भोजपुरको पौवादुङमा गाउँपालिकाले जिल्लामा नै पहिलोपटक कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले आवश्यक सुविधा सम्पन्न पाँच शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो । जिल्लाका नौवटा स्थानीय तहमध्ये पौवादुङमा गाउँपालिकाले पहिलोपटक कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्या�. . .
पूर्वका अधिकांश ठूला तथा साना बजारमा यतिवेला भक्काको व्यापार निकै फस्टाएको छ । चिसो मौसम शुरु भएसँगै ग्रामीण क्षेत्रको बजार होस् वा पूर्व–पश्चिम राजमार्गसँग जोडिएका चौक र बजारमा भक्काको व्यापार फस्टाएको हो । विशेषगरी पूर्वका आदिवासीको मौलिक परिकार रूपमा परिचित ‘भक्का’ को स्वाद सर्वसाधारणले रुच�. . .
विराटनगर । कोरोना संक्रमणका कारण न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएका एक पुरुषको अन्त्येष्टि आफन्तले तीन घण्टासम्म रोकेका छन् । मतृक विराटनगर–११ का ४९ वर्षीय पुरुषलाई परम्बिश्रान्ती स्थल हाटखोला घाटमा पु¥याएर चितामा राखिसकिएको थियो । त्यस क्रममा आफन्तले मुख हेर्ने क्रममा रगत बगेको देखेपछि अन्त�. . .
विराटनगर । विराटनगरको ट्राफिक चौकस्थित रोयल बिरयानी हाउसमा साउदी अरबको लोकप्रिय परिकार ‘‘मटन मन्दी बिरयानी’ अर्थात सिङगै खसीसहितको बिर्यानी पाउन थालेको छ । बिरयानी पारखीहरुको लागी पछिल्लो समय रोयल बिर्यानी हाउस सबैको गन्तव्य बन्दै जान थालेपछि नयाँ परिकार थपिएको हो । मुस्लिम समुदायको परम्परागत प�. . .
विराटनगर । लकडाउन र कोरोना भाईरस संन्त्रासका कारण थलिएको होटल तथा रेस्टुरेन्ट व्यवसायमा पुनः लगानी आकर्षित हुन थालेको छ । लकडाउन हटेसँगै जुर्मुराउन थालेको होटल तथा रेष्टुरेन्ट व्यवसायमा नयाँ लगानी समेत थपिन थालेको हो । त्यही क्रममा विराटनगर ९ जहदा रोडमा ओल्ड टाउन रेष्टुरेन्ट सोमबारबाट सञ्चालनमा आ. . .
विराटनगर । विराटनगर महेन्द्र चौक स्थित रहेको न्युरो कोभिड १९ अस्पतालमा मंगलबार विहान २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर ११ का ४९ वर्षका पुरुषको कात्तिक १४ गते स्वाब संकलन गरिएको थियो । उनको सोही दिन कोरोना पाजेटिभ रिर्पोट आएपछि १४ गते नै न्यूरो अस्पतालमा भर्ना भएका थिए । अस्पतालमा भर्न�. . .
विराटनगर । यदि तपाईले कोरोना परीक्षण गराउनु भएको छ भने अब अनलाईनको माध्यमबाट घरमै बसी–बसी नै रिपोर्ट हेर्न सक्नु हुनेछ । केही समय अगाडीसम्म आफुले दिएको पीसीआरको रिर्पोट फोनबाट बुझ्न सकिन्थ्यो भने अहिले अनलाईनको माध्यमबाट नै पीसीआर रिर्पोट हेर्न सकिने सुविधा सुरु गरिएको हो । कोशी अस्पताल र विराटनग�. . .
पर्यटकीय नगरी धरान पछिल्लो समय साहसिक खेल हुन थालेका छन् । धरानका केही व्यवसायीहरुले २०६७ सालमा प्याराग्लाइडिङ र जलयात्रा र्याफ्टिङ शुरु गरे पछि अन्य साहसिक खेल पनि शुरु हुन थालेका छन् । पाराग्लाडिङ पछि पछिल्लो समय धरान–४ स्थित भेडेटारमा जिपलाईन खेल शुरु भएको छ । गत फागुन १७ गते प्रदेश १ का मुख्यम�. . .
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगरको बजारका सडकमा बनाइएका जेब्रा क्रसिङमा राखिएका सवारी साधनलाई ह्वील लक गरेर कारबाही गर्ने गरेको छ । ट्राफिक प्रहरीले कारबाही स्वरुप १ हजार जरिवाना तिराउने गरेको छ । तस्विर: प्रेम देवान / ओबि. . .
विराटनगर । प्रदेश १ मा सोमबार २५९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ९२, मोरंगमा ८०, झापामा ६१, उदयपुर, ते¥हथुम, संखुवासभा, इलाम र ओखलढुङ्गामा २–२, धनकुटा, भोजपुर र ताप्लेजुङ १–१ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ५६, इटहरीमा १७, कोशी गाउँपालिकामा १�. . .
विराटनगर । पछिल्लो २४ घन्टाको अन्तरालमा विराटनगरका ३ वटा अस्पतालमा उपचार गराइरहेका कोरोना भाइरस संक्रमित ३ जना वृद्ध पुरुषको मृत्यु भएको छ । विराटनगरको न्यूरो कोभिड अस्पताल , कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र र अर्का एक जनाको नोबेल शिक्षण अस्पतालमा ज्यान गएको हो । झापाका एक र मोरङका २ जना संक्रम�. . .
विराटनगर । भारतमा राहत बाँडिएको चामल नेपाल भित्रिएपछि चामलको मूल्य घट्न थालेको छ । भारत सरकारले त्यहाँको निरपेक्ष गरीबीको रेखामुनि रहेका जनतालाई वितरण गरेको राहतको चामल नेपाल भित्रिन थालेको व्यापारीहरुको दावी छ । सस्तो चामल भित्रन थालेसँगै चामल पैठारीको तथ्याङ्क दोब्बरभन्दा बढीले बढेको छ । चामल �. . .