समाचार

लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ

विराटनगर । सुनसरी र झापाका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् । शनिवार अपरान्ह ५ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–१० का ३१ बर्षीय बिकी श्रेष्ठलाई ८ ग्राम ५० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको थियो । यस्तै सोही �. . .


युवाहरुद्वारा रङ्गेली प्रहरी लाई सहयोग

बिराटनगर । इलाका प्रहरी कार्यालयलाई युवाहरुले सुरक्षाको सामग्री हस्तान्तरण गरेका छन् । स्थानिय युवा शेखर बगडियाको नेतृत्वमा गएको युवा समुहले इलाका प्रहरी कार्यलय रङ्गेली लाई एक हजार ७०० थान मास्क र १० लिटर सेनिटाइजर सहयोग गरेको हो । इलाका प्रहरी कार्यलय रङ्गेलिका इन्चार्ज प्रहरी निरीक्षक अन्मोल �. . .


दुर्घटनामा तीन जनाको ज्यान गयो

विराटनगर । मोरङ र झापाका अलगअलग स्थानमा भएका सवारी दुर्घटनामा परेर तीन जनाको ज्यान गएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–९ चाँदनी पेट्रोलपम्प अगाडि शनिबार राति ९ः३० बजेतिर स्कुटर र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को ३८ प १६६५ नम�. . .


उर्लाबारीका एकजनाको विराटनगरमा मृत्यु

विराटनगर । मोरङको उर्लाबारी घर भएका एकजना नागरिकको कोरोना भाइरस संक्रमणका कारण शनिबार राति विराटनगरमा मृत्यु भएको छ । नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा शनिबार उर्लाबारी नगरपालिका–५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार पेट दुख्ने, वान्ता हुने, ज्वरो आउ. . .


सुन्दरहरैंचाका विद्यालयहरुमा पढाई सुरु

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका क्षेत्रको सार्वजनिक तथा संस्थागत विद्यालयहरु आइतबार (आज) मंसिर १४ गतेदेखि संचालनमा आएका छन् । सुन्दरहरैंचा नगरपालिका शिक्षा शाखाले सार्वजनिक र संस्थागत विद्यालयहरुका प्रधानाध्यापकहरुको भेला गराई विद्यालय सञ्चालन सम्बन्धी छलफल गरेर विद्यालय सञ्चालनमा ल�. . .


विराटनगर जेसिस अध्यक्षमा दाहाल

विराटनगर । विराटनगर जेसिसको अध्यक्षमा प्रदीप दाहाल निर्विरोध निर्वाचित हुनु भएको छ । नेपालको दोस्रो ठूलो शाखा विराटनगर जेसिसको ४८ औं अध्यक्षमा दाहाल निर्विरोध निर्वाचित हुनु भएको हो । विराटनगर जेसिस निवर्तमान अध्यक्ष तथा निर्वाचन आयुक्त सेवक बजगाईका अनुसार वरिष्ठ कार्यकारी उपाध्यक्षमा देवचन्द�. . .


नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित हुनु भएको छ । शनिबार भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी विराटनगरका किशोर प्रधानलाई पराजित गर्दै ढकाल वरिष्ठ उपाध्यक्षमा विजयी हुनु भएको हो । योसँगै निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महास�. . .


विराटनगरका उद्योगी र अर्थमन्त्रीबीच भेटघाट, विदेशमा लगानी अवसर दिन माग

विराटनगर। विराटनगरका उद्योगी–व्यवसायी र अर्थमन्त्रीबीच काठमाण्डौंमा भेटघाट भएको छ । उद्योगी व्यवसायीले नेपालका लगानीकर्तालाई विदेशमा लगानी गर्न पाउने कानुनको निर्माणका लागि अर्थमन्त्रीसँग भेटमा आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभामा भाग लिन काठमाडौं पुगेका मोरङ व्यापार �. . .


कानेपोखरीमा मस्जिद निर्माण

कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका वडा नम्बर ३ स्थित हरकपुरमा पहिलो पटक निर्माण भएको मुस्लिम धर्मावलम्बीहरुको धार्मिक संगमस्थल मस्जिद अल तकुवाको विधिवत उद्घाटन गरिएको छ । नवनिर्मित भवनको शनिबार नेपाली काङ्ग्रेस जिल्ला सभापति एवम संविधान सभा सदस्य डिगबहादुर लिम्बुले रिबन काटी उद्घाटन गर्नु भए�. . .


प्रदेश १ मा १८० संक्रमित थपिए, ८४ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा शनिबार १८० जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५३, झापामा ४९, मोरंगमा ३६, इलाममा १७, पाँचथरमा ६, धनकुटामा ४, उदयपुरमा २, ताप्लेजुङ, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा २५, इटहरीमा २३, दुहवी र रामधुनीमा २–२, भ�. . .


प्रदेश प्रमुख प्यासीलाई कोरोना संक्रमण

विराटनगर । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई कोरोना संक्रमण भएको छ । कोरोनाको सामान्य लक्षण देखिएपछि ७२ वर्षीय अधिकारीले प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा शुक्रबार बिहान स्वाव दिनु भएको थियो । रिपोर्टमा अघिकारीलाई संक्रमण देखिएको स्वकीय सचिव प्रतिक ढकालले बताउनुभयो । . . .


विराटनगरमा बालबालिका र वृद्धवृद्धाको साहारा बन्दै ‘हाम्रो अभियान’

प्रेम देवान विराटनगर । विराटनगरमा एउटा यस्तो समुह छ जसले विभिन्न समस्यामा परेका र सडकमा बसेर जीवन गुजारिरहेका व्यक्तिहरुलाई लामो समयदेखी सहयोग गर्दै आईरहेको छ । विराटनगरमा हुने डु्वान त कहिले लकडाउन अनि आर्थिक अवस्थाले गुज्रिरहेका बेसाहारा बालबालिका र वृद्धवृद्धाको साहारा बन्दै आएको छ हाम्रो अभि�. . .