सुदूरपश्चिम । कर्मचारी सञ्चयकोषले जग्गा खरिदको लागि सञ्चयकर्तालाई ५० लाख रुपियाँसम्म सापटी प्रदान गर्नेभएको छ । ‘सञ्चयकर्ता सापटी कार्यविधि, २०७८’ स्वीकृत भएसँगै जग्गा खरिद सापटी कार्यान्वयनको बाटो खुलेको कोषको धनगढीस्थित कार्यालयका प्रमुख राजेन्द्रविक्रम केसीले बताउनुभयो । कोषले यसअघि सञ्च. . .
चितवन । नेकपा (एमाले) को आसन्न १०औँ महाधिवेशनको उद्घाटनका लागि मञ्च व्यवस्थापनको काम सुरुआत भएको छ । यसका लागि नारायणी नदी किनारमा धमाधम काम भइरहेको छ । एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठका अनुसार कार्यक्रम स्थलमा नक्शाङ्कन गरिएको छ । एक सय अतिथि रहने गरि आकर्षकमञ्च निर्माण गरिने जनाइएको छ । उहाँल�. . .
काठमाडौँ । केन्द्रीय तथ्याङक विभागले लिपुलेक र लिम्पियाधुराको जनगणना नछुट्ने स्पष्ट पारेको छ । जनतामा अन्यौलता छाएको भन्दै विभागले बिहीबार दार्चुलाको व्यास गाउँपालिका– १ बडाका गुन्जी, कुटी र नाभी गाउँका करिब ३२० परिवारका एक हजार जनाकोगणना गरिने स्पष्ट पारेको हो । मित्रराष्ट्र भारतसँग सीमा जोडिए. . .
जनार्जन खत्री सर्लाही । सर्लाहीमा नेपाली काँग्रेस अधिवेशन गराउन खटिनुभएका निर्वाचन अधिकृतमाथि हातपात भएको छ । बिहिवार मध्यान्ह सदरमुकाम मलङ्गवास्थित पार्टी कार्यालयमा निर्वाचन अधिकृत दीवाकरराज पाण्डेमाथि काँग्रेसकै एक समूहले हातपात गरेको हो । जिल्ला पार्टी कार्यालयमा मतदान अधिकृत खटाउने वि�. . .
अर्जुन काफ्ले स्याङ्जा । तिहारमा देउसीभैलोबाट सङ्कलन गरेको रकमले फेदिखोलामा स्थापनार्थ पुस्तकालयमा पुस्तकहरु हस्तान्तरण गरिएको छ । पछिल्लो समय देउसीभैलोबाट उठेको रकम पिकनिक र भ्रमणमै खर्च गर्ने प्रवृत्तिको विकास भइरहेका बेला यहाँका विद्यार्थीले भने आफ्नै विद्यालयमा पुस्तकहरु उपलब्ध गराएका हु�. . .
एजेन्सी । अफगान सुरक्षा बलले काबुल शहरमा इस्लामिक स्टेट (आईएस) वा आइएस लुकेको भनिएको ठाउँमा छापा मारेर एक जना लडाकुलाई मारेको तालिवान अधिकारीले बिहीबार जानकारी दिएका छन् । "इस्लामिक इमिरेट्सका सुरक्षा बलहरूले बुधबार राति खैरखाना जिल्लाको सराई-ए-शामली इलाकामा आइएस समूह लुकेको ठाउँलाई निशाना बनाएर ए�. . .
विराटनगर । नेपाल रेडक्रस मोरङ शाखामा नयाँ तदर्थ समिति गठन गरेपछि पुरानो समितिले तालावन्दी गरेको छ । केन्द्रीय समितिको कार्तिक २३ गतेको निर्णय अनुसार सभापतिमा तारानाथ भट्टराई नेतृत्वमा १५ सदस्यीय तदर्थ समिति गठन भएको थियो । केन्द्रले तदर्थ समिति गठन गरेपछि सुवोध सिंह सभापति रहेको पुरानो समितिले मो. . .
विराटनगर । नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले यही मंसिरमा एकदिने ‘युवा उद्यमी महिला सम्मेलन’ गर्ने भएको छ । प्रदेश नं. १ का महिलाहरुलाई व्यापार व्यवशायमा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले मंसिर १८ गते सम्मेलन गर्न लागिएको अध्यक्ष युनेशराज श्रेष्ठले बताए । उक्त सम्मेलन भर्खरै व्यापार व्�. . .
रुपन्देही । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल रुपन्देहीको परिसरमा नवनिर्मित बहुउद्देश्यीय भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । उहाँले उक्त भवनको निरीक्षण गर्नुका साथै सोही परिसरभित्र वृक्षरोपण समेत गर्नुभयो । उक्त अवसरमा �. . .
सुनसरी । कोशी राजमार्गअन्तर्गत सुनसरीको इटहरी र धरानको बीचमा पर्ने सेउती खोलामा मोटरसाइकल दुर्घटना हुँदा गएराति एक सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा दूधकोशी गाउँपालिका– १ घर भई मोरङको डङ्गाहास्थित सशस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक सन्त. . .
बलेवा । जैमिनी नगरपालिका–१ को टिमुरखोला सिँचाइ आयोजना कहिले सम्पन्न हुन्छ भन्ने उपभोक्ता समितिका अध्यक्षलाई थाहा छैन । बरु उहाँ बजेटका लागि खोजीमा धाउँदा हैरान भइसक्नुभयो । विसं २०६० देखि साना–साना बजेटले काम गर्नुपर्दा यो आयोजना अन्योलमा परेको हो । सिँचाइ अभावमा ५१ हेक्टर क्षेत्रफलको खेतीपातीम. . .
ताप्लेजुङ । राष्ट्रिय गौरवको आयोजना तमोर करिडोर निर्माणको काम द्रूत गतिमा भइरहेको छ । करिडोरअन्तर्गत चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलासम्म हाल ट्र्याक खोल्ने काम भइरहेको छ । आगामी फागुन मसान्तसम्म चीनको सीमावर्ती क्षेत्रसँग जोड्ने गरी काम भइरहेको निर्मा�. . .