समाचार

इटहरीबाट हिडेको बस दुघटनामा पर्यो , ६ जनाको ज्यान गयो

कावासोती, कात्तिक ४ गते । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा गुल्मी हस्तचौर गाउँपालिका–२ बस्ने ३५ वर्षीय तिलक विष्टको ज्यान गएको हो । आज बिहान सोदुर्घटना हुँदा. . .


झापामा दशैँको टिका लगाउन हिडेका ५ जना कुकुरले टोकेर घाइते

भद्रपुर, ४ कात्तिक । छाडा कुकुरको टोकाइबाट मेचीनगर–१ का पाँच जना घाइते भएका छन् । घाइते हुनेमा सिम्रन तामाङ, टेकबहादुर बोहोरा, खड्गप्रसाद सापकोटा, भूमिका प्रधान र बिनिता राई छन् ।   दशैँको टीका लगाउन बाटोमा हिँड्दै गरेका अवस्थामा उनीहरुलाई विगत तीन दिनयता अलगअलग ठाउँमा कुकुरले टोकेको हो । घाइतेमध्�. . .


आजदेखि सरकारी कार्यालयहरु तथा बैंकहरु खुल्ने

बिराटनगर कार्तिक ४ । दशैंको बिदा रहेका  सरकारी कार्यालयहरु तथा बैंकहरु आजदेखि खुल्ने भएका छन् । फूलपातिको दिनदेखि बन्द रहेका सरकारी कार्यालयहरु आजबाट सुचारु हुन लागेका हुन् । आज  विजयादशमीको टीकाको तेस्रो दिन हो , आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिंदैछ ।. . .


आज विजया दशमीको तेश्रो दिन , टीका तथा जमरा ग्रहण गर्ने क्रम जारी

आज विजया दशमीको तेश्रो दिन । मान्यजनबाट आशिर्वाद लिने क्रम जारी छ । विजयादशमीका दिनदेखि सुरु भएको टीका तथा जमरा ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहने गर्दछ । देशका केही भागमा भने टीकाको दिन मात्र टीका लगाउने चलन पनि छ । असत्यमाथि सत्य र आसुरी शाक्तिमाथि दैवीशक्तिको विजयका रुपमा दसैं मनाइ�. . .


सप्तरीमा करेन्ट लागेर एक बालकको मृत्यु

राजविराज । सप्तरीको राजगढ गाउँपालिका–३ कट्टीमा करेन्ट लागेर शनिबार साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १४ वर्षीय उमेशकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । आफ्नै फूलबारीमा पानी तान्ने मोटर चलाउने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भ�. . .


दशैको बेला मोरङका पर्यटकीय क्षेत्रमा बढ्यो चहलपहल

सुमन घिमिरे  उर्लाबारी । दशैँको टीका ग्रहण गरेसँगै मोरङको पर्यटकीय क्षेत्रको अवलोकन गर्न आउनेहरुको चहलपहल बढेको छ । जिल्लास्थित बेतनी सिमसार, बेतना सिमासर, हसिना सिमसार, जेफाले डाँडा, नेसेलुङ डाँडा लगायत पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको हो । पूर्व–पश्चिम राजम. . .


ईलामको कन्याम चियावारी, थुम्का थुम्का चियाको बगान सबैको आकर्षक

विराटनगर । चियाबारीको हरियालीसँगै एक अर्कामा खुसी साट्न चाहनेहरुको लागि इलामको कन्याम अब्बल गन्तव्य मानिन्छ । थुम्का–थुम्कामा छाएको हराभरा चिया वगानका बिचमो आनन्द लिन सयौँको संख्यामा चियाबारीमा भेटिने गरेका छन् । मौसममा सुधार आएपछि असोजदेखि नै वर्षातको मौसम अघिसम्म यो क्रम निरन्तर चल्छ । कन्याम�. . .


आज दशैँको टिकाको दोस्रो दिन पनि टिका लगाउने क्रम जारी

बिराटनगर कार्तिक ३ , आज दशैँको टिकाको दोस्रो दिन पनि टिका लगाउने क्रम जारी छ । टाढा टाढा भएका आफन्तको घर घरमा जाने र मान्यजनबाट टिका, जमरा तथा आशीर्वाद थाप्ने क्रम आज पनि जारी रहेको छ । दशैँको टिकालाई विजया दशमीको दिनदेखि लगातार पूर्णिमाको दिनसम्म लगाउने प्रचलन अनुसार आज तेस्रो दिन पनि आफन्तकोमा घुमिघ�. . .


बिराटनगरको बिकेभिएम स्कुलमा पढ्ने अविनाशको डुबेर मृत्यु

बिराटनगर कार्तिक २  । बिराटनगरस्थित बाल कल्याण बिद्या मन्दिर (बिकेभिएम) मा पढ्ने एक बालकको कोशी नदीमा डुबेर मृत्यु भएको छ । उनि दशैं मनाउन मामाघर आएका थिए । बिकेभिएम मा कक्षा ९ मा पढ्ने उनको तिलाठी कोइलाडी गाउँपालिका–५ स्थित कोशी नदीमा नुहाउने क्रममा सुनसरी भोक्राहा–३ का जयानन्द यादवका छोरा १५ वर्षी�. . .


प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईद्वारा दशैँको शुभकामना ब्यक्त

बिराटनगर कात्तिक २ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालीको महान् चाड बडादशैँको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोउत्तर प्रगतिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।   सन्देशमा जातजाति र धर्मावल�. . .


विराटनगरको अन्तराष्ट्रिय खेल मैदानको विजोग, निर्माण पुरा हुनेमा आशंका

विराटनगर, कार्तिक १ ,  विराटनगर महानगरपालिका वडा नम्बर १९ मा रहेको खेलकद स्टेडियममा कोही घाँस काट्दै गरेका कोही माछा मार्दै गरेका । केहीको गाई बाख्रा चलाउने स्थलको रुपमा यही खेल मैदानलाई प्रयोग गरेका । अनी खेल मैदान भित्रको क्रिकेट खेल मैदानमा तेश्रो पटक डोजर लगाएर जोत्दै थिए । त्यही बिचमा भेटिए स्थान. . .


धरानको सुर्य कत्था उद्योगमा आगलागी , नियन्त्रणको प्रयास जारी

विराटनगर कार्तिक १ , सुनसरीको धरानस्थित सुर्य कत्था उद्योगमा भिषण आगलागी भएको छ । धरानको अौद्योगिक क्षेत्रमा रहेको उक्त उद्योगमा आगलागी भएको हो । आगलागीको कारण पत्ता लाग्न सकेको छैन भने आगलागीको नियन्त्रण प्रयास भईरहेको छ ।. . .