समाचार

देशभरका पत्रकार आन्दोलित, विराटनगरमा हातमा काटोपट्टी बाँधेर कार्यस्थलमा

विराटनगर, १ जेठ । प्रेस स्वतन्त्रतामा अंकुश लगाउने गरी आउन लागेको कानुनको बिरोधमा बिराटनगरमा पत्रकारले बिराध जनाएका छन् । सरकारले सदनमा पेश गरेको प्रेस काउन्सिल बिधेयकले पत्रकारलाई अप्ठेरो पार्ने निश्कर्ष सहित नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्देशनमा बिरोध भएको हो । नेपाल पत्रकार महास�. . .


डा. विमल अग्रवाल फलोअप : नौ दिनदेखि अस्पतालको शैयामा, शुभचिन्तका आँखामा आँसु

प्रेम देवान, विराटनगर, १ जेठ । वरिष्ठ बालरोग विशेषज्ञको रुपमा डा. विमल अग्रवाललाई नचिन्ने प्रदेश १ मा सायदै होलान् । धेरै बालबालिकाको उत्कृष्ट उपचार गरेर ख्याती कमाएका डा. अग्रवाल अहिले अस्पताल शैयामा छन् । वैशाख २४ गते आफै गाडी चलाएर नोवेल अस्पताल पुगेका अग्रवाललाई मस्तिष्कघात पछि नौ दिन देखि अस्पत. . .


‘वर्तमान सरकार राजतन्त्रभन्दा पनि बढी निरंकुश’

काठमाडौं,  १ जेठ । ५५औं विद्यार्थी एकता दिवसको अवसर पारेर संयुक्त विद्यार्थी संगठनले बुधबार राजधानीमा विरोधसभा गरेको छ ।विरोधसभामा बोल्ने वक्ताहरुले निःशुल्क शिक्षा हुनुपर्ने माग गरे । वैज्ञानिक, प्राविधिक र सर्वसुलभ शिक्षा उपलब्ध हुनुपर्ने उनीहरुको माग थियो ।राष्ट्रिय विधार्थी संघका अध्यक्ष र�. . .


शुरु भयो नमुना बिद्यालयको ७८ करोड खर्च गर्ने अभियान, ईमान्दार पुर्बक काम भए टंकीको मुहार फेरिन्छ

विराटनगर, १ जेठ । बुढीगंगा गाउँपालिकामा रहेको नरग्राम माध्यामिक बिद्यालय नमुना बिद्यालयहरुमा परेसँगै भोतिक संरचना निर्माणको काम शुरु गरेको छ । टंकीसिनवारी चौकमा रहेको नरग्राम माध्यामिक बिद्यालयले नमुना बिद्यालयको सुचिकृतमा परेपछि त्यसको लागि आबस्यक पर्ने भौतिक पुर्बाधारका कामहरु शुरु गरेको हो . . .


ओबी मिडियाकर्मी सन्दिपको तारिफ गर्दै बीबीसी हिन्दीले लेख्यो समाचार , कारण यस्तो …

विराटनगर, जेठ १ गते । कमल हासनको गोडसे 'आतंकवादी' बयानमा भएको विवादपछी विभिन्न पोर्टलहरुमा अनैतिक शब्दहरुको प्रयोग गरी उनको चरित्र हत्या गर्ने क्रम बढ्दो छ । एक अज्ञात प्रयोगकर्ताले २०७६ बैशाख ३० गते बिहान ११:३० मा हासनको हिन्दी विकिपीडिया पृष्ठमा "एक अत्यन्त हिन्दू विरोधी मानसिकता र छवि भएको व्यक्ति. . .


छाेरीकाे मृगौला उपचारका लागि विराटनगरमा भाैँतारिँदै आमा धनमाया तामाङ

विराटनगर, १ जेठ ।  दुवै मृगौलामा खराबी देखिएसँगै छोरीको अवस्थाप्रति चिन्तित आमा धनमाया तामाङ यतिबेला आर्थिक जोहोका लागि सहयोगको याचना गरिरहेकी छिन्। विराटनगर महानगरपालिका–१३ निवासी २५ वर्षीया पार्वती तामाङको गत मंसिरपछि स्वास्थ्यमा समस्या देखिँदै आएको थियो। दुवै मृगौलामा खराबी बढेसँगै ६० वर्षि. . .


