कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ७ पिताम्बरका हिक्मत चौधरी माछापालन गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । चौधरीले माछा र भुरा बेचेर वार्षिक रु आठ लाखभन्दा बढी आम्दानी गर्दै आउनु भएको हो । दुई बिघा जग्गामध्ये एक बिघा जग्गामा निर्माण गरिएका चारवटा पोखरीमा उहाँले माछापालन गर्दै आउनुभएको छ । उहाँका �. . .
महिमा देवकोटा/गाेरखापत्र काठमाडौं । नेपालले खरिद गरिएका ७३.४ प्रतिशत खोप लगाइसकेको छ । कुल एक करोड ६० लाख २१६ हजार ६२६ डोज खोप दिइसकिएको छ । ८७ लाख ४७ हजार ७१२ जनाले खोपको पूर्ण डोज पाएका छन् भने ७४ लाख ६८ हजार ९१४ जनाले पहिलो खोप लगाएका छन् । अहिलेसम्म नेपालले खरिद गरेको र अनुदानमार्फत दुई करोड ८० लाख ९�. . .
बाजुरा छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत भेटिएका छन् । मृत भेटिनेमा जगन्नाथ गाउँपालिका–६ का १८ वर्षीय जीवन चदारा र बूढीगङ्गा नगरपालिका–४ बानेगाउँ कोल्डाँडाका ६२ वर्षीय केहेरे कटुवाल छन् । चदारा बूढीनन्दा नगरपालिका–५ विरसैनमा तथा कटुवाल बूढीगङ्गा नगरपालिका–८ रिठाबजार नजिकै बूढीगङ्गा नदीमा भ�. . .
विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १६ स्थित रानी भट्टीमोडबाट घरमा तास खेलिरहेको अवस्थामा एक लाख बढी रकम सहित ६ जना जुवाडे पक्राउ परेका छन् । स्थानिय लक्ष्मी लामाको घरमा तास खेलिरहेको छ भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक प्रकाश राउतको नेतृत्वमा पुगे�. . .
गलकोट । मुस्ताङी स्याउ र आलु बागलुङसहित धौलागिरिका म्याग्दी, मुस्ताङ, पर्वतलगायतका जिल्लामा कोसेलीको रुपमा खुबै प्रयोग हुन थालेको छ । अहिले बजारमा मुस्ताङको स्याउ विस्तारै सकिने अवस्थामा पुगेको छ भने आलुको याम सुरु भएको छ । स्याउजस्तै मुस्ताङी आलु पनि मीठो मानिन्छ । बागलुङ बजारमा मुस्ताङी आलुको मा. . .
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिकास्थित बरमझियामा आज बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग१ख ९६४२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बीआर३६आर ८१७३ नम्बरको भारतीय मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार भारतको विहार राज्यअ�. . .
काठमाडौँ । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३७ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि �. . .
विराटनगर । विराटनगर कारागार भित्र बसेका अर्का कैदीको रहस्यमय मृत्यु भएको छ । जर्बरजस्ती करणी मुद्दाका अभियुक्त नारायण थापाको मृत्यु भएको हो । दशवर्ष कैद भुक्तानी गर्नुपर्ने थापाको छ वर्ष कैद भुक्तान गरिसकेपछि आज राती मृत्यु भएको हो । उनको मृत्युलाई रहस्यमय मानिएको छ । विराटनगर कारागारका निमित्त ज�. . .
विराटनगर । आरोग्यताका लागि आस्था राखेर मनाउने छठ पर्व आज उदाउँदो सुर्यलाई अर्घ्य दिएर समापन गरिएको छ । खोला, नदी, तलाउ र नहरका किनारमा सूर्य आराधना गर्दै ब्रत बसेका ब्रतालु भक्तजनहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिएर यस वर्षको छठ पर्व अन्त्य गरेका हुन् । कसार, ठेकुवा, केरा, उखु, मेवालगायतका फलफुल एवं भु. . .
नेपाली रङ्गमञ्चमा एकदमै कम चिनिए पनि भारतीय रङ्गमञ्चमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नाम हो दया प्रकाश सिन्हा । सामाजिक कुरिती, विसङ्गतिहरुलाई ह्युमर र कमेडी भेषमा प्रहार गर्नु उनको विशेषता हो । सरकारी सेवामा रहेर पनि भारतीय रङ्गमञ्चमा अतुलनिय योगदान दिएका तिनै दया प्रकाश सिन्हाले लेखेको नाटक अहिल�. . .
लक्ष्मीप्रसाद उपाध्याय स्कटल्यान्ड । तेस्रो ध्रुव मानिने हिमाली क्षेत्रको संरक्षण, अध्ययन, अनुसन्धान तथा जलवायु परिवर्तनले पारेको हिमाली अर्थतन्त्रको सुधारमा काम गर्न विश्व समुदाय सहमत भएको छ । बेलायतको स्कटल्यान्डस्थित ग्लास्गो सहरमा आयोजना भइरहेको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (क�. . .
नगेन्द्र सापकोटा काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ बिहीबारदेखि सुरु भएको छ । जनगणनाका लागि देशैभर गरी ३९ हजार गणक र आठ हजार पाँच सय जना गणक कार्यक्षेत्रमा खटिएका छन् । नेपालमा सङ्घीयता कार्यान्वयन भएपछि यो पहिलो जनगणना हो । यसअघि कोरोना महामारीका कारण जनगणना कार्यतालिका स्थगित भएको थियो । जनगणना�. . .