समाचार

बिराटनगरमा मिस्टर एण्ड मिस टिन पुर्वान्चल सम्पन्न, अर्नब र अनुज्ञा मिस्टर एण्ड मिस टिन बने

बिराटनगर असार २ , बिराटनगरमा मिस्टर एण्ड मिस टिन पुर्वान्चल २०१९ को फिनाले सम्पन्न भएको छ  । बिराटनगरको बिरेन्द्र सभा गृहमा आयोजना गरिएको फिनालेमा मिस्टर टिन र मिस टिन घोषणा भएको थियो  । कार्यक्रममा मिस टिनको उपाधि अनुज्ञा गौतम , पहिलो रनरअप शाक्षी प्रधान , दोस्रो रनरअप स्नेहा खरेल , त्यसैगरी पब्लिक च्�. . .


बिराटनगरको हिमालय दर्शन कलेजमा आइटी देखि होटेल म्यानेजमेन्ट सम्मको क्रेज

बिराटनगर असार २ , बिराटनगर-९ रोडशेष चोक नजिकै रहेको हिमालय दर्शन कलेजमा बिद्यार्थीहरुको आइटी देखि होटेल म्यानेजमेन्ट सम्मको क्रेज बढ्न थालेको छ । त्रिभुवन विश्वबिद्यालय अन्तर्गतका बिभिन्न कोर्ष पढाई हुने उक्त कलेजमा स्नातक पढ्न चाहने बिद्यार्थीको क्रेज बढेको हो । बिराटनगरको शिक्षादिप कलेज र मेर�. . .


बिराटनगरमा सरसफाई तथा वृक्षारोपण , पुष्पलालचाैकमा युवाहरुले रोपे विरुवा

बिराटनगर असार २ , बिराटनगरमा परिवर्तनका लागि हातेमालाे सामाजिक संस्थाकाे ७५ औ हप्ताकाे सरसफाई अभियान सम्पन्न भएको छ ।शनिबार बिराटनगर पुष्पलालचाैकमा बृहत् रुपमा सरसफाई तथा वृक्षारोपण गरि उक्त कार्यक्रम सम्पन्न भएको हो  । पुस्पलाल चाैकका स्थानीय र युवा व्यापारी ,बुद्दिजिवि , समाजसेवीहरुकाे सहयाेगम. . .


अब ‘मेगा रेमीट’ सेवा इजरायलबाट पनि

काठमाडौं, २ असार । ‘मेगा रेमीट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट पनि रेमीट्यान्स सेवा सुरु गरेको छ । इजरायलको ग्लोबल मनी ट्रान्सफर (जीएमटी)सँगको साझेदारीमा मेगा बैंकले इजरायलमा मेगा रेमीटको सेवा विस्तार गरेको हो । जीएमटीसँगको साझेदारीपछि इजरायलम�. . .


विराटनगरको वीरेन्द्र सभागृहलागि आएको ४ करोड फ्रिज हुँदै, महानगरले खर्चमा चासो दिएन

विराटनगर, २ असार । विराटनगरको वीरेन्द्र सभागृह मर्मतका लागि आएको बजेट फ्रिज हुने भएको छ । सभागृह पुनर्निर्माणका लागि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको पहलमा आएको ४ करोड बजेट खर्च गर्न विराटनगर महानगरपालिकाले चासो नदिएपछि फ्रिज हुने अवस्थामा पुगेको हो । सभागृह सुधारका लागि आ. . .


विराटनगरमा ए डिभिजन लिग फुटबल शुरु, युनाइटेड क्लबले मोरङको विजयी सुरुआत

विराटनगर, २ असार ।  विराटनगरको युनाइटेड क्लबले मोरङ जिल्ला ए डिभिजन लिग फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ। विराटनगरको रानी मिल्स एरियास्थित जुट मिल्सको खेल मैदानमा आइतबार सम्पन्न भएको खेलमा युनाइटेडले रमाइलो युवा परिवार क्लबलाई एकका विरुद्ध तीन गोलले पराजित गरेको छ। कडा प्रतिस्पर्धाकाबीच . . .