धार्मिक अन्धविश्वासको असर : एकै वडामा १६३ को बालविवाह

डोटी, १ जेठ । सरकारले जनचेतनाका नाममा करोडौंको बजेट खर्च गरेपनि समाजमा भने अझै पनि पूण्य कमाउने बालविवाह हुने गरेको पाइएको छ । सुदूरपश्चिममा अझै पनि धार्मिक अन्धविश्वासको असरका रुपमा बालविवाह कायमै छ । डोटीको दिपायल सिलगढी नगरपालिका–८ लडागडामा गएको तीन वर्षको अवधिमा १ सय ६३ बालविवाह भएको छ । एक गैर�. . .


धनकुटाको शहिदभुमीबाट ८ किलो गाँजा बरामद

धनकुटा, १ जेठ ।  धनकुटाको शहिदभुमी गाउँपालिका-२ अखुवाटार जंगलबाट प्रहरीले   ८ किलो लागूऔषध गाँजा बरामद गरेको छ । सोही जंगलमा रहेको बाँसको झ्याङमा प्लाष्टिकको बोरामा सेउलाले छोपेर वेवारिसे अवस्थामा राखिएको उक्त परिमाणको गाँजा बरामद गरेको हो । बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिए. . .


तयार भयो राष्ट्रपति चढ्ने चर्चित हेलिकोप्टर, अर्काे सातादेखि उडान भर्ने सम्भावना

काठमाडाैँ, १ जेठ ।  कमिसनको चक्कर, शक्तिकेन्द्रको अनुचित प्रयोग र राष्ट्रपतिसमेतलाई बदनाम गर्न खोजिएको एउटा हेलिकोप्टरले बल्ल नेपालको फन्को मार्न पाउने भएको छ। पार्टपुजा र पैसाको लफडामा महिनौंदेखि थन्केर बसेको अगुस्ता वेस्टल्यान्ड हेलिकोप्टरको मामिला हो यो। इटाली र ब्रिटिस कम्पनीको साझेदार पर�. . .


बिराटनगरको डाइनामिक एजुकेसनमा सी म्याटको अभिमुखीकरण कक्षा

बिराटनगर जेठ १, बिराटनगरको डाइनामिक एजुकेसनमा सी म्याटको अभिमुखीकरण कक्षा सम्पन्न भएको छ । त्रिभूवन विश्वबिद्यालयको कलेजमा पढ्न चाहिने बिद्यार्थीहरुले भर्ना हुन उक्त परिक्षा दिनुपर्ने हुन्छ । डाइनामिक एजुकेसनमा सी म्याटको अभिमुखीकरण कक्षामा ५० बढीको उपस्थिति रहेको थियो । डाइनामिक एजुकेसनको उ�. . .


मोरङको नेता चोकबाट बालुवा सहित २ वटा ट्याक्टर नियन्त्रण

बिराटनगर जेष्ठ १ । मोरङको ग्रामथान गाउँपालिका-७ नेता चोकबाट प्रहरीले बालुवा सहित आज २ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय हरैँचाबाट खटिएको प्रहरी टोलीले बेलवारी नगरपालिका-५ कसेनीमा निषेधित क्षेत्रको लोहान्द्रा खोलाबाट अवैध रुपमा बालुवा उत्खनन् गरी लोड गरेर लैजाँदै गरेको �. . .


डरलाग्दो चट्याङ : मोरङमा चट्याङ लागेर एक जनाको मृत्यु

बिराटनगर , जेष्ठ १ । मोरङको रतुवामाई नगरपालिका-४ कटघरा भन्ने स्थानमा गए राती चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । राती १ बजे हावाहुरी, बर्षासंगै खसेको चट्याङले लागेर सोही स्थान बस्ने ५० बर्षीया सञ्जोदेवी गनगाँई सिंहको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ । त्यसैगरी निजक�. . .