विराटनगर। लामो समयदेखि फर्निचर को दुनियाँमा उत्कृष्ट सेवा दिंदै आएको बिराटनगरको जानकी फर्निचर उद्योगले ' बि वान ' नामक नयाँ आउटलेट संचालनमा ल्याएको छ । सो को उद्घाटन रिबन काटी बिराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले गर्नुभएको संचालक पुनित पौडेलले जानकारी दिए। आवर बिराटनगर संग कुरा गर्दै संच�. . .
विराटनगर । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले पछिल्लो चार दिनमा विराटनगरका १५ वटा पसलमा अनुगमन गरेको छ । संयुक्त बजार अनुगमनको टोलिले खाद्यन्न तथा खाद्य वस्तु बिक्री गर्ने पसल केन्द्रीत गरेको हो । चाडपर्व लक्षित अनुगमनका क्रममा विराटनगरका तीनवटा पसलमा कैफियत फेला पारिएको थियो । यी प�. . .
भारतीय नोटसहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सूर्योदय नगरपालिका फिक्कलका अनुप अग्रवाललाई ११ लाख भारु (भारतीय रुपैयाँ)सहित नियन्त्रणमा लिइएको हो । पैतीस वर्षीय अग्रवाललाई थप अनुसन्धानका लागि प्रहरीले राजस्व अनुसन्धान कार्यालय इटहरी लगेको बताइएको छ । विशेष सूचनाका आधारमा अग्रवालला�. . .
विराटनगर । मोरङ प्रहरीले विराटनगर महानगरपालिका क्षेत्रमा व्यवसायीलाई धाकधम्की दिएर रकम उठाएको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । विराटनगर १२ बस्ने २७ वर्षीय शम्भु पासवान र विराटनगर–११ का २८ वर्षीय अजय पासवानलाई प्रहरीले बसपार्कबाट हिजो नियन्त्रणमा लिइएको हो । उनीहरुले धाकधम्की दिएर उठाएको नगद दश. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १९२ जनामा कोरोना संक्रमण भएको छ । ७०७ जनाको पीसीआर परीक्षण गर्दा १३२ र ३१८ जनाको एन्टिजेन परीक्षण गर्दा ६० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ५६, मोरङमा ५३, सुनसरीमा १७, इलाम, धनकुट�. . .
विराटनगर । गत बर्ष कोभिड १९ का कारण विराटनगरको काली मन्दिरमा रोकिएको वडा दशैं महोत्सव (नौराथा) यसपटक भने स्वास्थ्य मापदण्डको ख्याल गर्दै मनाईने भएको छ । श्री कालीमन्दिर व्यावस्थापन समिति विराटनगरले मंगलबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी गत बर्ष रोकिएको वडा दशै महोत्सव यसपटक भने भक्तजनहर�. . .
सिड्नी। तालिबानले देश कब्जा गरेपछि काबुलबाट एक सयभन्दा बढी सङ्गीतका विद्यार्थी र शिक्षकहरूले अफगानिस्तान छाडेका छन्। अफगानिस्तानको शीर्ष म्यूजिकल इन्स्टिच्युटका १०१ सदस्यहरू सोमबार साँझ दोहा आइपुगेका छन् । उक्त समूहका अहमद सरमस्तले देशको नयाँ तेतृत्वबाट गीत-सङ्गीत क्षेत्रमा दमन हुन सक्ने भय�. . .
टोकियो जापानको प्रधानमन्त्रीमा फुमिओ किशिदा नियुक्त भएकामा विश्वका नेताहरुले उहाँलाई बधाई ज्ञापन गर्नुभएको छ । उहाँ सोमबार प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । नवनियुक्त प्रधानमन्त्री किशिदालाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बधाई दिनुभएको छ । राष्ट्रपति पुटिनले आगामी दिनमा जापानी प्रधा�. . .
क्यानबेरा (अष्ट्रेलिया)। अष्ट्रेलियाले अर्को वर्ष (२०२२) सम्म बाह्य पर्यटकहरूलाई नभित्र्याउने भएको छ। प्रधानमन्त्री स्कट मोरिसनले मङ्गलबार बताएअनुसार कुशल आप्रवासीहरू र विद्यार्थीहरूलाई अष्ट्रेलिया प्रवेशमा भने उच्च प्राथमिकता दिइनेछ । अष्ट्रेलियाले आजसम्म १६ वर्ष माथिका ८० प्रतिशत जनतालाई . . .
विराटनगर। प्रदेश १ को राजधानी बिराटनगरको ट्राफिक चोकस्थित गणेश बजारमा 'डोमिनोज पिज्जा 'को शाखा बिस्तार भएको भनेर आवर विराटनगरमा आएको खबर असत्य भएको जानकारी प्राप्त भएको छ। उक्त स्टोरको उद्घाटन बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले रिबन काटेर उद्घाटन गरेका थिए । संचालक मो. मक्सुदले आवर विराट. . .
विराटनगर । त्रिभुवन विश्व विद्यालयले लिएको परीक्षामा सेमेस्टर टपर गर्ने विराटनगर – ९ मा रहेको हिमालय दर्शन कलेजले विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेको छ । कलेज परिसरमा मंगलबार एक कार्यक्रम आयोजना गरि ८ जना सेमेस्टर टपर गर्ने विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेको हो । बिएस्सी, सिएसआइटी फस्ट सेम�. . .
विराटनगर । सरकारले सीमा नाका खुल्ला गर्ने निर्णय गरेसँगै विराटनगर रानी नाकामा चहलपहल बढेको छ । नजिकीएको चाडपर्वको किनमेल गर्नेदेखि भारतबाट नेपाल घुम्न वा अन्य प्रयोजनका लागि प्रवेश गर्नेहरुको संख्या बढेसँगै रानी नाकामा भीड बढेको हो । सरकारकाले सीमानाका खुल्ला गर्ने निर्णय गरेपछि मंगलबार रानी ना�. . .