२५ वर्षका कुमारीहरु भएको गाउँ, तर हुँदैन बिहे

एजेन्सी, २ असार । सामान्य रुपमा हेर्ने हो भने युवा (केटा) भन्दा युवती (केटी) हरु कम हुँदा विभिन्न देशमा पुरुषहरु अविवाहित रहन्छन् । केटी पाइहाले पनि टाढा गएर बिहे गर्नुपर्ने हुन्छ । अझ कतिसम्म भने एउटै केटासँग दुई केटासँग भएको खबर पनि आइरहेको हुन्छ । किनकि, त्यहाँ पर्याप्त केटी हुँदैनन् । तर, विश्वमा एउट�. . .


विराटनगरको गोल्डेन हस्पिटलमा सिटिजन्स बैंकका कार्डबाहक र कर्मचारीले विशेष छुट पाउने

विराटनगर,१ जेठ ।  सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र विराटनगरको गोल्डेन हस्पिटल प्रालिबीच सहकार्य गर्ने सम्बन्धी सम्झदारीपत्रमा हस्ताक्षर भएको छ । यो सम्झौतापश्चात बैंकका  डेबिट/क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले गोल्डेन हस्पिटल प्रालिमा उपचार गराउँदा विशेष छुट पाउनेछन् ।  यस किसिमको सहकार्य. . .


पेट्राेल र डिजेल र मट्टीतेलकाे मूल्य घट्याे

काठमाण्डाै, १ जेठ ।  नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमका अनुसार इण्डियन आयल कर्पाेरेशनबाट आएको नयाँ मूल्य सूचीअनुसार समायोजन गरिएको हाे। नयाँ मूल्य सूची अनुसार पेट्रोल, डिजेल र मट्टितेल तीनैथरीमा प्रतिलिटर २-२ रुपैयाँका दरले मूल्य घटाइएको निगमले जनाएको छ। हवाइ इन्धन. . .


फिफा महिला विश्वकप फुटबलमा स्विडेन अन्तिम १६ मा प्रवेश

एजेन्सी, १ जेठ । फिफा महिला विश्वकप फुटबलमा स्विडेन अन्तिम १६ मा प्रवेश गरेको छ । समूह एफमा रहेको थाइल्याण्डलाई ४–१ गोल अन्तरले पराजित गर्दै समूह एफबाट प्रि क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो । स्वीडेनले ३ गोल पहिलो हाफमै गरेको थियो । भने बाँकी एक गोल दोस्रो हाफमा गरेको थियो । दोस्रो हाफमै १ गोल प. . .


विराटनगर विमानस्थलबाट ३८ राहदानीसहित विनोद खवास पक्राउ

विराटनगर,१ असार ।   विराटनगर विमानस्थलबाट एक व्यक्तिलाई ३८ थान राहदानीसहित प्रहरीले नियन्त्रणमा लिएको छ। आइतबार बिहान ११ बजे सुनसरीको इटहरी उपमहानगरपालिकाका ४५ वर्षीय विनोद खवासलाई प्रहरीले पक्राउ गरेको हो। विमानस्थलबाट ३८ थान राहदानी काठमाडौं पठाउन लागेको अवस्थामा खवास पक्राउ परेको मोरङ प्रहर�. . .


झापाको शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्रकी २८ वर्षीया डाक्टरको निधन

झापा, १ असार । झापाको शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत २८ वर्षीया एक डाक्टरको निधन भएको छ। आमासयको क्यान्सरबाट ग्रसित डाक्टर सुशीला यादवको उपचारका क्रममा निधन भएको हो। उनको झापास्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको थियो। झापा शनिश्चरे नै घर भएकी डा यादवको आइतबार बिहान उनको निधन भएको. . .


slide 5 of 2