समाचार

भरुवा बन्दुकसहित तिन जना पक्राउ

तेह्रथुम । तेह्रथुम लालिगुरास नगरपालिका १ भुल्के स्थितबाट तिन थान भरुवा बन्दुक सहित तिन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका ३५ बर्षीय मनोज गुरुङ, ३४ बर्षीय प्रेम गुरुङ र ३६ बर्षीय राम बहादुर गुरुङ रहेका छन् । उनीहरुलाई प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरी टोलीले बन्दुक बोकेर हिडिरहेक. . .


प्रादेशिक पत्रकारिता पुरस्कारबाट चार जना पुरस्कृत

प्रदेश नं १ सरकारले राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आज यहाँ चार जना पत्रकारलाई ‘प्रादेशिक पत्रकारिता पुरस्कार’बाट सम्मान गरेको छ । सम्मानित हुनेमा गञ्जबहादुर दाहाल (झापा), कौशल चेम्जोङग (उदयपुर), गोविन्दचन्द्र क्षेत्री (झापा) र ललिता भट्टराई (मोरङ) रहेका छन् । सबै सम्मानित चारै जनालाई एक लाख नगदसह�. . .


विराटनगरमा ३६ जना संक्रमित थप, हाल २ हजार २ सय ९५ सक्रिय संक्रमित

विराटनगर महानगरपालिकामा पछिल्लो २४ घण्टामा ३६ जना कोरोना भाईरसको नयाँ संक्रमित देखिएका छन् । संक्रमित हुनेमा २१ पुरुष र १५ महिला छन् । विराटनगरको सबै भन्दा बढि वडा नं १ मा ७ जना संक्रमण देखिएको छ भने क्रमश वडा नम्बर ५ मा ६ जना तथा वडा नम्बर ३, ४, र ८ मा ४ जनामा संक्रमण देखिएको हो। सो अवधीमा संक्रमण मुक्त भए. . .


दमकका सात विद्यालयमा खानेपानी सुविधा

रोटरी क्लब अफ दमकले यहाँका सात सामुदायिक विद्यालयमा स्वच्छ पिउने खानेपानीको व्यवस्था गरेको छ । हेप्पी स्कूल कार्यक्रमअन्तर्गत रोटरीले स्वच्छ खानेपानीको सुविधा पुर्याउन दमकका विभिन्न सात विद्यालयमा खानेपानीको व्यवस्था गरिएको बताएको छ । दमक रोटरीका पूर्व अध्यक्षसमेत रहनुभएका खानेपानी परियोजनाक. . .


जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपिओ खुला

जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) आजदेखि बिक्री खुला भएको छ । आजदेखि बिक्री खुला भएको आइपिओ यही असार १५ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । सो अवधिसम्म माग अनुसारको आवेदन नपरेमा यही असार २५ गतेसम्म शेयर बिक्री खुला गरिने संस्थाले जानकारी गराएको छ । रु १९ करोड . . .


प्रदेश १ मा ६१९ संक्रमणमुक्त, ३८३ संक्रमित थपिए

विराटनगर । प्रदेश १ माआज ६१९ जनाकोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५६ महिला र ३६३ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या५८ हजार ४७७पुगेको छ । प्रदेश १ माआज ३८३ जनाकोरोना संक्रमितथपिएका छन् । मोरङमा १२७, सुनसरीमा १२४, झापामा ८२,उदयपुरमा १८, धनकुटामा ७, इलाममा ४, पाँचथर, सो. . .


अचार बनाउन सिक्दै पथरीशनिश्चरेका महिला

पथरी शनिश्चरे । संयुक्त वडा कार्यालय स्तरीय महिला समिति पथरी शनिश्चरे वडा नं. ४, ८ र ९ को आयोजनामा तीन दिने अचार बनाउने तालिम सम्पन्न भएको छ । पथरीशनिश्चरे नगरको आर्थिक सहयोगमा वडा नं. ४ को कार्यालयमा असार ८ गते बाट सञ्चालन भई आज बिहिबार सम्पन्न भएको हो । उक्त तालिमका लागि नगरले एक लाख बजेट उपलब्ध गराएको थ�. . .


मजदुरले मागे खोप

विराटनगर । नेपाल विजुली, पेन्टर, प्लम्वर तथा निर्माण मजदुर युनियन (क्युपेक नेपाल) ले मजदुरलाई कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । आज सामाजिक विकास मन्त्री उषाकला राईलाई ज्ञापन पत्र बुझाउँदै क्युपेक नेपालले निर्माण क्षेत्र लगायत अनौपचारिक क्षेत्रमा काम गर्ने सवै मजदुरको योगदानमा आधारि�. . .


रुखबाट लडेर १ जनाको मृत्यु

खोटाङ । खोटाङ हलेसी तुवाचुङ नगरपालिका १० पामे का ४९ बर्षीय तुल बहादुर मगरको रुखबाट लडेर मृत्यु भएको छ । आज बिहान ६ बजे मगरको घर नजिकै जङगलको भलायको रुखमा राखेको खरको घाँस निकाल्ने क्रममा रुखबाट लडी मृत्यु भएको हो । घटनाको स्थलमा प्रहरी चौकी अर्खौले र ईलाका प्रहरी कार्यालय हलेसीबाट प्रहरी टोली खटि गई थ�. . .


हिमगिरी उद्योगको नयाँ मास्क बजारमा

विराटनगर । हिमगिरि मास्क उद्योगले कम्फर्ट सर्जिकल मास्क बजारमा ल्याएको छ । यूवी स्टरलाइज्ड ९९ बीएफई मेल्ट ब्लाउन फ्याब्रिक विशेषतासहितको नयाँ मास्क बजारमा ल्याएको हो । कोरोनाको पहिलो लहर सुरु भएदेखि हिमगिरी उद्योगले मास्क उत्पादन सुरु गरेको थियो । उद्योगले औरा ब्राण्डको फेश मास्क उत्पादन गर्दै आ�. . .


विराटनगर महानगरको बजेट चार अर्ब १० करोड ३ लाख ३८ हजार

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको बजेट सार्वजानिक गरेको छ । राजश्व तथा स्रोतको तुलनामा महानगरले ठूलो आकारको बजेट सार्वजानिक गरेको हो । बिहीबार महानगरपालिकाको आठौं नगरसभामा उपप्रमुख इन्दिरा कार्कीले नीति तथा कार्यक्रम र राजश�. . .


हाइड्रोपावर इन्जीनियरिङ अध्ययनका लागि गाउँपालिकाले छात्रवृत्ति दिने

ताप्लेजुंङ्ग जिल्लाको मेरिङदेन गाउँपालिकाले हाइड्रोपावर इन्जीनियरिङ अध्ययनका लागि छात्रवृत्ति दिने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि गाउँपालिका क्षेत्रभित्रका एक छात्र र एक छात्रालाई उक्त अध्ययनका लागि छात्रवृत्ति दिने भएको हो । बुधबार सार्वजानिक भएको आर्थिक वर्ष २०७८/०७९ को नीति त�. . .