लहान, मङ्सिर १२ । हुकिङ गरी विद्युत् चुहावट गर्ने करीब चार दर्जनभन्दा बढी व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्रले पक्राउ गरी जरिवाना गरेको छ । उक्त केन्द्रबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले जिल्लाका विभिन्न स्थानबाट सोमबार २८ र मङ्गलबार २५ गरी ५३ जनालाई पक्राउ गरेको हो ।अनुगमनका क. . .
बिराटनगर मङ्सिर १२ , कारखाना बिराटनगरको आयोजनामा बिराटनगरमा भबिष्य स्टिम च्यालेन्ज हुने भएको छ । साइन्स,टेक्नोलोजी,इन्जिनियरिङ,आर्ट्स तथा म्याथको बिषयमा बिभिन्न च्यालेन्जहरु बिराटनगर र आसपासका स्कुलका बिद्यार्थीबीच गराइने छ । सरकारी तथा निजि बिद्यालय दुबैले यसमा भाग लिन पाउने जनाईएको छ । यहिँ �. . .
मोरङ, १२ मंसिर । नोबेल शिक्षण अस्पतालले मोरङको सुन्दरहरैंचामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट करिव पाँच सय बिरामी लाभान्वित भएका छन् । सुन्दरहरैंचा–१० बरपिपल चौक स्थित सुकुना बाल विकास केन्द्रमा गरिएको शिविरबाट ४ सय ८३ विरामीको निःशुल्क उपचार गरिएको हो । शिविरमा ७१ जना बिरामीको भिडियो एक. . .
काठमाडौं मङ्सिर १२ । एनआईसी एशिया बैंकले सानिमा इन्स्योरेन्स कम्पनीसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकले मुलुकभर फैलिएको २ सय ६६ वटै शाखाबाट सानिमा इन्स्योरेन्सकको निर्जीवन बीमा पोलिसिी खरिद गर्न सक्नेछन् । यससम्बन्धि सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका �. . .
उर्लाबारी, मंसिर १२ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गमा गए राति टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्व आउँदै गरेको बा६४प १९९१ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को१ख ५७५२ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक झापा, मेचीनगर �. . .
ताप्लेजुङ,१२ मङ्सिर । सरकारले बजेट निकासा नगर्दा ताप्लेजुङमा सञ्चालित ठूला आयोजना ठप्प छन्। १२ वर्षअघि स्थापना भएको उत्तर–दक्षिण ओलाङचुङगोला लोकमार्ग कार्यालय उठेसँगै विकासको काम प्रभावित भएको हो। लोकमार्ग कार्यालय मातहतमा रहेका तिब्बत जोड्ने तमोर करिडोरको फूलबारी–दोभानखण्ड, दोभान ओलाङचुङगो�. . .
धनकुटा,१२ मङ्सिर । धनकुटाको पाख्रिबास नगरपालिकामा पर्यटक आकर्षित गर्न बोटिङ (जलविहार) सेवा शुरू गरिएको छ । नगरपालिका–४ स्थित तालमा सोमवारदेखि उक्त सेवा शुरू गरिएको हो ।चियाबारीसँगै करीब २५ रोपनी क्षेत्रमा निर्मित दुईओटा तालमा संसारी माईपूजा सिमसार समितिले स्थानीय जनताको २ लाख ६० हजार लागतमा जलविहा. . .
विराटनगर,१२ मंसिर। कटहरी गाउँपालिका १ महेशपुरमा मदिरन सेवन गरी प्रहरी माथि अाक्रमण गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । मापसे चेकजाच गर्ने क्रममा प्रहरी र स्थानीयबासी बीच सोमबार राति झडप हाे । झडपमा संलग्न भएको आरोपमा प्रहरी हवल्दारसहति ३ जनालाई प्रहरीले नियन्त्रणमा लियो । मंगलबार स्थानीय वा. . .
ओखलढुंगा,१२ मङ्सिर । दाताले प्रतिबद्धता जनाएको रकम नआएपछि भूकम्पपीडितले व्यक्तिगत आवास अनुदान रकम पाएका छैनन्। यसअघि आएको खर्च भएपछि किस्ता लिन निवेदन दिएका भूकम्पपीडितले रकम नपाएका हुन्। पहिलो किस्ताबापतको रकम खर्च भइसकेको र अन्य किस्ता रकम नआएपछि महालेख परीक्षकको कार्यालयले भुक्तानी रोकेको छ�. . .
विराटनगर,१२ मङ्सिर । विराटनगरमा रहेका उच्च र जिल्ला अदालतले सूचना प्रविधिको प्रयोग बढाएका छन् । यी कार्यालयहरुले अनलाइनबाट म्याद तामेली गर्ने र तारेख लिन शुरु गरेका हुन् । जसका कारण अदालती कामकाज छिटोछरितो र पारदर्शी हुन पुगेको छ । २०६७ सालबाट सर्वोच्च अदालतले कम्प्युटर प्रविधिको इण्टरनेट मार्फत क�. . .
एजेन्सी। सुरक्षित यौन सम्पर्क र गर्भ निरोधका लागि कण्डम प्रयोग गरिने भएपनि महिलाहरुले भने वाध्यतावश मात्र कण्डम लगाउने गरेको एक अध्ययनले देखाएको छ। अध्ययनका अनुसार महिलाहरुले कण्डम लगाएर यौन सम्पर्क गर्न इच्छा नदेखाउने गरेको देखिएको छ। अध्ययनका लागि गरिएको सर्वेमा महिलाहरुको यस्तो अनिच्छा देखिए. . .
विराटनगर, ११ मङ्सिर । सरकारले मंगलबार सामाजिक सुरक्षा योजना सुरु भएको घोषणा गरे पनि लागू हुन भने केही महिना लाग्ने भएको छ । सबैभन्दा पहिले रोजगारदाताको सूचि तयार हुन्छ । त्यसपछि रोजगारदाताले श्रमिकको सूचि तयार पार्छन् । रोजगारदाता र श्रमिकको सूचि तयार भएपछि कति रकम उठ्छ भन्ने आंकलन गरिन्छ र सामाजि. . .