समाचार

नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन सयले घट्यो

विराटनगर। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु तीन सयले घटेको छ । छापावाल सुन सोमबार प्रतितोला रु ८९ हजारमा ३ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्क अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार तोकिएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला र�. . .


प्रभावित बालिकालाई अध्ययनको लागि साना हातको आर्थिक सहयोग

विराटनगर । साना हातहरू नेपाल विराटनगर मोरङले एक जना प्रभावित बालिकलाई अध्ययनको लागि आर्थिक सहयोग गरेको छ । साना हातहरू नामक संस्थाले सुनसरीको रामधुनी नगरपालिका – ५ की कृतिका आचार्यलाई उच्च शिक्षा अध्ययन गर्नको लागि २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । कक्षा ११ मा अध्ययरत आचार्यलाई उच्च शिक्षा. . .


एकीकृत समाजवादीद्वारा रसुवा जिल्ला कमिटी गठन

रसुवा। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले रसुवामा जिल्ला कमिटी गठन गरेको छ । पहिलोपटक गठित उक्त दलको जिल्ला कमिटी अध्यक्षमा कालिका गाउँपालिका–५ जिवजिवे निवासी विष्णुप्रसाद देवकोटा चयन हुनुभएको छ । प्रथम चरण अन्तर्गत ५१ सदस्यीय जिल्ला कमिटीको सचिवमा उत्तरगया गाउँपालिका–५ बेत्रावतीका श. . .


कोरोना महामारीका कारण बन्द रहेका सर्लाहीका आठवटै सीमानाका खुला

सर्लाही। कोरोना महामारीका कारण बन्द रहेका सर्लाहीका नेपाल–भारत सीमानाका खुला गरिएको छ । कोरोना महामारी नियन्त्रण गर्न भन्दै जारी गरिएको निषेधाज्ञाका कारण विगत करिब डेढ वर्षदेखि सीमानाका बन्द भएका थिए । नेपालीको चाडपर्व नजिकिएसँगै कोरोना महामारी सङ्क्रमणदर केही घटेको मौका छोपी नेपाल सरकारले सी. . .


तनाव र विषमपूर्ण परिस्थितिले गाँजेको विश्वलाई परास्त गर्न लोकतन्त्र र बहुपक्षवादको विकल्प छैन : नेपाल

काठमाडौँ। नेपालले महामारी, आतङ्वाद, द्वन्द्व र प्राकृतिक विपत्तिलगायत विविध समस्याले समकालीन विश्वमा सिर्जना गरेको तनाव एवं र विषमपूर्ण परिस्थितिलाई पराजित गर्न लोकतन्त्र र बहुपक्षवादको विकल्प नभएको अभिमत प्रकट गरेको छ । ‘आशाको माध्यमबाट प्रतिरोधका साथ कोभिड–१९ बाट पुनःस्थापना, दिगो पुनःनिर. . .


बिराट भिक्टोरिया ( बिभिएस +२)द्वारा २०७६ ब्याचको बिदाई कार्यक्रम सम्पन्न

विराटनगर। विराटनगर ५ मा रहेको बिराट भिक्टोरिया (बिद्या भुमि स्कुल) बिभिएस +२ ले २०७६ ब्याचको भर्खरै कक्षा १२ को परीक्षा सम्पन्न गरेका होटल म्यानेजमेन्टका ९० जना छात्रछात्रालाई सोमबार एक कार्यक्रमको आयोजना गरि बिदाई कार्यक्रम सम्पन्न गरेको छ । बिराटनगर ईन्टर्नेशनल कलेजको सभाहलमा सम्पन्न गरिएको �. . .


विराटनगर सफा गर्ने सफाईकर्मीलाई राहत वितरण

विराटनगर । कोरोना कहरको डरमा पनि नगर सफाईका लागि खट्ने विराटनगरका सफाईकर्मीलाई चाडपर्व लक्षित राहत सामाग्री वितरण गरिएको छ । नेपाल विकास समाजले विराटनगर महानगरपालिका क्षेत्रमा दैनिक नगर सफा गर्ने सफाईकर्मीलाई राहतस्वरुप २५ केजी चामल वितरण गरेको हो । विराटनगर–१० रोडशेषस्थित वेष्ट मेनेजमेन्ट ग्र�. . .


कान्तिपुर इन्स्िटच्युट विराटनगरमा सिम्याटका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगरमा सिम्याट पढ्ने विद्यार्थीहरुको लागि अभिमुखिकरण सम्पन्न भएको छ । विराटनगरमा कान्तिपुर इन्स्िटच्युटको आयोजनामा विभिन्न कलेजका १ सय २० भन्दा बढी विद्यार्थीहरुलाई अभिमुखिकरण गरिएको कान्तिपुरका निर्देशक मनोज तिवारीले बताए । इन्स्टिच्युटले यसै साताबाट कक्षा सञ्�. . .


विराटनगरमा ३९ जना सहित प्रदेश १ मा ३२७ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १४१ जनाको पीसीआर परीक्षण गर्दा २२६ र ३५४ जनाको एन्टिजेन परीक्षण गर्दा १०१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८५, मोरङमा ८०, सुनसरीमा ५०, इल�. . .


मोरङका दशजना पत्रकार कांग्रेसको क्षेत्रीय प्रतिनिधि निर्वाचित

विराटनगर । मोरङमा सम्पन्न नेपाली कांग्रेसको वडास्तरीय निर्वाचनमा १० जना पत्रकार क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् । विराटनगर महानगरपालिबाट ४, बेलबारी नगरपालिकाबाट २, उर्लाबारी नगरपालिकाबाट २, रंगेली नगरपालिकाबाट १ र सुनबर्षी नगरपालिकाबाट १ गरि कुल १० जना पत्रकारहरु नेपाली कांग्रेसको क्ष�. . .


भारतमा थप २६ हजार नयाँ सङ्क्रमित

नयाँ दिल्ली। भारतमा कोरोना भाइरसबाट थप २६ हजार भन्दा बढी नयाँ सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ४१ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ । भारतमा अहिले पनि सङ्क्रमितको सङ्ख्या दुई लाख ९९ हजार ६ सय २० रहेको छ । यो सङ्ख्या घट्दै गएको देखिएको छ ।. . .


अभिमुखी कार्यक्रमको आयोजना गदै मनाईयो दिगो विकास सप्ताहव्यापी उत्सव

विराटनगर । विराटनगरका युवाहरुले दिगो विकास सम्बन्धी अभिमुखी कार्यक्रमको आयोजना गदै दिगो विकास सप्ताहव्यापी उत्सव मनाएका छन् । आईतबार विराटनगरको होटेल श्री कृष्णमा कार्यक्रमको आयोजना गर्दै युवाहरुले सो उत्सव मनाएका हुन् । विकल्प एण्ड अल्टरनेटिभद्धारा आयोजित सो कार्यक्रममा ६० जना युवाहरुलाई दिग. . .