सुब्बा अचानक बेहोस भईन् । अन्दाजी ३५ बर्षीया उनकोे अत्याधिक रक्तश्राव भई टाउकोमा रगत जमेको थियो । हतारहतार उनका श्रीमान मनिस थापा मगरले उनलाई मोरङको एक निजी अस्पतालमा भर्ना गरे । अस्पतालले बिरामी भर्ना. . .
काठमाडौं । पछिल्लो २४ घण्टामा ३१३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दश हजार ४१६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, दुई हजार ८२० जनामा एन्टीजेन परीक्षण गरिएकोमा २८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । �. . .
काठमाडौं । नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशन अन्तर्गत सभापतिका उम्मेदवार विमलेन्द्र निधिले सभापतिमा आफैँलाई मतदान गर्दा फरक अनुभूति भएको बताउनुभएको छ । सोमबार राष्ट्रिय सभागृहको मतदान केन्द्रमा मतदान गर्नुभएपछि पत्रकारलाई प्रतिक्रिया दिनुहुँदै उहाँले विगतका महाधिवेशनमा अरुलाई सभा�. . .
रोल्पा । रोल्पा सुनिलस्मृती गाउँपालिका-४ सुलिचौर बजारबाट करिब १० किलो अवैध लागूऔषध चरेश जस्तो देखिने वस्तु सहित थवाङ गाउँपालिका-४ उवा मालागिरी बस्ने ५२ वर्षीया थमकली घर्तीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुनछहरी गाउँपालिका-१ फुलिवनबाट सुलिचौरतर्फ आउँदै गरेको रा.१ ज ४०५ नम्बरको जिपलाई ईल�. . .
काठमाडौँ । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सभापतिका उम्मेदरवारहरुले निर्वाचन प्रक्रियाको पहिलो चरणमै आफूले जित्ने दाबी गर्नुभएको छ । आज यहाँ मतदानपछि पत्रकारसँग कुरा गर्दै सभापतिका उम्मेदवार प्रकाशमान सिंहले निर्वाचनको पहिलो चरणमै आफूले जित्ने दाबी गर्दै यदि दोस्रो चरणमा जानुपर्ने अव. . .
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि आज भएको मतदानमा ८७८ मत खसेको छ । मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा दिउँसो २:३० बजेसम्म ८७८मत खसेको महाधिवेशन मिडिया सेन्टरका संयोजक डा.सुरेश आचार्यले जानकारी दिनुभयो । १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । कांग्रेसले म. . .
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद्को मङ्गलबारदेखि सुरु हुने नियमित हिँउदे अधिवेशन भएकाले त्यसको मुख्य एजेण्डा विधेयकमै केन्द्रित रहने बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा अधिवेशनका लागि भएको तयारी जानकारी लिएपछि सञ्चारर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले अध�. . .
अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारका लगानीकर्ताले दीर्घकालमा लाभ दिने कम्पनी छानेर मात्रै लगानी गर्नुपर्नेमा जोड दिनुभएको छ । “शेयर बजारमैत्री नीति तय गर्न, संस्थागत संरचनाको परिवर्तन र पारदर्शीतालगायतका विषयमा स्पष्ट पार्न सरकार तयार छ”, उहाँले भन्नुभयो “ अर्थमन्त्रीले शेयर बजार बढाउने घटा. . .
विराटनगर । आउँदो पौष २ गते विराटनगर बरगाछीस्थित कार्पे डिएममा रेष्टुरेन्टमा नेपाली चर्चित ब्याण्ड ‘कबवेब’ को प्रस्तुती हुने भएको छ । पुर्व टुरमा निस्केकोे कबवेबलाई कार्पे डिएमले प्रस्तुुतीका लागि दोश्रोपटक विराटनगर ल्याउन लागेको हो । शुक्रबार बेलुकी ६ बजेदेखि राती १० बजेसम्म कबवेबले आफ्नो लाईभ �. . .
नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि आज भएको निर्वाचनमा अहिलेसम्म ३८० मत खसेको छ । पार्टीको १४औँ महाधिवेशन अन्र्तगतको मतदानमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेताहरुले मतदान गरिक्नुभएको छ । मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा सभापतिका अर्का प्रत्यासी प्रकाशमान सिंह, उपसभापतिका उम्मेदव�. . .