काठमाडौँ, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने आन्तरिक तयारी सुरु गरेको छ । बोर्डले २०७८ सालको जेठ तेस्रो साताबाट एसईई र अन्तिम साता कक्षा १२ को अन्तिम परीक्षा लिने गरी तयारी थालेको हो । एक साताको फरक राखेर परिक्षा लिन लागेको ब. . .
मङ्गलबार तोलामा रु एक हजार १०० ले भाउ बढेको सुन आज भने तोलामा रु ३०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु ८९ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन मङ्गलबार तोलामा रु ९० हजार १०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन तोलामा रु ८९ हजार �. . .
काठमाडौं नेपाल स्टक एक्स्चेन्जको ट्रेडिङ मेनेजमेन्ट सिस्टम ( टीएमएस) मा एकाएक समस्या आएपछि यतिखेर शेयर कारोबार प्रभावित भएको छ। अप्रत्याशित रुपमा नेप्से परिसूचक घटेको देखिने र निफ्राको शेयर मुल्यमा गडबड भएपछि कारोवारमा समस्या आएको हो । अनलाइन कारोवारमा लामो समय यस्तो समस्या रहिरह्यो भने लगानीकर�. . .
विराटनगर । विराटनगर–३ गोग्राहा चौक (कन्या मार्ग) स्थित सानो फुसको घरमा ४२ वर्ष अगाडी जन्मिएका कालिचरण राजबंशी यो उमेरमा घरबारविहीन बन्दैछन् । उनका ७२ वर्षीय बुबा पन्नालाल राजबंशीले बनाएको सानो फुसको घर अहिले टालिले छाएको छ । पन्नालालले त्यहिं आमा भित्र्याएपछि जन्मिएर हुर्किएका कालिचरणले पनि २२ वर्�. . .
विराटनगर । जिल्ला अदालत मोरङमा म्याद थप गर्न लैजादा भागेकामध्ये एक जना थुनुवा पक्राउ परेका छन् । फरार भएका दुई जना थुनुवा मध्ये एक जनालाई प्रहरीले भारतबाट पक्राउ गरेर ल्याएको हो । लागूऔषध मुद्दामा मोरङ अदालतमा सोमबार पाँच दिनको म्याद थप भएपछि खाजा खाने बहना बनाएर प्रहरीलाई झुक्याएर मोरङको कटहरी गाउ. . .
इलाम / अदुवाको राम्रो मूल्य नपाउँदा इलामका किसान निराश भएका छन् । गतवर्ष प्रतिमन (४० किलो) छ हजार सम्ममा बिक्री भएको अदुवा यस वर्षप्रति मनको एक हजार रुपैयाँ मात्र हुँदा किसान निरास भएका हुन् । गत वर्ष उल्लेखनीय भाउ भेटेर हौसिएका किसान यस वर्ष कम मूल्यमै अदुवा बेच्न बाध्य छन् । गत वर्षमात्र होइन बीउ अदु. . .
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतमले पार्टी सचिवाल बैठक बोलाउन आग्रह गरेका छन् । बुधबार विज्ञप्ति जारी गर्दै अध्यक्षद्वय प्रचण्ड र केपी शर्मा ओली समक्ष सचिवालय बैठक बोलाउन गौतमले आग्रह गरेका हुन् । उपाध्यक्ष गौतमले भने ‘ उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष केपी ओली र प्रचण्डसँग. . .
विराटनगर । झापा दमक नगरपालिका–१ मनकामना टोलका ४५ बर्षीय दिल बहादुर कुमालको घरको छानाबाट खसेर मृत्यु भएको छ । छिमेकीको घरमा टिनको छाना लगाउने क्रममा खसेर घाईते भएका दिल बहादुर कुमालको घोपा धरानमा उपचारको क्रममा राती १२ः३० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमक झापाले जनाएको छ । उनी मंगलबार दिउसो �. . .
काठमाडौँ सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइपछि सो कदम असंवैधानिक भएको ठहर गर्दै पुनःस्थापना गर्ने फैसला गर्नुपर्ने पाँच कारण दिएको छ । करीब एक महिनाको सुनुवाइपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष�. . .
काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बस्दैछ । स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जानकारी दिएअनुसार आज विहान ११ बजे बालुवाटारमा बैठक आव्हान गरिएको छ । प्रतिनिधिसभा विघटन मुद्दालाई सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएपछि पार्टीले लिने आगामी निर्णय बारेमा छलफल हुने नेता �. . .
विराटनगर । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि विराटनगरमा दिप प्रज्ज्वलन गरिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको खुसियालीमा नेकपा दाहाल–नेपाल समूह निकट पार्टीपंक्ति, भातृ संघसंगठन, नेपा�. . .
काठमान्डौ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको सरकारी निर्णय बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको संवैधानिक इजलासले विघटनको निर्णयलाई बदर गरेको हो । प्रधानमन्त्री केपी ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेका थिए । त्यसविरुद्ध सर्वोच्चमा १३ वटा रिट निवेदन दर्ता भएको थि�. . .