स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले लोकसेवा आयोगको निःशुल्क तयारी कक्षा प्रशिक्षण सुरु गरेको छ । नगरपालिकाले शैक्षिक बेरोजगार न्यूनीकरणमा जोड दिँदै शुक्रबारबाट स्वास्थ्य सेवातर्फ अहेब÷अनमीको एकमहिने निःशुल्क तयारी कक्षा प्रशिक्षण सुरु गरेको हो । ‘मानव संश�. . .
बैतडीका २४ हजार बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ । कात्तिक ७ र ८ गते सञ्चालन हुने राष्ट्रिय कार्यक्रमअनुसार जिल्लाका २३ हजार ८९४ बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी हरिशप्रसाद भट्टले जानकारी दिनुभयो । यस्तै २१ �. . .
भारतमा कोभिड १९ सङ्क्रमितको सङ्ख्या शनिबार ३४,१५९,५६२ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १६,३२६ नयाँ सङ्क्रमितहरू फेला परेका छन् । संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार शुक्रबार बिहानदेखि कोभिड महामारीका कारण ६६६ जनाले ज्यान गुमाएका छन् यो सँगै मृतकको सङ्ख्या ४५३,७०८ पुगेको छ। सङ्�. . .
गोरखापत्र समाचारदाता काठमाडौँ, कात्तिक ६ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले कृषि सङ्कटकाल लगाएर भए पनि बाढीबाट पीडित किसानलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्ने बताउनुभएको छ । कृषिसँग विभिन्न सङ्घसंस्थाले बाढीबाट पीडित किसानलाई तत्काल राहत र पुनस्र्थापनाको प्याकेज घो�. . .
चितवन, ६ कात्तिक: ‘देशको माटो रम्न सके रम्छ नेपाल’ यो नारासँगै यहाँका एक कृषक कागती खेतीमा जुट्नुभएको छ । भरतपुर महानगरपालिका–८ गौरीगञ्जमा कुटो कोदालो कृषि बारी नामक संस्था दर्ता गरेर स्थानीय ज्ञानहरि कँडेल कृषि अभियानमा जुट्नुभएको हो । उहाँले अहिले आफ्नो सात कट्ठा जमिनमा कागती खेती गर्दै आउनुभएको . . .
गोरखापत्र समाचारदाता काठमाडौँ, कात्तिक ६ गते । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले तत्काल लगानीमा ब्याजदर नबढ्ने बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घको प्रतिनिधि मण्डलसँगको भेटमा गभर्नर अधिकारीले ब्याजदर स्थिर राख्ने र औद्योगिकीकरणलाई प्रवद्र्धन गर्नेगरी नीतिगत व्यवस्था गर्ने बत�. . .
हाम्रो शक्ति भनेकै हौसला हो । हौसला दिँदा एउटा युद्ध नै जिते जस्तो अनुभव हुन्छ । सरोज ढुङ्गेल / गाेरखापत्र काठमाडौँ, कात्तिक ६ गते । ललितपुरकी विनु केसीलाई स्तन क्यान्सर भएपछि भारतमा उपचार गराउनुभयो । अहिले उहाँले क्यान्सरलाई पूर्ण रूपमा जितिसक्नुभएको छ । क्यान्सर जित्न उहाँको परिवारको ठूलो साथ रह्�. . .
सुशील कोइराला मेमोरियल फाउन्डेसनले बेमौसमी वर्षा पीडित किसानलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ । कृषि प्रधान देश नेपालमा असोज ३१ गतेदेखि सुरु भएको बेमौसमी वर्षाका कारण धेरै जिल्लामा गएको बाढी पहिरो र डुबानले हजारौँ हेक्टर जमिनमा लगाएको धान बाली नष्ट भएकामा फाउन्डेसनले दुःख व्यक्त गरेक. . .
कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्ले असोज २६ गते मुुगुमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई रु एक लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सो दुर्घटनाका पीडित परिवारलाई राहत दिने निर्णय गरेको हो । परिषद. . .
विराटनगर । सुनसरीमा अनटेष्ट कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बराहक्षेत्र नगरपालिका–३ बाङ्गेस्थित भित्री सडकखण्डमा कार दुर्घटना हुँदा सोही नगरपालिका–६ चक्रघट्टीका ४० वर्षीय कृष्णप्रसाद दाहालको मृत्यु भएको हो। प्रहरीका अनुसार बिहीबार राति ८ बजे कालाबञ्जरदेखि चक्रघट्टी आउँदै गरेको कार आ. . .
विराटनगर । अत्याधिक बर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेपछि रोकिएको हवाई सेवा शनिबारबाट पुनः सुचारू हुने भएको छ । लगातारको वर्षापछि आएको बाढीका कारण मंगलबारदेखि अवरुद्ध भएको उडान शनिबारबाट पुनः सुचारु हुने भएको हो । विमानस्थलको धावनमार्ग, पार्किङ एरिया र ट्याक्सी वे जलमग्न भएपछि मङ्गलबार�. . .
विराटनगर । बेमौसमी झरीको कारण १ नम्बर प्रदेशमा गएको तिन दिन यता बाढी पहिरोबाट ६२ जनाको मृत्यु, २० जना घाईते र १३ जना बेपता भएका छन् भने सयौ घर डुवानमा परेका छन् । प्रदेश १ मा सबै भन्दा बढी पाँचथर जिल्लामा मानविय क्षति भएको छ । पाँचथर जिल्लामा मात्र २८ जनाको मृत्यु भएको छ भने १० जना घाईते र ६ जना बेपत्ता भएक�. . .