विराटनगर । काठमाण्डौंसहित देशका विभिन्न शहरमा वायु प्रदूषण बढेसँगै सरकारले बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि भन्दै चारदिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार सरकारले गरेको यो निर्णय विराटनगर महानगरपालिकाले भने अस्वीकार गर्दै विद्यालय यथाअवस्थामा सूचारु हुने सूचना जारी गरेको थिय�. . .
डोटी जिल्लामा मादक पदार्थ सेवन गरे/नगरेका बारेमा जाँच गर्नका लागि प्रहरीलाई सजिलो होस् भन्ने उद्देश्यले नौ थान ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीले जिल्ला प्रहरी कार्यालय डोटीलाई उक्त ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान गरेको हो । सवारी चालकले मापसे ग�. . .
इटहरी । सुनसरी इटहरी उपमहानगरपालिका–२ मा एकजनाको हत्या भएको छ । सोमबार इटहरीवासी केशव कार्कीको हत्या भएको हो । सुनसरीका प्रहरी नायब उपरीक्षक नगेन्द्र कार्कीका अनुसाार सुतेकै ठाउँमा सुँगुर मार्ने झिरले रोपेर कार्कीको हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । हत्या गरेको आरोपमा छिमेकी जीवनाथ. . .
काठमाडौँ त्रिदेशीय कप फुटबलको उपाधि नेपालले जितेको छ । फाइनल खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले पराजित गरेको हो । नेपालले दुवै गोल पहिलो हाफमा गरेको हो । नेपालका लागि सन्जोग राई र विशाल राईले गोल गर्नुभएको हो । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । उपाधिसँगै नेपालले पाँच हजार डल�. . .
विराटनगर । भारतबाट ५७० एम्पुल लागुऔषध बोकेर विराटनगर प्रवेश गरेका भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । विराटनगर–१८ भेडियारीस्थित अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलिले भारत अरिरिया बैजनाथपुरका २३ वर्षीय दिलिपकुमार साहलाई पक्राउ गरेको हो । नियमित चेकजाँचका क्रममा साहलाई लागु�. . .
उर्लाबारी । मोरङ मिक्लाजुङ गाऊपालिका ६ थामीझोडा बस्ने ५० बर्षीय याम बहादुर बोहोराको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । सोमबार राती १० बजे छिमेकीको घरबाट टेलिभिजन हेरी घर फर्केन क्रममा जंगलबाट आएका ३ वटा जंगली हात्तीले बोहोरालाई कुल्चेको थियो । गम्भिर घाईते भएका बोहोराको उपचारको लागी लैजा�. . .
विराटनगर । ताप्लेजुङ पाथिभरा याङबरक गाऊपालिका ४ डुम्रिसे स्थित थुम्बेदिन–डुम्रिसे सडक खण्डमा भएको ट्रिफर दुर्घटनाबाट १ जनाको मृत्यु र २ जना घाईते भएका छन् । प्रदेश ३–०१–०५ ख ९२७१ नम्बरको बालुवा लोड भएको ट्रिफर बाटो मोड्ने क्रममा अनियन्त्रित भई सडकबाट अन्दाजी २०–२५ मिटर तल खसि दुर्घटना हुँदा ट्रिफ�. . .
भोली मंगलबारबाट ४ दिनसम्म देशभरका शैक्षिक संस्थाहरु बन्द गर्ने सरकारले निर्णय गरेको भएपनि विराटनगरका विद्यालय नियमितरुपमै संचालन हुने भएका छन् । आज नै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बढ्दो वायुप्रदुषणको कारण देखाउदै देशभरका शिक्षण संस्था चैत १७ गते मंगलबारदेखि २० गतेसम्म बन्द गर्ने निर्ण. . .
विराटनगर । प्रदेश १ मा नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो चयन भएका छन् । नेकपाको संसदीय दलका उपनेता टंक आङ्बुहाङ एमालेमा प्रवेश गरसँगै आङ्बोलाई संसदीय दलको नेतामा चयन गरिएको हो । सोमबार बसेको दलको बैठकले पूर्व आर्थिक मामिला तथा योजना मन्त्री रहेका आङ्बोलाई दलको नेतामा च�. . .
बितौमोड । झापा भद्रपुर नगरपालिका १० भृकुटी चौक स्थितबाट लागूऔषध ब्राउन सुगर कारोबार गर्ने २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले किनबेच गर्न लागेको अबस्थामा १६ ग्राम ९३० मिली ग्राम लागूऔषध ब्राउन सुगर सहित सोही स्थान बस्ने ३९ बर्षीय माईक मर्डि र कचनकवल ६ बस्ने. . .
विराटनगर । विराटनगरमा होलिको दिन सोमबार सामान्य बाहेक ठूलो दुर्घटना भएको छैन । जिल्ला ट्राफिक प्रहरी कार्यालयले चेकजाँचमा प्रभावकारी भूमिका निर्वाह गरेका कारण जिल्लाभर ठूला दुर्घटना नभएका हृुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका इन्चार्ज चन्द्र खड्का अनुसार ३ बजेसम्म नियमित चेकजाँचमा विभि�. . .
जिल्लामा अझै पनि ५५३ हात्तीपाइले रोगका बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा सबैभन्दा बढी झापा गाउँपालिकाको कुमरखोदमा ३२ जना हात्तीपाइले रोगका बिरामी छन् । हात्तीपाइले रोग निवारण कार्यक्रमका फोकल पर्सन जीवन चौलागाईँले गत वर्ष गरिएको सर्वेक्षणको तथ्�. . .