कैलाली । कैलालीमा मोटरसाइकल र स्कुटर एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । घाेडाघाेडी १ का करिब २० वर्षीय रुद्र बोहराकाे मृत्यु भएको छ। अरू तीन जना गम्भीर घाइते भएका छन्। घोडाघोडी नगरपालिका १ बेलकोटामा से ६ प ६९० नम्बरको मोटरसाइकल र से ६ प ९२३५ नम्बरको स्कुटी एक आपसमा ठक्कर खाएको थियो । घाइते हु�. . .
काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘काँग्रेसको अबको बाटो’ सार्वजनिक गर्नुभएको छ । राजधानीमा आइतबार आयोजित कार्यक्रममा पौडेलले रूपान्तरणका १० सूत्रसहित काँग्रेसको अबको बाटो सार्वजनिक गर्नुभएको हो । पौडेलले भन्नुभयो, “नेपाली काँग्रेसको नेतृत्व मात्रै परिवर्तन गरेर पुग्�. . .
विराटनगर । भारतको बथनाहदेखि मोरङको कटहरीसम्म रेलमार्ग विस्तार एकवर्षमा सम्पन्न गर्ने गरि अगाडी बढेको छ । रेलमार्गको १८.६ किलोमिटरमध्ये निर्माण सकिएको ७ किलोमिटर दुरी बाहेकको काम समेत ७० प्रतिशत सम्पन्न भएको हो । भारतको रेल–वे स्टेशन बथनाहादेखि आईसीपी इण्डिन कस्टमसम्म ५ किलोमिटर दुरीमा निर्माणको. . .
विराटनगर । नेपाली कांग्रेस मोरङको सभापति छनोटका लागि पुनः निर्वाचन हुने भएको छ । आइतबार भएको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत नपाएका कारण पुनः निर्वाचन हुने भएको हो । नेपाली काँग्रेसका नेता डा.शेखर कोइराला पक्ष हावी रहेको मोरङमा समेत पहिलो चरणको मतदानबाट सभापतिको निक्र्यौल �. . .
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेको छ । प्रतिब्यारेल १० डलर घटेको छ । नेपाल आयल निगमका अनुसार करिब एक हप्ताअघि प्रतिब्यारेल ८२ डलर रहेको कच्चा तेलको मूल्य ७२ डलरमा झरेको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको प्रभाव र अमेरिकाले रणनीतिक भण्डारणबाट पाँच करोड ब्यारेल पेट्र�. . .
खोटाङ । जिल्ला निर्वाचन कार्यालयले आसन्न सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै दुई चरणमा फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने तयारी गरेको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्लाका दशवटै स्थानीय तहमा टोली परिचालन गरेर पहिलो चरणमा यही मङ्सिर–१७ देखि २६ गतेसम्म र दोस्रो चरणमा मङ्स. . .
मित्र भण्डारी काठमाडौँ । उपत्यकामा पछिल्लो समय दुई पाङ्ग्रे सवारीसाधनअन्तर्गत मोटरसाइकल तथा स्कुटरको चोरी बढेको छ । मोटरसाइकल चोर्ने गिरोह नै सक्रिय रहेको प्रहरीको भनाइ छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल तथा स्कुटरको चोरी बढेसँगै खोजी कार्यलाई समेत तीव्रता दिएको छ । महाशाखाका प्रम�. . .
काठमाडौँ । गृह मन्त्रालयले कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भाइरस सङ्क्रमणको जोखिम नियन्त्रण तथा रोकथामका लागि अफ्रिकी देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्म नेपाल प्रवेशमा निषेध गरेको छ । कूूटनीतिक नियोग, अफिसियल र आपत्कालीन कामबाहेक अफ्रिकी मुलुकबाट आउने नागरिकको प्रवेशमा रोक लगाउन अध्य�. . .
विराटनगर । बजार मूल्य भन्दा शतप्रतिशत महंगोमा चस्मा बिक्री गरेर सेवाग्राही ठगी गर्ने विराटनगर आँखा अस्पताललाई तीनलाख रुपिँया जरिवाना गरिएको छ । सेवाग्राहीलाई एकहजार २०० बजार मूल्य पर्ने चस्माको लेन्स २ हजार ६०० मा बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले जरि�. . .
विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट स्कुलमा आज विद्यार्थीहरुका लागि नयाँ नेतृत्व चयन भएको छ । एक वर्षे कार्यकालका लागि हेडब्वाईमा सौगात तिम्सिना र हेडगर्लमा केशिका श्रेष्ठ चयन हुनुभएको हो । हरेक वर्ष विद्यार्थीहरुका बिच मतदान गराई नयाँ नेतृत्व चयन हुँदै आएको एभरेष्टमा यस वर्षभने सर्वसहमतिमा नेत�. . .
विराटनगर । मौद्रिक नीति सम्बन्धी राष्ट्र बैंकको प्रथम समीक्षा सम्बन्धमा उद्योग संगठन मोरङले आफ्नो ५ बुँदे सुझाव सार्वजनिक गरेको छ । बैंक तथा वित्तिय संस्थाहरुमा तरलताको चरम अभाव भई लगानीयोग्य रकमको अभाव भएको अवस्थामा राष्ट्र बैंकको समीक्षा आशलाग्दो देखिएको भन्दै उद्योग संगठनले आईतबार एक प्रेस व�. . .
काठमाडौँ । पछिल्लो २४ घण्टामा १५८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आठ हजार ९१८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा १५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, दुई हजार ३१४ जनामा एन्टीजेन परीक्षण गरिएकोमा चार जनामा कोरोना सङ्क्रमण देखिएको छ । �. . .