कक्षा ११ को परीक्षाफल सन्तोषजनक नआएको भन्दै अरनीको कलेजमा विद्यार्थीहरुले तोडफोड गरेका छन् । कलेजले आन्तरिक परिक्षाको परिक्षाफल टाँसेपछि आउन पर्ने जति अंक नआएको भन्दै केहि विद्यार्थीहरु तत्काल आक्रोशित भएका थिए । केहि समय तनावग्रस्त भएको विद्यालय परिसर अहिले सामान्य बन्दै गएको छ । तस्वि. . .
विराटनगर विराटनगर २ स्थित मुनालपथमा रहेको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडले जेष्ठ नागरिकलाई सम्मान गर्नुका साथै १० थान कुर्सी सहयोग गरेको छ । सामाजिक उत्तर दायित्वसँगसगै सहकारीले विराटनगर ३ मा रहेको हाम्रो जेष्ठ नागरिक हातेमालो सेवा सेमाजलाई १० थान कुर्सिसँगै ८४ बर्ष भन्दा माथिका जेष्ठ नाग�. . .
आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा झापा, शिवसताक्षी नगरपालिकामा आज बिहान एक जनाको मृत्यु भएको छ । शिवसताक्षी– १ धरमपुरको ढकाल चोकस्थित भित्री सडकखण्डमा मे १० प ३५६९ नं को मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँका ४६ वर्षीय किशोर कार्कीको मृत्यु भएको हो । दुर्घटनामा टाउकामा चोट ला. . .
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को सङ्क्रमण भयावह हुन नदिन सचेत हुनुपर्ने बताउनुभएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा “कोभिड–१९ को सङ्क्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै भ. . .
म पहिला पनि कहिले काँहि आमाको अफिसको कार्यक्रममा जाने गर्थे । यो पटक पनि आमाले इलाम जाने भन्नुभयो अनि मलाइ पनि उहाँसँग लानुभयो । चैत्र ४ गते विहानै उठेर आमाले मलाई नुहाइ दिनुभयो । घरमा चिया खाएर सात बजे हामी घरबाट निस्कियौं । मैले आमालाई गाडिमा खाने चिजहरु किनिदिन भने अनि बिस्कुट, चुइगम र कुरकुरे किनिद�. . .
विराटनगर । कोरोना भाइरसको संक्रमण पुनः बढ्दै जान थालेपछि जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभर होली पर्वमा हुने भिडभाडलाई रोक लगाएको छ । नजिकीएको होलि पर्वमा संक्रमण जोखिम झन् फैलन सक्ने ठहर गर्दै भीडभाड र जमघटमा रोक लगाउने निर्णय गरिएको हो । जिल्ला सुरक्षा समितिको बैठकले नियमको उल्लंघन गर्ने�. . .
धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत आइतबार पाठेघरमा १०.१० एम.एम. को ऐजेरु (मासु पलाएको) समस्या लिएर ३९ वर्षीया महिला आईपुगिन् । उनको पेटमा निरन्तर दुखाईको समस्या भएपछि उपचारका लागि उनी अस्पताल धाईरेहेकी थिइन् । सामान्यतयः शल्यक्रिया भन्नासाथ आम जनमानसमा पेट चिर्ने, काट्न�. . .
विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका–११ का ४५ बर्षीय शान्ति श्रेष्ठको पानीमा डुबेर मृत्यु भएको छ । बेलवारी नगरपालिका–२ मा रहेको लोहन्द्रा खोलाबाट बालुवा निकाल्ने क्रममा अचानक पानीमा लडेर श्रेष्ठको मृत्यु भएको हो । बुधबार दिउँसो पानीमा डुबेको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बेल. . .
विराटनगर । नेपाल क्रिकेटका मुख्य प्रशिक्षक डेव वाटमोरले प्रदेश १ का प्रशिक्षक तथा खेलाडीहरूलाई प्रशिक्षण दिनकालागि प्रदेश १ को राजधानी विराटनगर आइपुगेका छन् । नेपाल क्रिकेट सङ्घ, राष्ट्रिय खेलकूद परिषद, प्रदेश एवं मोरङ जिल्ला क्रिकेट सङ्घद्वारा बुधबार विराटनगरमा संयुक्त रुपमा आयोजित ‘नेपाल आउटर. . .
विराटनगर । इटहरी–६ धरानलाइन स्थित हिमालय बैंकको अगाडी पार्किङ गरिएको को ३७ प ८१०५ नम्बरको स्कुटर चोरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । बेलबारी–१० निवासी तुलसा धिमालको स्कुटर गत चैत ८ गते चोरी गरेर नम्बर प्लेट परिवर्तन गरि प्रयोग गरिरहेको अवस्थामा दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । स�. . .
विराटनगर । नक्कली सुन धितोमा राखेर चारलाख रुपैँया ठगी गरेको आरोपमा इलाका प्रहरी कार्यालय सुनसरीले दुईजनालाई नियन्त्रणमा लिइएको छ । प्रहरीले इटहरी–२० का फैजान आलम र इनरुवा–१० का जल्लाउछिन मियाँलाई ठगी आरोपमा पक्राउ गरेको हो । उनीहरुले इटहरी–८ का यज्ञबिक्रम ठकुरीसँग सुन धितोमा राखेर चारलाख रुपैँय�. . .
विराटनगर । विराटनगर १४ जतुवा स्थित यादव टोलमा बुधबार दिउँसो आगलागी हुँदा एउटा घर जल्नुका साथै ४ वटा गाईगोठ जलेर पूर्ण नष्ट भएको छ । आगलागीबाट रमेश यादवको घरसँगै गाईगोठमा आगालागी हुँदा २ वटा भैसी, ४० मन गहु जलेर नष्ट भएको छ । त्यसैगरी मन्तलाल यादवको गोठसँगै २५ मन गहुँ ,धान १० मन साईकल २ थान र एक सिलिन्डरम�. . .