विराटनगर । हरेक बर्ष विराटनगर ८ बलुवाहीमा हुदै आएको छठ पर्वको अवसरमा सास्कृतिक कार्यक्रममा कलाकारलाई सम्मान गरिएको छ । श्री छठ पुजा समारोह २०७८ बलुवाहीले आयोजना गरेका कार्यक्रममा फिल्म निर्माता तथा कलाकार दिपाश्री निरौला र राष्ट्रिय गायक सुमित खड्कालाई सम्मान गरिएको हो । ३ दिन सम्म जारी छठ पर्व स�. . .
विराटनगर । विगत लामो समयदेखि विराटनगरमा हुदै आएको मिस नेवा कोशीको नाम परिवर्तन गर्दै आयोजकले मिस नेवा प्रोभिन्स १ राखेको छ । नेवार समुदायको युवतीहरु सहभागी भइ हुने मिस नेवाको यो चौथो सस्करण हुने भएको आयोजकले जनाएको छ । कोरोना भाइरसको महामारीले विगत दुई बर्षदेखि स्थगित भएको मिस नेवा पुनः बृहत् र फरक र. . .
चितवन । मोफसलमा उपचार पाउन नसकेर काठमाडौँ धाइरहेका बिरामीको पीडा देखेपछि एक चिकित्सकले राजधानी बाहिर अस्पताल खोल्ने अठोट लिनुभयो । एक युवाका लागि ३० वर्षे उमेरमा सहरमा अस्पताल खोल्नु आफैँमा चुनौतीपूर्ण थियो । त्यो चुनौती सामना गर्दै डा प्रमोद लामिछानेले भरतपुरमा अस्पताल सुरु गरेरै छोड्नुभयो । ल. . .
विष्णुप्रसाद पोखरेल दमक । खेतीका लागि किसानलाई आलुको बीउ किन्नै मुस्किल भएको छ । यो पटक कोल्डस्टोरमा राखिएको तथा किसान आफैँले राखेको आलु पनि बिग्रिएपछि किसानलाई बीउको चिन्ता परेको हो । भारतबाट आयातित आलुको बीउमा एकरूपता नभएको र एकै दिन आलुको बीउको मूल्य फरकफरक भएपछि किसानहरू ठगिन पनि थालेका छन् । द�. . .
सुकृत नेपाल बलिउड निर्देशक रेहित शेट्टीले बनाउनुभएका प्रायः चलचित्रहरू एक्सनमय हुन्छन् । ‘सूर्यवंशी’ पनि एक्सनले भरिएको मसलादार चलचित्र हो । चलचित्रले अहिले सय करोडभन्दा माथि कमाइसकेको छ । रोहित शेट्टी प्रायः पुलिसको कथालाई मुख्य विषयवस्तु बनाएर चलचित्र बनाउने गर्नुहुन्छ । उहाँले अजय देवगनलाई. . .
गोरखापत्र समाचारदाता ललितपुर । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरिएको छ । नेकपा (एमाले) महासचिव ईश्वर पोखरेलले शुक्रबार महाधिवेशनको लोगो सार्वजनिक गर्नुभएको हो । मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने राष्ट्रिय सम्मेलनका लागि स�. . .
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत कैलालीमा आजदेखि वडा अधिवेशन सुरु हँदैछ । तेस्रो पटक मिति तोकिएपछि अधिवेशन प्रक्रिया अघि बढेको हो । आजदेखि जिल्लाका १२६ वटै वडामा वडा अधिवेशन सुरु हुने पार्टी सभापति नरनारायण शाहले जानकारी दिनुभयो । उहाँले अधिवेशनका लागि सबै वडामा निर्वाचन अधिकृत खटाइसक�. . .
गोरखापत्र समाचारदाता काठमाडौँ । आउँदो मङ्सिर १ गतेदेखि विद्युतीय राहदानीको परीक्षण वितरण सुरु गरिने भएको छ । आउँदो अङ्ग्रेजी नयाँ वर्षदेखि नेपालमा औपचारिक रूपमा प्रचलनमा ल्याउन लागिएकाले त्यसैको तयारी स्वरूप परीक्षण वितरण सुरु गर्न थालिएको राहदानी विभागले जनाएको छ । अघिल्लो महिनादेखि नै परी. . .
विराटनगर । पेट्रोलियम पदार्थ र ग्यासमा सरकारले गरेको मूल्यबृद्धिका विरुद्ध विराटनगरमा विरोध प्रदर्शन गरिएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले जनआन्दोलन चौकमा ग्यासको सिलिण्डरसहित विरोध प्रदर्शन गरेको हो । अनेरास्ववियुले सिलिण्डर सडकमा गुडाएर सांकेतिक रुपमा विरोध जनाएको थि�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना संक्रमण भएको छ । ३०६ जनाको पीसीआर परीक्षण गर्दा ३७ र ४० जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १५, सुनसरीमा १२, मोरङमा ८, इलाम र पाँचथरमा १–१ जन. . .
रौतहटमा लागुऔधष गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार बिहान पौने १० बजे गौर नगरपालिका वडा नम्बर ४ गढवा टोलबाट गाँजासहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाले जानकारी दिए। पक्राउ पर्नेमा थाहा नगरपालिका वडा नम्बर १२ बस्ने २. . .
चीनको सियानमा अवस्थित सियान मेडिकल युनिभर्सिटीमा स्थापित ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजीवकुमार झा’ चीन सरकारद्वारा आह्वान गरिएको अनुसन्धान इन्स्टिच्युटमा छनोट भएको छ । चीनको साङ्सी प्रान्तको विज्ञान तथा प्रविधि मन्त्रालयले चीनमा रहेर अध्ययन अनुसन्धान गरिरहेका �. . .