समाचार

विराटनगरमा २६ जना सहित प्रदेश १ मा १३५ जना कोरोना संक्रमित थपिए

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २९४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा २९३ जना होमआईसोलेसन र १ जना विराट मेडिकल कलेजबाट डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ७३१ पुगेको छ । प्रदेश १ मा आज १३५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ५२, सुनसरीमा ३५, झापामा २५, इलाम. . .


उदयपुरको सिमेन्ट खानीमा बम विस्फोट , ५ जना घाइते

उदयपुर जिल्लाको कटारी नगरपालिका ८ मर्जेतपुर स्थित सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा बम विस्फोट भएको छ । गएराती अज्ञात समूहले सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा ४ वटा शक्तिशाली बम विस्फोट गराएको ईलाका प्रहरी कार्यलय कटारीले जनाएको छ । बम विस्फोट उछिटिएको ढुंगा लागेर दुर्गा बहादुर तामांङ �. . .


अक्सिजनको मात्रा घटेपछि प्रदेश प्रमुख अधिकारीलाई काठमाण्डौं लैजाने तयारी

विराटनगर । अक्सिजनको मात्रा एक्कासी घट्दै गएपछि प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अभिकारी प्यासीलाई थप उपचारका लागि काठमाण्डौं लाने तयारी गरिएको छ । कोरोना संक्रमित हुनु भएका अधिकारीको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि काठमाण्डौ लैजाने तयारी गरिएको हो । कोरोना संक्रमण पुष्टि भएपछि क�. . .


अवैध सुर्ती उद्योगमा मोरङ प्रहरीको छापा, मालिकमध्ये एकजना जर्बरजस्ती करणी आरोपी

विराटनगर । मोरङ प्रहरीले सुन्दरहरैंचा–१० त्रिवेणी चौकमा सञ्चालित अवैध खैनी उद्योगमा छापा मारेर ३१ बोरा सुर्ती तथा अन्य विभिन्न सामानसहित दुई जनालाई नियन्त्रणमा लिइएको छ । सुनसरी धरान–१३ का मुकेशकुमार अग्रवाल र भोजपुर पौवादुम्बा गाउँपालिका–६ का सुरेश तामाङले सञ्चालन गरेको उद्योगमा प्रहरीले छापा �. . .


प्लाइ उद्योगमा आगलागी

झापाको बिर्तामोड–२ चैतुबारीस्थित नमस्ते प्लाइ उद्योगमा विद्युत् चुहिएर आगलागी भएको छ । यसबाट उद्योगमा रहेको फन्टिफेन नामक काठको सामग्री र सिलिङ चेम्बरमा रु ३० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । स्थानीय होमप्रसाद घिम�. . .


मालपोत कार्यालयका कर्मचारी पक्राउ

पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन् । खरिदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि आज बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार गत मङ्गलबार करिब ४ बजेतिर. . .


तीन जिल्लाबाट लागुऔषधसहित पाँचजना पक्राउ

विराटनगर । झापाको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । यस्तै मोरङ र सुनसरीको विभिन्न स्थानबाट लागुऔषधसहित तीन जना समेत समातिएका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाको प्रहरी टोलीले बिर्ताम. . .


समुन्द्री मार्गको भाडादर तीनगुणाले बढ्यो, औद्योगिक उत्पादनको मूल्य बढ्न सक्ने

विराटनगर । समुन्द्री मार्गमा कन्टेनर ढुवानी गर्ने सिपिङ कम्पनीहरूले तीन गुणासम्म भाडादर बृद्धि गरेपछि त्यसको असर नेपालको औद्योगिक कच्चा आयातमा परेको छ । समुन्द्री मार्ग हुँदै ढुवानी हुने औद्योगिक कच्चा पदार्थ र व्यापारिक मालवस्तुको मूल्यमा निक्कै ठूलो असर देखिने भएको हो । उद्योग वाणिज्य महासंघ �. . .


तीन महिनामै लिटरको २५ रुपैँयाले बढ्यो खाने तेलको मूल्य

विराटनगर । भान्सामा प्रयोग हुने खानेतेलको मूल्य निरन्तर बृद्धि भईरहेको छ । पछिल्लो तीन महिनाको अवधिमा लिटरमै २५ रुपैयाँसम्म तेलको मूल्य बढेको हो। उत्पादकहरुले अन्तर्राष्ट्रिय बजारमै कच्चा पदार्थको मूल्यवृद्धि भएको दावीसहित तोरी, सूर्यमुखी र भटमासको गरी तीन प्रकारकै तेलको मूल्य बढाएका हुन्। तीन . . .


‘मेचीनगरका उपप्रमुख चढेको गाडी जलाउने प्रयास’

मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेती सवार मे १ झ १७२ नं गाडी एक समूहले आज जलाउने प्रयास गरेको जनाइएको छ । नेपाल आयल निगम चारआली डिपोको कार्यक्रममा सहभागी भएर नगरपालिका कार्यालयतर्फ फर्किरहेका बेला आज अपराह्न ३ बजेतिर पूर्वपश्चिम राजमार्गको धाइजन खण्डमा बाटो छेकेर आफू सवार गाडीमा आगो लगाउने प्�. . .


विराट बहिरा मा.वि.का विद्यार्थीलाई न्यानो कपडा, शैक्षिक सामाग्री र पुरस्कार

विराटनगर । एक नम्बर प्रदेश प्रहरी श्रीमती संघले २९ औं अपाङ्गता दिवसको अवसरमा विराट बहिरा माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा, शैक्षिक सामाग्री वितरण गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीको हौसला बढाउन संघले विभिन्न कार्यक्रम आयोजना गरेको हो । संघकी अध्यक्ष श्रीजना थापा कार्कीले अपा. . .


विराटनगरमा ६१ जना सहित प्रदेश १ मा २८७ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज २८७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंमा १२२, झापामा ६१, सुनसरीमा ४८, संखुवासभामा १५, इलाममा ४, पाँचथर र उदयपुरमा ३–३, भोजपुरमा २, ताप्लेजुङ, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका २६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ६१, सुन्दरहरैचामा १७, उर्ला. . .