समाचार

मानवअधिकारको विश्वव्यापी अवधारणालाई गहिरोसँग आत्मसात् गरेर कार्यान्वयन गर्न राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ७३औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा शुभकामना सन्देश दिँदै लोकतान्त्रिक शासन व्यवस्थाको आधारस्तम्भका रूपमा रहेका मानवअधिकारका विश्वव्यापी अवधारणालाई गहिरोसँग आत्मसात् गर्दै तिनको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिन आग्रह गर्नुभएको छ �. . .


सुनसरीका प्रजिअ यादवलाई सुशासन सम्मान

इनरुवा । सुनसरीको सदरमुकाम इनरुवाबाट प्रकाशन हुदै आएको सात्य संसार साप्ताहिक पत्रिकाले विभिन्न विद्यामा सुशासन सहित उत्कृट काम गर्ने तीन जनालाई सम्मान गरेको छ । पत्रिकाले आफ्नो पाँचौ वार्षिक उत्सव कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई सुशासन सम्मानबाट सम्मानित गरेको हो । . . .


इन्सेकको बार्षिक समिक्षा सम्पन्न : १ बर्षमा ३५ बहुविवाहका घटना

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२२ को पूर्व बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । मानवअधिकार र सामाजिक न्यायको निम्ति कार्यरत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) १ नम्वर प्रदेश कार्यालय विराटनगरको सहयोग, इन्सेक सुनसरीको आयोजना तथा गैरसरकारी संस्था महासं. . .


सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

विराटनगर । मोरङको छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ । बिहिबार राती ७ बजे विराटनगर महानगरपालिका वडा ११ रामपुर चौकमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को२त ७१३९ नम्बरको ट्याक्टरले विपरित दिशाबाट आउदै गरेको साईकललाई ठक्कर दिँदा साईकलमा सवार सोही स्थानका ३४ बर्षीय मुन�. . .


सुनचाँदीका मूल्यमा सामान्य गिरावट

विराटनगर । सुनचाँदी बजारमा साताको अन्तिम कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले ओरालो लागेको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजार ३०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ९२ हजार २०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुन�. . .


भरतपुर महानगरमा झन्डै चार अर्बका खानेपानी आयोजनाःस्थानीयवासी खुसी

चितवन । जनप्रतिनिधि आएपछि भरतपुर महानगरपालिकाभित्र २३ वटा ठूला खानेपानी आयोजना नयाँ निर्माण, विस्तार र मर्मत सुधार भएका छन् । पहाडी क्षेत्रसमेत रहेको महानगरमा खानेपानी विस्तारसँगै स्थानीयवासी लाभान्वित भएका छन् । शुद्ध पानी सहज रुपमा उपभोग गर्न महानगरवासीलाई सहयोग पुगेको छ । महानगरको कविलासमा प�. . .


जोगबनीको आलु–कोभी विराटनगर भित्रन्छ, हटियामा बेचिन्छ

विराटनगर । सीमापार जोगबनीबाट तरकारी लिएर फर्केका विराटनगर रानीका रमेश पासवान नाकामा रोकिए । रानी क्षेत्रको झमेली हटियामा बिक्री गर्न जोगबनीबाट कोभी बोकेर आएका उनलाई भन्सार प्रशासनले महशुल बुझाउन आग्रह गरेपछि रोकिएका हुन् । रमेश जस्तै जोगबनीबाट तरकारी ल्याएर रानीको झमेली हटियामा बिक्री गर्ने व्य. . .


कांग्रेसको १४औँ महाधिवेशनको आजदेखि

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ। महाधिवेशन उद्घाटनको सम्पूणर् तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको छ । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले गर्नुहुनेछ । उद्घाटन समारोहम�. . .


बेलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दाङ । दाङमा बोलेरो जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बिहीबार बेलुका करिब पौने ८ बजेतिर घोराही–तुलसीपुर सडकखण्डको घोराही उपमहानगरपालिका वडा १६ कपासीमा रा१च ३८५ नंको बोलेरोले रा४प ४०२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार घोराही-१६ बस्ने ४३ वर्षीय युवराज चन्दको मृत्य. . .


ट्रक दुर्घटनामा परी दुईको मृत्यु

पोखरा । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गस्थित पोखरा महानगरपालिका–२६ विजयपुरमा लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु२ ख२९४८ नंको फलामे छड (रड) बोकेको ट्रक आफैँ अनियन्त्रित भई बिहान अन्दाजी ४ः३० बजे नालीमा पल्टिएको थियो । घटनामा परी घाइते भएका लमजुङ प�. . .


विराटनगर बजार क्षेत्रमा भासिएको सडक मर्मत थालियो

विराटनगर । रानी–धरान छ लेन अन्तर्गत विराटनगर क्षेत्रमा भत्किएको सडक भत्काएर मर्मत थालिएको छ । विराटनगरको रानी खण्डको तीन किलोमिटर सडक भासिएर भत्किन थालेपछि भत्काएर मर्मत थालिएको हो । ‘अस्फाल्ट’ प्रविधिको कालोपत्रे भनिएको सडक भासिएर छिन्नभिन्न भएको छ । निर्माण कम्पनिले छ लेन सडक आयोजनालाई हस्तान�. . .


उपमेयर कप राष्ट्रिय महिला भलिबल बुटवलमा सुरु

बुटवल । बुटवल उपमहानगरपालिका उपमेयर कप अन्तरपालिकास्तरीय राष्ट्रिय महिला भलिबल प्रतियोगिता–२०७८ बिहीबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले युवाको प्रतिभा उजागर गर्न खेलको विकास आवश्यक रहेकामा जोड दिनुुभयो । स्वस्थ जीवनका लागि खेल अपरिहा. . .