काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहयोगमा अनामनगरमा निर्माण हुने मदन भण्डारी मेमोरियल कलेजको नयाँ भवनको आज नगरप्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गर्नुभयो । दुई दशक अघि जननेता मदनकुमार भण्डारीको नाममा स्थापित र मदन भण्डारी फाउण्डेशनद्वारा सञ्चालित सो सामुदायिक कलेजमा करीब रु नौ करोडको लागत. . .
शासकीय तथा आर्थिक सुधारको निम्ति सरकारले लागू गरेको बाली तथा पशुपन्छी बीमाबाट कृषक लाभान्वित भइरहेका छन् । असी प्रतिशत सरकारले र २० प्रतिशत कृषकले बेहोर्ने बीमा शुल्कका कारण किसानले आफ्ना खेतबारीमा लगाइएको बाली र पालेका पशुपन्छीमा कुनै पनि किसिमको हानिनोक्सानी भएमा सरकारले क्षतिपूर्ति गर्ने व्�. . .
दैलेख । दैलेखका पत्रकार डेकेन्द्रराज थापाका हत्यामा संलग्न तीन जनालाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले आइतबार दुल्लू नगरपालिका ६ का अरुण भनिने बमबहादुर खड्का, केशव खड्का र भगवतीमाई गाउँपालिका–६ का मुक्ति भनिने बमबहादुर खड्कालाई थापा हत्याम. . .
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्य निर्वाचनका लागि मतदान अझै सुरु हुन सकेको छैन। मतदान लागि महाधिवेशन प्रतिनिधि बिहानदेखि नै मतदानस्थल राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा लामबद्ध छन् । आज बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन तालिका रहेपनि प्राविधिक कारण . . .
अशोक अधिकारी काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन गर्न सोमबार बिहानबाटै मतदान हुँदैछ । सबै पदका लागि मतदान सकिएलगत्तै सभापति पदको मतगणना सुुरु हुनेछ । सभापति पदका उम्मेदवारले विजयी हुन ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने काँग्रेसको विधानमा उल्लेख छ । यदि कुनै उम्म. . .
विराटनगर । प्रथम जिल्लास्तरीय अन्तर विद्यालय मिल्स कप नकआउट फुटबल प्रतियोगितामा मोरङको रंगेली र विराटनगरका दुई विद्यालय प्रवेश गरेका छन् । खेलको क्वाटर फाईनलमा रंगेलीको सनरे बोर्डिङ स्कुल र विराटनगरको मोर्डन एरा प्रवेश गरेको हो । फार्क क्लब रानी विराटनगर–१५ को आयोजनामा विराटनगर जुट मिलको खेल मैद�. . .
काठमाडौं । पछिल्लो २४ घण्टामा २४२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । छ हजार २६८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, दुई हजार ४१४ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स�. . .
ओखलढुङ्गा । ओखलढुङ्गामा पशु बिमा कार्यक्रम प्रभावकारी बनेको छ । सामाजिक सङ्घसंस्थाको अगुवाइमा जिल्लामा तीन वर्षअघिबाट सुरु भएको ‘संस्थागत पशु बिमा कार्यक्रम’ प्रभावकारी बनेको हो । राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल ओखलढुङ्गाले सामथ्र्य परियोजनाअन्तर्गत नमुनाको रुपमा सुनकोसी गाउँपालिका–३ सिस्. . .
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १४औँ महाधिवेशनमा नेतृत्वको मतदानका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । अन्तिम नामावलीअनुसार सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा.शेखर कोइराला र कल्याणकुमार गुरुङको उम्मेदवारी कायम छ। शनिबार सभापति पद. . .
विराटनगर । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निजी क्षेत्रको सहयोगमा सुनसरीको अमडुवामा अन्तराष्ट्रिय विमानस्थल बनाउने बताएका छन् । शुक्रबार विराटनगरमा नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को प्रथम साधारणसभा बोल्दै मन्त्री आलेले यस्तो बताएका हुन् । उनले निजी क्. . .
पाँच वर्ष पहिले निर्माण सुरु भएको गल्छी–मैलुङ सडक अझै सम्पन्न भइसकेको छैन । कूल ४६ किमी लम्बाइको सडकमा अहिलेसम्म ७० प्रतिशत प्रगति पुगेको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबँेसी–रसुवागढी सडक योजनाले जनाएको छ । जग्गा प्राप्तिको विवाद, अदालती प्रक्रिया, रुख कटानमा लामो प्रक्रियाका कारण निर्माणमा लाम�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ६२६ जनाको पीसीआर परीक्षण गर्दा ३२ र १४५ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०, झापामा ६, सुनसरीमा ३ र प्रदेश १ बाहिर. . .