समाचार

रहेनन् फिफाका पुर्व रेफ्री खत्री !

विराटनगर । फिफाका पूर्व रेफ्री तथा रेफ्री इन्स्ट्रक्टर लब खत्रीको निधन भएको छ । उनको ५० वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाकारी गराएको छ । आज बिहान मर्निङवाकबाट फर्किएपछि उनी बाथरुम छिरेको केही क्षणमा उनी बाथरुमको ढोकामा अचेत अवस्थामा फेला परेका थिए। । उनलाई उपाचारका लागि मेडिसिटी अ�. . .


पाकिस्तान-इरान सीमामा आवागमन पुनःशुरु

ताफ्टन (बलुचिस्तान)। पाकिस्तान-इरानको ताफ्टन सीमामा पैदलयात्रुको आवागमनमा लगाएको प्रतिबन्ध इरानी अधिकारीहरूले आइतबारदेखि हटाएका छन्। प्रतिबन्ध फुकुवा भएपछि पाकिस्तानी व्यापारी, विद्यार्थी र ट्रक चालकलाई इरान प्रवेश गर्न अनुमति दिइएको छ। पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) ले पाकिस्त�. . .


इटाली जहाज दुर्घटनामा आठ जनाको मृत्यु

रोम। इटालीको मिलान क्षेत्रमा आइतबार भएको एक सानो विमान दुर्घटनामा परेर आठ जनाको ज्यान गएको छ । सो विमान निजी र सानो रहेको थियो ।सो विमान मिलान क्षेत्रको एक बस्तीमा खसेको थियो । उक्त विमान सो बस्तीको दुई तले घरमा परेको थियो । घरमाथि सो जहाज खस्दा त्यसमा रहेका आठ जनाको ज्यान गएको हो । उक्त जहाजका चालक, �. . .


साउदी अरेबिया नेतृत्वको सैन्य कारबाहीमा २८ हुथी विद्रोहीको मृत्यु

साना । यमनको मध्य क्षेत्रीय प्रान्त मारिबमा आइतबार पनि साउदी अरेबिया नेतृत्वको सैन्य समूहले हवाई कारबाही जारी राखेको बताइएको छ ।प्राप्त समाचार अनुसार उक्त सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा पनि २८ जना हुथी विद्रोहीहरुको ज्यान गएको यमनको सरकारी सेनाले सोमबार जानकारी दिएका छन् । यमनमा साउदी �. . .


काबुलमा भएको झडपमा तीन आईएस लडाकु मारिएको पुष्टि

काबुल। अफगानिस्तानको राजधानी काबुलको एक अत्यधिक जनघनत्व भएको इलाकामा तालिबान सैनिकहरूसँगको झडपमा कम्तिमा तीन इस्लामिक स्टेट (आइएस) का लडाकू मारिएको तालिबान प्रवक्ताले सोमबार पुष्टि गरेका छन्। प्रवक्ता बिलाल करिमीका अनुसार स्थानीय एक भवनमा लुकेर रहेका ती लडाकुहरू तालिबानी सुरक्षाकर्मीका विर�. . .


ईश्वर साकोसको १० औं वार्षिक साधारणसभा सम्पन्न

विराटनगर। ईश्वर बचत तथा ऋण सहकारी संस्था लि. बिराटनगर -८ को १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। २०७८ असोज ९ देखि १४ गतेसम्म पालिकागत तथा वडागत रुपमा ६ वटा इकाई साधारणसभाको रुपमा सम्पन्न भई मिति २०७८ असोज १६ गते शनिबारका दिन १० औं वार्षिक साधारणसभाको एकीकृत माइन्युट प्रमाणित साधारणसभा संस्थाका �. . .


बिराटनगरमा ‘ द फेस्टिभल फेसन रन्वे शो ‘हुदैँ

विराटनगर। प्रदेश १ को राजधानि बिराटनगरमा ' द फेस्टिभल फेसन रन्वे शो ' हुने भएको छ। उक्त सोको पहिलो अडिशन असोज २३ गते बिराटनगरमा हुनेछ भने कार्यक्रम कर्तिक १३ गतेदेखि शुरु हुने जनाइएको छ । आवर प्रोडक्सन कम्पनि र अलिमिन फेशनको संयुक्त आयोजनामा ' द फेस्टिभल फेसन शो' को आयोजना हुने भएको हो। स्वदेशमै उत्प�. . .


प्रहरी दिवसका अवसरमा वृक्षरोपण साथै मास्क वितरण कार्यक्रम सम्पन्न

बैतडी। असोज २० गते रहेको ६६औँ प्रहरी दिवसको पूर्वसन्ध्यामा बैतडीमा आइतबार प्रहरीले वृक्षरोपण र मास्क वितरण गरेको छ । दिवसको अवसरमा कार्यालय परिसरभित्र विभिन्न प्रजातिका फलफूल तथा अन्य बिरुवा गरी १ सय ६५ विरुवा रोपण गरिएको हो । वृक्षरोपणमा बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक रमेश पाललगा�. . .


हत्या आरोपमा दुईजना पक्राउ

बैतडी। बैतडीको दशरथचन्द नगरपालिका–५ दमरखोलीका ३० वर्षीय विजय भाटको हत्या आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । सोही ठाउँका अशोक नाथ र महेश नाथलाई आइतबार घरबाटै नियन्त्रण लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । गत भदौ १० गते भिरबाट लडेर मृत्यु भएक�. . .


लाखौ भारतिय नोट सहित ईलामबाट एक जना पक्राउ

विराटनगर। ईलाम सुर्योदय नगरपालिका ६ हर्कटे चौकबाट प्रहरीले लाखौ भारतिया नोट सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईलाम सुर्योदय नगरपालिका १० फिक्कल का ३५ बर्षीय अनुप अग्रवाल रहेका छन् । प्रहरी चौकी हर्कटेबाट खटिएको प्रहरी टोलीले अग्रवालले सवार गरेको मे १ च ६४२४ कारलाई चेकजाँच गर्ने क्रम�. . .


प्रतिबन्धित औषधीसहित उर्लाबारीबाट ३ जना पक्राउ

विराटनगर। मोरङ उर्लाबारी नगरपालिका ५ स्कुल डाँडाबाट प्रहरीले प्रतिबन्धित औषधी सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ४ चौबाटो का २४ बर्षीय कृष्ण उराव , पथरी शनिश्चरे नगरपालिका ३ का २२ बर्षीय अर्जुन राई र बेलबारी नगरपालिका १० का शिब कुमार कार्की रहेका छन् । उनिहरुलाई ईल. . .


घरको बरन्डाबाट लडि एक जनाको मृत्यु

विराटनगर। खोटाङ दित्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ बाम्रङ कि ६० बर्षीया कमला राईको लडेर मृत्यु भएको छ । उनि हिजो बेलुका ८ बजे आफ्नै घरको बरन्डाबाट लडी गम्भिर घाईते भएकी थिइन् । घाइते राइको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा राती साढे ९ बजे मृत्यु भएको थियो । घटनाको सम्बन्धमा जिल्ला प्रहरी क. . .