समाचार

राखेपका पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ । नशा सम्बन्धी रोगबाट पिडित शेर्पाको बुधबार बिहान विशालनगरस्थित ओरिगन केयर होममा निधन भएको नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिनुभयो । ५० बर्षीय शेर्पा पछिल्लो तीन वर्षदेखि . . .


सर्वोच्चमा आज दुई एकलसहित आठ संयुक्त इजलास

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बुधबारका लागि दश इजलास तोक्नुभएको छ । प्रधानन्यायाधीश जबराले आजका लागि दुई एकलसहित आठ संयुक्त इजलास तोक्नुभएको हाे । १० इजलासमा २६६ मुद्दामा पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी त�. . .


दुुई सिफ्टमा काम गर्न निर्देशन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ताहचलस्थित श्रम कार्यालयलाई दुुई सिफ्टमा काम सञ्चालन गर्न निर्देशन दिएको छ । श्रम स्वीकृति नवीकरण छिटोछरितो नहुँदा आफूहरूले सास्ती खेप्नुपरेको सेवाग्राहीको गुनासो बढेपछि मन्त्रालयले दुुई सिफ्टमा सेवा सञ्चालन गर्न निर्देशन दिएको हो । श्रम �. . .


४० जिल्लाको नतिजा सार्वजनिक

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा बुधबार साँझसम्ममा आउने भएको छ । नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले ६० जिल्लाका १४८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको सोमबार सुरु भएको अधिवेशनको अन्ति. . .


पुलबाट खसेर साइकलयात्रीको मृत्यु

नवलपुर । पूर्वपश्चिम राजमार्गको कावासोतीस्थित लोकाहा खोलाको पुलबाट खसेर साइकलयात्रीको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका र देवचुली नगरपालिकाको सीमा क्षेत्रमा पर्ने लोकाहा पुलबाट खसेर बुलिङटार गाउँपालिकाको भारतीपुरका ३९ वर्षीय नरबहादुर कुमालको मृत्यु भएको हो �. . .


प्रेस सेन्टर नेपालको दोस्रो अधिवेशन सम्पन्न, प्रदेश १ अध्यक्षमा घिमिरे निर्विरोध

विराटनगर । प्रेस सेन्टर नेपाल प्रदेश १ को अध्यक्षमा विनोद घिमिरे निर्विरोध निर्वाचित भएका छन् । मंगलबार सम्पन्न दोस्रो प्रदेश अधिवेशनबाट अध्यक्षमा घिमिरे निर्विरोध निर्वाचित भएका हुन् । प्रदेश १ को वरिष्ठ उपाध्यक्षमा नवराज कट्टेल, उपाध्यक्षमा डण्डीराज घिमिरे र  राजन राई निर्विरोध निर्वाचित भएका. . .


प्रधानमन्त्रीसँग युरोपेली सङ्घका उच्च अधिकारीको भेट, विकास सहायता नघट्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग युरोपेली सङ्घको एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनी आज शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरूबीच नेपाल–युरोपेली सङ्घबीचको सहकार्य र साझेदारी, व्यापार, नागरिक उड्डयन सुरक्षा, ज�. . .


विद्यालय बन्द गरेर कांग्रेसको राजनीतिक कार्यक्रम

झोराहाट । मोरङमा विद्यालय नै बन्द गरेर राजनीतिक दलको निर्वाचन गरिएको छ । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर–४ ले ग्रामथान गाउँपालिका वडा नं. २ झोराहाटमा रहेको सरस्वती माध्यमिक विद्यालयलाई केन्द्र तोकी १४ औँ महाधिवेशन अन्तर्गत क्षेत्रीय अधिवेशनको निर्वाचन गरिएको हो । विद्यालय शान्ति क्षेत्र राष्�. . .


प्रदेश १ मा ५७ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना संक्रमण भएको छ । ३५६ जनाको पीसीआर परीक्षण गर्दा ४७ र ८३ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २३, सुनसरीमा १३, मोरङमा ६, धनकुटामा २, उदयपुर, प. . .


तनहुँको दुर्घटनामा विद्यार्थी नेताको मृत्यु

तनहुँ । तनहुँको डुम्रे बेँसीसहर सडक खण्डमा पर्ने भानु नगरपालिका–१ भन्सारमा बसले स्कुटरलाई ठक्कर दिँदा आज अखिल क्रान्तिकारीका नेताको मृत्यु भएको छ । गोरखाको पालुङटार नगरपालिकाको पालुङटार नगरपालिका–४ निवासी २४ वर्षीय विद्यार्थी नेता सुर्वण देवकोटाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ब�. . .


एनआईसी एशिया बैंकको सर्वश्रेष्ठ बचत खाता सबै भन्दा उत्कृष्ट: अधिकारी

एन आई सी एशिया बैंकले हाल उपलब्ध बचत खाताहरु भन्दा सर्वश्रेष्ठ फाइदाहरू दिने गरि ल्याएको सर्वश्रेष्ठ बचत खाताको सेवासुविधा तथा एन आई सी एशिया बैंकको विभिन्न सेवाहरुका विषयमा बैंकका प्रदेश नं एक Deputy Performance Assurance Ecosystem प्रकाश चन्द्र अधिकारीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरेका छौं । १) तपाईं एनआईसी एशिया �. . .


एकैदिन ४२ जना सहित ४ महिनामा ५६५ जना फरार प्रतिवादी पक्राउ

सुनसरी ।जिल्ला प्रहरी कार्यालय सुनसरीले आज एकदिनमा मात्र ४२ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागी सम्मानित जिल्ला अदालतमा पेश गरेको छ । सम्मानित जिल्ला अदालत सुनसरीबाट बिभिन्न मितिमा, बिभिन्न मुद्धामा कैद तथा जरिवाना फैसला भएता पनी फरार रहँदै आएका फरार प्रतिवादीहरुलाई पक�. . .