पाँचथर । पाँचथरको हिलिहाङ गाँउपालिका ६ टारी नजिकै मंगलबार पिकअफ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा पाथीभरा याङवरक गाउँपालिकाका अन्दाजी ३० वर्षका चालक मिलन बिष्ट र सोही गाउँपालिका घर भएकी अन्दाजी २६ वर्षिय सीता अधिकारीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिक�. . .
विराटनगर । ओखलढुङगाको मोलुङ गाऊपालिका ७ का २५ बर्षीय रबिन अधिकारी लडेर पानीमा डुबी मृत्यु भएको छ । साथीहरुसंग सोही स्थानमा रहेको मोलुङ खोलाबाट माछा मारी घर फर्कने क्रममा मोलुङ गरही सिंचाइ कुलोको डिलबाट लडी कुलाको पानीमा डुबि मृत्यु भएको हो । घटना भए लगतै सोमबार बेलुका ४ बजे प्रहरी चौकी प्राप्चा र ईला. . .
बेलबारी । मोरङको बेलबारी नगरपालिका ५ कसेनी का ३८ बर्षीय मनिराम चौधरीको चट्याङ लागी मृत्यु भएको छ । घरको बरण्डामा खाना खाई रहेको अबस्थामा घर नजिकै चट्याङ पर्दा बेहोस भएका चौधरीको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा सोमबार बेलुका साढे ८ बजे मृत्यु भएको थियो. . .
विराटनगर । प्रदेश १ मा आज ७३३ जना संक्रमणमुक्त भएका छन् । ३०० महिला र ४३३ पुरुष संक्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४२ हजार ३७२ पुगेको छ । प्रदेश १ मा आज ५४० जना कोरोना संक्रमित थपिएका छन् । झापामा १९७, सुनसरीमा १८८, मोरङमा १०२, सं�. . .
विराटनगर । एक जनाकोे मृत्यु र अर्का एक गम्भीर घाइते हुने गरि भएको कार दुर्घटनामा चालक विराटनगर– ५ बरगाछीका २४ वर्षीय रोबिन भनिने रबिन सिंह कार्की विरूद्ध अनुसन्धान गर्न प्रहरीले पाँच दिनको म्याद अदालतबाट पाएको छ । ‘सवारी ज्यान मुद्दामा’ पाँच दिनको म्याद थप गरि उनी विरुद्ध अनुसन्धान सुरू गरिएको हो । �. . .
विराटनगर । नेपाली कांग्रेसका युवा नेता कृष्ण कार्कीले कोरोना संक्रमित विरामीको लागी अक्सिजन सहितको एमुलेन्स सेवा उपलब्ध गराएका छन् । विराटनगर महानगरपालिका भित्रका कोरोना संक्रमितलाई अस्पताल सम्म पुर्याउनको लागी चन्द्र पराजुली फाउन्डेसनसँगको सहकार्यमा अक्सिजन सहितको एम्बुलेन्स सेवा उपलब्ध गरा. . .
समुन्द्र सतहदेखि चार हजार ५०० मिटर उचाइ पर्ने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ स्थित हिमालको फेदीमा भक्तजनका लागि भक्तशाला निर्माण भइरहेको छ । सेन्छेई फक्ताङलुङ संरक्षण संवद्र्धन समितिको अगुवाइमा भक्तशाला निर्माण भइरहेको समितिका अध्यक्ष दीपक ताम्मादेनले बताउनुभयो । किरात धर्मावलम्बीको पव�. . .
विराटनगर । विराटनगर महानगरपालिका भित्रका ६२ वर्ष उमेर भन्दा माथिका नागरिकलाई जेठ २५ र २६ गते कोभिड–१९ विरुद्धको खोप वडा अन्र्तगतका स्वास्थ्य संस्थाहरुमा लगाउने भएको छ । यसका लागि २०१६ साल जेठ २५ गते अगाडी जन्म भएको प्रमाणितप्रतिसहित खोप लगाउने केन्द्रमा आउन नागरिकलाई सूचित गरिएको हो । जिल्लास्तरी. . .
विराटनगर । विराटनगर ९ कलेज रोडमा रहेको हाम्रो समाज विराटनगरे निषेधाज्ञाबाट प्रभावित दैनिकी ज्यालादारीमा काम गर्नेहरुलाई राहत सामाग्री वितरण गरेको छ । निषेधाज्ञाको लामो समय सम्म वितिसक्दा पनि दैनिकी मजदुरी गरेर गुजरा चलाउनेहरुलाई समस्या हुदै जानथालेपछि हाम्रो समाजले रातह सामाग्री वितरण गरेको हो �. . .
विराटनगर । प्याकेजिङमा त्रुटी भेटिएपछि गत फागुन १२ गते विराटनगर–७ स्थित जैसानी ट्रेड कन्सर्नको गोदाममा शिलबन्दी गरिएको दाल निषेधाज्ञाको समयमा सुटुक्क फिर्ता पठाइएको छ । गत मंसिर १७ गते भन्सार जाँचपास गरेर भित्र्याइएको ४८ मेट्रिकटन मध्ये बिक्री हुन बाँकी ४० मेट्रिक टन दाल बैशाख ३० गते पैठारीकर्ताम�. . .
विराटनगर । जहदा गाउँपालिका–१ बुधनगरबाट प्रहरीले ४ लाख ९० हजार बढीको मदिरा बरामद गरेको छ । त्यहाँस्थित उत्तर–दक्षिण सडक खण्डको खाली जग्गामा लुकाएर राखिएको सूचना पाएपछि गएको प्रहरीले मदिरा बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटेको प्रहरी टोलिले त्यहि स्थानबाट को ३२ प.९५२१ नम्बरको होण्डा �. . .
विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित झापाका ३८ वर्षीय पुरुषको छातीमा १२ इन्च उनिएको फलामको रड सफलता पूर्वक निकालिएको छ । छातीको देब्रेपट्टी करङलाई छेडेर फोक्सोको तल्लो भाग र मुटुको प्रि–कार्डियममा समेत चोट पु¥याउने गरि छेडिएको रड शल्याक्रियामार्फत सफलता पू�. . .