समाचार

कृषिमा भविष्य खोज्दै भोजपुरका युवा

भोजपुर कृषि व्यवसाय धेरै युवाको कम मात्र रोजाइमा पर्छ जसका कारण युवा स्वदेशमा व्यवसाय गर्नुभन्दा विदेश जान नै कोसिस गरिरहेका हुन्छन् । भोजपुर नगरपालिका-४ सिद्धेश्वरका युवा गणेश विष्ट भने त्यस्ता युवाका लागि उदाहरणीय पात्र बन्नुभएको छ । उहाँ सानै उमेरमा दाँवाली कृषि तथा पशुपालन फर्म दर्ता गरेर व्य�. . .


मित्रराष्ट्रको प्रतिष्ठामा आँच आउने गतिविधिप्रति गृह मन्त्रालयको आपत्ति

काठमाडौँ गृह मन्त्रालयले मित्रराष्ट्रको सम्बन्धमा आँच आउने गतिविधि भएकोप्रति आपत्ति प्रकट गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी विगत केही दिनदेखि छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नारावाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिवधिप्रति गृह म. . .


पहिराले इन्टरनेटको फाइबर चुँडाएपछि सार्वजनिक निकाय र बैंकको सेवा ठप्प

म्याग्दी इन्टरनेट सेवामा समस्या देखिएपछि म्याग्दीमा सार्वजनिक निकाय र बैंकको सेवा ठप्प भएको छ । पर्वतमा पहिराले इन्टरनेटको फाइबर चुँडाएपछि म्याग्दीमा सरकारी कार्यालय, बैंक, वित्तीय र सहकारी संस्थाको सेवा ठप्प बनेको हो । मध्यपहाडी लोकमार्गको पर्वत खण्डको विभिन्न ठाउँमा पहिराले विद्युत्, सडक र सञ. . .


मानव बेचबिखनमुक्त समाज निर्माण गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ प्रधानमन्त्री शेरबहादुर देउवाले मानव सभ्यताकै कलङ्कको रुपमा विकास भएको मानव बेचबिखन रोकथाम गर्न तीन तहकै सरकारले प्रयास गरिरहेको बताउनुभएको छ । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १५औँ राष्ट्रिय दिवसको उपलक्ष्यमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, मानव बेचबिखन तथा ओसारपसा. . .


पाँचखालमा ‘स्टिम क्लब’मार्फत सहकर्मीमा आधारित शिक्षण गराइने

काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिकाका सामुदायिक विद्यालयमा ‘स्टिम क्लब’मार्फत सहकर्मीमा आधारित शिक्षण गराइने भएको छ । यसका लागि नगरपालिका, किङ्स कलेज र कारखानाबीच त्रिपक्षीय सम्झौता गरिएको जनाइएको छ । सामुदायिक विद्यालयमा विज्ञानप्रविधि, इञ्जिनियरिङ, कला र गणित विषयमा सहकर्मीमा आधारित शिक्षण ‘�. . .


कांग्रेस १४औँ महाधिवेशन : गुटको अन्त्य पाल्पाली युवाको एजेन्डा

रामपुर (पाल्पा) नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत यतिखेर वडा तहमा निर्वाचन भइरहेको छ । महाधिवेशनको चर्चा जिल्ला सदरमुकाम हुँदै गाउँ–गाउँमा पुगेपछि पाल्पाका युवा पनि नेतृत्वका लागि जुर्मुराएका छन् । अवको महाधिवेशनमा युवापुस्ताको सक्रियता बढ्दो देखिएकाले नयाँ विचार, केही गर्छु भन�. . .


विराटनगर १३ मा रहेको मदरसा ताजुक आधारभूत स्कूलका पूर्व प्रधानाध्यापकको दोहोरो नागरिकता आरोप

विराटनगर । विराटनगर महानगरपालिका– १३ स्थित मदरसा ताजुक इस्लाम नमूना आधारभूत विद्यालयका पूर्व प्रधानाध्यापक मो. जाविदको नेपाल र भारत दुवै देशको दोहोरो नागरिकता भएको भेटिएको छ । विराटनगर – १७ मा बस्दै आएका जाविदले १७ वर्षको उमेरमा २०६२ चैत २८ गते वंशजको नागरिता लिएका थिए । नेपाली नागरिकता नं. ७८६७१ रहे�. . .


शेयर कारोबार ४० मिनेट बन्द भएर पुनः सुरु

काठमाडौँ उच्च अङ्कले धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेपछि नेपाल स्टक एक्सचेञ्जले केही समय कारोबार रोक्यो । नेप्सेले ४० मिनेटका लागि कारोबार रोकेको हो । कारोबार शुरु भएको दुई घण्टामै नेप्सेमा पाँच प्रतिशतको गिरावट देखिएपछि कारोबार रोकिएको हो । नेप्से १ सय ४७.३१ बिन्दुले �. . .


विर्तामोडमा अटो चालकको हत्या

झापा विर्तामोड नगरपालिका–४ मा एक व्यक्तिको हत्या भएको छ । कचनकवल गाउँपालिका–३ का अटो चालक ५० वर्षीय भात्रु राजवंशीको हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले मृतकको टाउको, अनुहार लगायत शरीरको विभिन्न ठाउँमा चोटपटक देखिएकाले उनको हत्या नै भएको बताउनुभयो �. . .


सातवर्षपछि पक्राउ परे फरार प्रतिवादी

विराटनगर । जिल्ला अदालत मोरङको २०७१ माघ २१ गतेको फैसला अनुसार ८ वर्ष ६ महिना कैद ठहर भई फरार रहेका मोरङ सुनवर्षी–५ का दिपक दास सात वर्षपछि पक्राउ परेका छन् । जवरजस्ती करणी मुद्दामा कैद सजाय ठहर भएका सुनवर्षी टकुवाका ३२ वर्षीय दासलाई इलाका प्रहरी कार्यालय रंगेलीको टोलिले पक्राउ गरेको हो । प्रहरीले पक्. . .


बाइडेन दम्पत्तीले आतंककारी हमला भएका तीनै स्थलको अवलोकन भ्रमण गर्ने

वासिङ्टन (संयुक्त राज्य अमेरिका) अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले आगामी शनिबार न्यूयोर्क, पेन्सिलभेनिया र भर्जिनिया पुगी सेप्टेम्बर ११ को आतङ्ककारी आक्रमणस्थलको अवलोकन भ्रमण गर्नुहुने भएको छ । सन् २००१ सेप्टेम्बर ११ मा भएको आतङ्ककारी आक्रमणको २० औँ बर्षका दिन हुने अवलोकन भ�. . .


मलेसिया गएको १२ वर्षसम्म पनि घर फर्केनन् कानेपोखरी पिङ्गडाँडाका लालबहादुर

सनम रोक्का कयौं दुःख, कष्ट उठाएर हुर्काएको छोराछोरीले बुढेसकालमा परिवारको जिम्मेवारी थामिदिओस भन्ने चाहाना कुन आमाबुबाको नहोला र ! हो, यस्तै–यस्तै आंकाक्षा र भरोसाका दरिला खम्बा थिए, मोरङ कानेपोखरी गाउँपालिका–४ पिङ्डाँडा निवासी छत्रबहादुर बि.क. का जेठा छोरा लालबहादुर बि.क.। २०४७ सालमा संखुवासभाको स�. . .