समाचार

लैङ्गिक हिंसा विरुद्धको १६ दिने साझा अभियान सुरु हुँदै

विराटनगर । प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयको आयोजनामा बिहीबारबाट लैङ्गिक हिंसा विरुद्धको १६ दिने साझा अभियान सुरु हुने भएको छ । सामाजिक विकास मन्त्री जयराम यादवको अध्यक्षतामा बसेको बैठकको निर्णय बमोजिम ‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ मंसिर ९ गतेदेखि मंसिर २४ गते. . .


जनगणना भाेलि सम्पन्न हुँदै, छिटपुट घटना बाहेक सफलता उन्मुख

काठमाडौं । कात्तिक २५ गतेदेखि शुरु भएको जनगणना कार्यक्रम सफल उन्मुख रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । विभिन्न वाधा अवरोधका बीचमा पनि फिल्डमा सचेत युवागणक खटिएका कारण जनगणना सफल उन्मुख भएको विभागले जनाएको छ । गणनाका क्रममा फिल्डमा पुगेका गणक माथि विभिन्न बहानामा आक्रमण समेत भयो तर कर्तव्�. . .


३०५ जना नयाँ सङ्क्रमित थपिए, चारको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ३०५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ५९० जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, दुई हजार ३३० जनामा एन्टीजेन परीक्षण गरिएकोमा २७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । �. . .


कपिल शर्मा सोकी पाहुनालाई गार्डले नचिनेपछि प्रवेशमा लगाए रोक, मन्त्री ईरानी रुष्ट हुँदै घरतिर

एजेन्सी । आफ्नो किताब ‘लाल सलाम’ को प्रोमोशनका लागि कपिल शर्मा शोमा पुगेकी भारतकी केन्द्रीय मन्त्री स्मृति ईरानीलाई सेटका गार्ड नै चिन्न सकेनन् र सेटमा जान रोके । रिसाएकी मन्त्री सुटिङ नगरीकनै फर्किइन् । उनी यो शोमार्फत् आफ्नो किताबबारे कुरा गर्ने तयारीमा थिइन् । जब कपिल र उनको प्रोडक्सनका टीमलाई य. . .


चाैध अर्ब बराबरको भदैया धान उत्पादन

शिवशङ्कर मिश्र बारा । बाराका कृषकहरुले आर्थिक वर्ष ०७८/०७९ मा खेती गरेको भदैया धान प्रति हेक्टर ४.५ मेट्रिकटनका दरले उत्पादन हुनुपर्नेमा बेमौसमी बर्षाको कारणले गर्दा प्रति हेक्टर दशमलव ३ मेट्रिकटनले क्षति भई प्रति हेक्टर ४.३ मेट्रिकटनले धान उत्पादन भएको कृषि ज्ञान केन्द्र बारा कलैयाले जनाएको छ । च�. . .


चार दिनदेखि मालपोतमा सामान्य बाहेकको काम ठप्प

नरेन्द्र ढकाल गोरखा । बिगत चार दिन यता मालपोत कार्यालय गोरखामा अहिले काम ठप्प प्राय छ । सामान्य जग्गा रजिष्ट्रेशन र धितोपत्र बन्धकको कामबाहेक अन्य काम हुन नसकेको कार्यालयले जनाएको छ । केही समयअघि जिम्मेवारी सम्हालेका प्रमुख मालपोत अधिकृत बासुदेव खतिवडा विशेष कामले जिल्ला बाहिर रहनुभएको छ । जसअनु�. . .


बसको ठक्करले साइकल यात्रीको मृत्यु

जानु पाण्डे कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बुधबार शिवराज नगरपालिका १ शिवपुरस्थित हाइवे पेट्रोल पम्प नजिकै बसको ठक्करवाट १८ वर्षीय किशोरको मृत्यु भएको हो । मृत्यु हुनेमा शिवराज नगरपालिका १ निवासी जितबहादुर मगरको छोरा रहेको जिल्ला ट्राफिक . . .


कायत समुदाय मत गणनामा सहभागी हुने

काठमाडौँ । राष्ट्रिय जनगणना–२०७८ मा सहभागी नहुने घोषणा गरेका बागलुङको ढोरपाटनका कायत समुदाय जनगणनामा सहभागी हुने भएका छन् । ढोरपाटन नगरपालिका–७ बोबाङका कायत समुदाय जनगणना कार्यालय बागलुङबीच सहमति भएपछि उनीहरु जनगणनामा सहभागी हुने भएका हुन् । राज्यले पहिचान नदिएर बेवास्ता गरेको भन्दै जनगणनामा �. . .


चलचित्र ‘बन्ठे’ को टिजर सार्वजनिक

काठमाडौं । चलचित्र बन्ठेको टिजर सार्वजनिक भएको छ । नेपाली चलचित्र बन्ठे धेरै समय अगाडी छायाँकन गरिएको थियो । तर प्रदर्शनमा भने आउन सकेकाे थिएन । चलचित्र 'बन्ठे' पनि कोरोना महामारीको सिकार बनेको थियो । चलचित्रभित्र विकट ठाउँ र त्यहाँ भएका राजनितिक गतिविधिहरुलाई समेटिएको छ । अहिले चलचित्र प्रदर्शनमा. . .


चिनियाँ कामदार नआएपछि नौतले दरबार पुनर्निर्माण काम अवरुद्ध

काठमाडौं । मित्रराष्ट्र चीन सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको नौतले दरबारको कामले २०७६ चैतपछि गति लिनसकेको छैन । चीनले भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्नेक्रममा नौतले दरबारका लागि सहयोग गरेको थियो । सन् २०२२ मा सक्नेगरी सम्झौता भएको �. . .


‘कांग्रेसको अबको बाटो’ पुस्तक सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा डिला सङ्ग्रौला ‘पन्त’ को ‘काँग्रेसको अबको बाटो’ पुस्तक सार्वजनिक भएको छ । नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसले आगामी दिनमा कस्तो बाटो लिनुपर्छ भन्ने सन्दर्भमा तयार पारिएको पुस्तकको बुधबार कांग्रेसका सभापति ए. . .


लायन्स क्लब अफ बिराटनगर ग्रीनसिटिद्वारा शैक्षिक सामाग्री सहयोग

विराटनगर । लायन्स क्लब अफ विराटनगर ग्रीनसिटिले विराटनगर ३ को मदननगर आधारभुत विधालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ । क्लबले मंगलबार विद्यालयका २ सय विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री सहयोग गरेको हो । कार्यक्रममा विद्यालयका कोठाहरुमा पठनपाठनको लागि विभिन्न जानकारीमुलक चित्रहरु समेत बनाईएक. . .