समाचार

पौडी खेल्ने क्रममा डुबेर विद्यार्थीको मृत्यु

पोखरामा आज पौडी खेल्ने क्रममा डुबेर एक विद्यार्थीको मृत्यु भएको छ । भारत राजस्थान घर भई हाल गण्डकी मेडिकल कलेज पोखरामा एमबिबिएस प्रथम वर्षमा अध्यनरत २२ वर्षीय विश्वास पुनी पोखरा महानगरपालिका–१७ पावरहाउस नजिक फुस्रे खोलामा पौडी खेल्ने क्रममा बिहान अन्दाजी ११ः३० बजे डुबेर बेपत्ता हुनुभएको थियो । �. . .


कोशी अस्पताल विराटनगरमा फाइजर खोप लगाउन सुरु

विराटनगर । कोसी अस्पताल विराटनगरमा दीर्घ रोगीलाई कोभिड–१९ विरुद्धको फाइजर खोज लगाउन सुरु गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारदेखि मंसिर ४ सम्म १२ वर्षमाथिका दीर्घ रोगका बिरामीलाई कोभिड—१९ विरुद्धको फाइजर खोप लगाउने निर्णय गरेसंगै कोशीमा पनि खोप लगाउन सुरु गरिएको हो । मन्त्रालयले. . .


विराटनगरको अत्रि बचत तथा ऋण सहकारीको १० करोड कारोबार

विराटनगर । विराटनगर ४ चादनी चौकमा रहेको अत्रि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७७÷७८ मा १० करोड २५ लाख नौ हजार ३४ रूपैयाँ कारोबार गरेको छ । उक्त कारोबारबाट संस्थाले एक लाख ९६ हजार रूपैयाँ बचत गरेको शनिवार विराटनगरमा आयोजना गरिएको बाह्रौ साधारण सभामा जानकारी गराइएको हो । संस्थाले गत आर्. . .


विराटनगरको न्यूरो अस्पतालमा मधुमेह दिवसमा निःशुल्क उपचार

विराटनगर। विश्व मधुमेह दिवसको अवसर पारेर विराटनगरस्थित न्यूरो अस्पतालमा सचेतना मूलक कार्यक्रम गर्नुको साथै निःशुल्क मधुमेह जाँच गरेको छ । अस्पताल परिसरमा आइतबार विभिन्न सचेतना मुलक कार्यक्रमको साथै निःशुल्क मधुमेह जाँच तथा उपचार गरेको हो । अस्पतालका वरिष्ठ प्याथोलोजिस्ट डा. सागर राज पाण्डेले म�. . .


प्रधानन्यायनधीशको राजीनाम माग गर्दै उच्च अदालत विराटनगरमा विरोध प्रदर्शन

विराटनगर । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै उच्च अदालत विराटनगर र जिल्ला अदालत मोरङमा कानुन व्यवसायीहरूले विरोध प्रदर्शन गरेका छन् । उनीहरूले आईतबार दिउँसो ११ देखि १२ बजेसम्म एक घण्टा हातमा कालोपटी बाँधेर शान्तिपूर्ण विरोध प्रर्दशन गरेका हुन् । दुवै अदालत अगाडी गरिएको प्. . .


चण्डिका डिस्टिलरीका मजदुर आन्दोलित

रंगेली । रंगेली नगरपालिका ८ मा रहेको चण्डिका डिष्टिलरीका मजदुरहरुले चरणवद्ध आन्दोलनमा उत्रने भएका छन् । विभिन्न ९ सुत्रिय माग राख्दै आन्दोलन गर्ने भएका हुन् । श्रम ऐनमा व्यवस्था गरे अनुसारको पूर्ण रुपमा सुविधाहरु लागू नभएको भन्दै ऐन तलव तथा सुविधा उपलब्ध गराउनु पर्ने माग मजदुरहरुको छ । कार्यरत रहे�. . .


