विराटनगर, ४ माघ । बिराटनगरमा रहेको कोशी अञ्चल अस्पतालमा पेईङ ओपिडी सेवा शुरु भएको छ । नेपाल सरकारको निर्देशन अनुसार अतिरिक्त रकम तिरेर उपचार गर्न जानेहरुको लागि यो सेवा शुरु गरिएको हो । अतिरिक्त रकम तीनसय तिरेपछि सहजै विशेषज्ञ सेवा उपलब्ध गराउने गरी कोशी अञ्चल अस्पतालले पेईङ ओपिडी सेवा शुरु गरेको अस्. . .
झापा, ४ माघ । झापाको शिवसताक्षी नगरपालिका-५ मा १८ महिने बालकको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ । आज दिउँसाे गोपाल ताजपुरियाको १८ महिने छोरा टंक प्रसाद ताजपुरीया आफ्नै घरको कल नजिक रहेको खाल्डोकाे पानीमा डुबेर मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । खाल्डाेकाे पानीमा डुबिरहेको अवस्थामा बालक आफ�. . .
सिरहा, ४ माघ। सिराहामा प्रहरीले खोजी सूचीमा रहेका प्रमोद यादवलाई पक्राउ गर्न गोली चलाएको छ । सिराहा नगरपालिका– १५ सुखचैना गोली प्रहार हुँदा यादव घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको छ । प्रहरीले यादवले प्रहरीमाथि नै गोली प्रहार गरेपछि प्रतिरक्षाका लागि गोली प्रहार गरेको जनाएको छ । प्रदेश नम्बर. . .
विराटनगर, ४ माघ । मोरङको बुढिगंगा गाउँपालिका-६ कडेरुवामा खाना पकाउने क्रममा सारीमा आगो लाग्दा १ महिला घाईते भएकी छिन् । आज बिहान ८ बजे चुलोमा खाना पकाईरहेकी २७ बर्षीया कल्पना चौधरीको अचानक सारीमा आगो लाग्दा शरिरका बिभिन्न भाग जली घाईते भएकी हुन् । घाईतेको हाल बिराटनर्सिङ होम बिराटनगरमा उपचार भईरहे�. . .
विराटनगर, ४ माघ । काठमाडौ न्याय परिषदमा सुन काण्डको बिषयमा चर्चा भईरहँदा बिहिवार उच्च अदालत बिराटनगरमा सुनकाण्डमै बहस हुँदै थियो । सुनकाण्डको बहस गर्दै गरेको केही वकिल अनी निर्णय दिन पर्खिएका न्यायाधिशलाई पनि न्याय परिषद बस्दै छ भन्ने चै थाहा थियो । तर हरेक बिहिवारलाई उर्लावारीका सनम शाक्य हत्या तथ�. . .
विष्णुप्रसाद पोखरेल दमक, माघ ४ गते । कमल गाउँपालिका–४ की देवका खतिवडाले करिब छ कट्ठा जमिनमा आलु, कोपी, टमाटरलगायतका तरकारी खेती लगाउनुभएको छ । उहाँले दुई वर्ष भयो विषादीको प्रयोग नै गर्नुभएको छैन । रासायानिक मलको सट्टा जैविक तथा प्राङ्गारिक मल प्रयोग गर्दै आउनुभएको छ । आवश्यक बीउ बिजन एवं मल पनि गाउँप. . .
करार नियुक्तिका लागी ७०५ अधिकृत र ४८ नायव सुब्बास्तरको लागि जागिर खुलेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत करार नियुक्तिको लागि अधिकृत र नायव सुब्बास्तरको गरि ७५३ जनाको कोटाका लागि आवेदन खुलाइएको हो। २१ वर्ष पूरा भइ ४५ वर्ष ननाघेको व्यक्तिले श. . .
बिराटनगर माघ ४ , बिराटनगरका रेहान्त बस्नेत भारतको नयाँ दिल्लीमा हुने टेबलटेनिस प्रतियोगितामा जाने भएका छन् । भारतमा आयोजना हुने होप्स अन्तरास्ट्रिय टेबलटेनिस प्रतियोगितामा उनले नेपालको प्रतिनिधित्व गर्नेछन् । आगामी जनवरी २२-३६ सम्म हुने प्रतियोगितामा उनि छनोट भएका हुन् । उनले भर्खरै काठमान्. . .
झापा, ४ माघ। उनी जीवित छन् । तर, हातमा छ, मृत्युको प्रमाणपत्र । काजकिरिया भइसकेको छ । यति मात्र होइन, जीवन बिमाबापतको १० लाख रुपैयाँ पनि उनको परिवारले बुझिसकेको छ । यो यथार्थता हो, मोरङ बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका सुवास तामाङको । भयानक दुर्घटनाबाट बाँच्न सफल तामाङलाई स्वास्थ्यमा सुधार आएपछि स�. . .
कोलम्बिया, ४ माघ । कोलम्बियाको राजधानी बोगोटामा भएको कार बम विस्फोटमा परि ९ जनाको मृत्यु भएको छ भने अन्य ३८ जना गम्भीर घाइते भएका छन् । घटनाको कोलम्बियाको रक्षा मन्त्रालयले पुष्टि गरेको छ । बोगोटा सहरको दक्षिणी भागस्थित एक पुलिस क्याडेट स्कुलको बाहिर विस्फोट भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जना�. . .
विराटनगर, ४ माघ । पत्रकारहरुको आर्थिक हित र समग्र उन्नतीका लागि स्थापित सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले तीन जना शेयर सदस्यलाई सम्मान गर्ने भएको छ । संस्थाको बिहीबार बसेको बैठकले उत्कृष्ट वचतकर्ताको रुपमा कुमोद अधिकारी र रोशन बुढाथोकी एवम् असल वचतकर्तामा टीका भूजेललाई सम्मान गरिने निर्�. . .
विराटनगर, ४ माघ । माेरङमा विभिन्न मुद्दामा सँलग्न व्यक्त्रि पक्राउ गर्ने अभियान अन्तरगत बिहिवार ६ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय लेटाङ र ईलाका प्रहरी कार्यालय सिजुवा मोरङबाट खटिएको प्रहरी टोलीले सवारी ज्यान, केही सार्वजनिक अपराध, लागु औषध र बन मुद्दाका ६ जना फरार प्रतिवादीहरूलाई पक्र�. . .