विराटनगरको जामुनगाछीमा जनप्रतिनिधिलाई निषेध

विराटनगर । विराटनगरमा मुख्य राजमार्ग पश्चिम क्षेत्रमा विकास निर्माणका कार्यले पुर्णता पाउन सकेको छैन् । विराटनगरका अन्य क्षेत्रहरुमा विकास निर्माण कार्यहरु सम्पन्न भईसकेको भएपनि वडा नं. ४ र ५ का बासिन्दाले विकासको अनुभुति गर्न पाएका छैनन् । सडक, नाला, ढल तथा ड्रेनेज निर्माण लगायतका कार्यहरु अझैपन�. . .


इक्वेडरको कारागारमा झडप, ६८ को मृत्यु

एजेन्सी । इक्वेडरको कारगारमा भएको झडपमा परी कम्तीमा ६८ जनाको मृत्यु भएको छ । कारागारभित्रकै दुई समूहका बीचमा भएको झडपका क्रममा उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । कारागारभित्र झण्डै ७०० कैदी रहेका जनाइएको छ । यसअघि लिटोरल पेनीटेन्टीयरीभित्र रहेको सोही कारागारमा गत सेप्टेम्बरमा भएको �. . .


विराटनगरमा रमेश खरेलको अभियान

विराटनगर । विराटनगरमा नेपाल सुशासन अभियानले अन्तरक्रिया कार्यक्रम गरेको छ । आइतबार बिहान रमेश खरेल नेतृत्वको अभियानले प्रदेश १ को राजधानी विराटनगरमा अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा अभियानका संयोजक खरेलले उपस्थित युवा र अभियानकर्मीसँग अन्तरक्रिया गरेका थिए । होटल मनास्लुमा भएको का�. . .


नोभेम्बर १४ सम्मको विश्व र केही देशका कोरोना सङ्क्रमितको संख्या

जोन्स होप्किङ्स विश्वविद्यालयले पु्ष्टि गरेको नोभेम्बर १४ सम्मका विश्वलगायत दश देशको कोरोना सङ्क्रमितको संख्या यस प्रकार रहेको छ । देश  सङ्क्रमितको संख्या विश्व २५२,९५९,३४१ संयुक्त राज्य अमेरिका ४७,०५०,५०२ भारत ३४,४२६,०३६ ब्राजिल २१,९५३,८३८ बेलायत ९,५७२,३५१ रुस ८,८८१,३०६ टर्की ८,३८८,५१२ फ्रान्स ७,३. . .


प्रदेश नं. १ स्तरीय तेक्वाण्डो प्रतियोगिताको उपाधि आयोजक कानेपोखरीलाई

विराटनगर । प्रथम अध्यक्ष कप प्रदेश नं. १ स्तरीय तेक्वाण्डो प्रतियोगिताको उपाधि आयोजक कानेपोखरीले हात पारेको छ । मोरङको कानेपोखरी गाउँपालिका–६ रमाइलोमा सम्पन्न प्रथम अध्यक्ष कपमा ८ स्वर्ण, ८ रजत र ९ कास्य पदक जित्दै आइटिएफ तेक्वाण्डो डोजाङ्ग कानेपोखरीले प्रतियोगिताको उपाधि हात पारेको हो । प्रतियोग. . .


सानैमा पनि देखिन सक्छ मधुमेह

काठमाडौँ । आइतबार विश्व मधुमेह दिवस मनाइँदै छ । मधुमेहसम्बन्धी जनचेतनामूूलक कार्यक्रम आयोजना गर्दै यो दिवस मनाउन लागिएको हो । यसपटकको नारा ‘मधुमेह उपचारमा पहुँच’ भन्ने रहेको छ । नेपालमा चिनी (मधुमेह) रोग बालबालिकालाई समेत देखापर्न थालेको छ । रामेछापका सिजन सापकोटा अहिले आठ वर्ष हुनुभयो । उहाँलाई म�. . .