विराटनगर, २ फागुन । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले आफुले मुख्यमन्त्रीमा नियुक्त भएको एक बर्षको अबसरमा एक बर्ष भित्र गरेको काम सार्बजनिक गरेका छन् । मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बिहिवार पत्रकारसम्मेलन गर्दै मुख्यमन्त्री राईले प्रदेशको मुख्य प्राथमिकता कृषि भएको बताएका छन. . .
विराटनगर २ फागुन । विराटनगरमा ११ मा रहेको बाल कल्याण विद्या मन्दिर (विकेभिएम) स्कुलको आयोजनामा "विकेभिएम कप" भलिबल प्रतियोगिता हुने भएको छ । स्कुलले दोस्रो पटक आयोजना हुन लागेको उक्त प्रतियोगितामा मोरङ जिल्लाका २० स्कुलले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । अन्तर विद्यालय भलिबल प्रतियोगिता विके�. . .
मोरङ, फाल्गुन ०२। मोरङको उर्लावारी नगरपालिका-८ मेरी टोल भन्ने स्थानमा बुधवार ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । दिउँसो करिब ३ बजे भित्री सडक खण्डमा आमबारीबाट दुर्गापुरी तर्फ आउँदै गरेको मे १ त ३८३१ नम्बरको ट्याक्टर आँफै अनियन्त्रित भई दुर्घटना भएक�. . .
झापा, फाल्गुन ०२ गते । झापाको मेचीनगर नगरपालिका-५ मा एक बृद्धालाई जवरजस्ती करणीको प्रयास गरेको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ । बृद्धालाई जवरजस्ती करणीको प्रयास गर्ने सोही नगरपालिका बस्ने बर्ष २३ को कुमार लिम्बुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । मादक पदार्थ सेव�. . .
बिर्तामोड फाल्गुन २ , संघीय गृहमन्त्रीको झापा भ्रमणको सुरक्षार्थ ड्यूटीमा खटिएका प्रहरीले बोकेको ‘सर्टगन’ पट्कँदा छर्रा लागेर एक युवती घाइते भएकी छन् । गृहमन्त्री रामबहादुर थापा झापा आएको समयमा बुधबार सुरक्षाका लागि पुर्व–पश्चिम राजमार्गस्थित झापाको लक्ष्मिपुरमा गस्तीमा रहेको प्रहरीले बोकेक�. . .
भद्रपुर, फागुन २ गते । झापाको धुलाबारी माध्यमिक विद्यालयमा रहेको प्रकृति इको क्लबले आर्थिक स्रोतका लागि बाख्रापालन शुरु गरेको छ । एक वर्ष अघि राष्ट्रिय बाल क्लब सम्मेलनमा उक्त क्लबले उत्कृष्ट क्लबका रुपमा पुरस्कारबापत पाएको रु २५ हजारले चारवटा बाख्रा किनेर पाल्न शुरु गरेको हो । हाल विद्यालय परिसर�. . .
नवराज कट्टेल विराटनगर, फागुन २ गते । सुनको गहना बिक्री गर्ने उपभोक्तालाई झुक्याएर ठग्ने नयाँ धन्दामा कारोबारी सक्रिय भएका छन् । उपभोक्ताले प्रयोगमा ल्याइसकेका गहना बिक्रीका क्रममा शुद्धता परीक्षण गर्ने भन्दै स्वरूप परिवर्तन गरेर ठगी गर्ने प्रवृत्ति सुन कारोबारमा अवैध तरिकाले थालिएको हो । शुद्ध�. . .
विराटनगर, २ फागुन । प्रदेश सरकारले सपथ लिएको एक बर्ष बितिसक्दा पनि प्रदेश सरकारले देखिनेगरी कुनै काम गर्न सकेको छैन । एक बर्ष अघि फागुन २, २०७४ मा प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई नियूक्त भएका थिए । त्यसको भोलीपल्ट मन्त्री मण्डल गठन भएकै दिन बसेको पहिलो मन्त्री परिषदको बैठकले प्रदेश भित्रका शहीद भ. . .
शिवम् मिश्र (प्रशान्त) । विराटनगर, २ फागुन । सरकारले प्रदेश नं. १ लाई “हर्न निषेधित क्षेत्र” घोषणा गरेपछि देखिएको चहल पहल अहिले सुस्ताएको छ । प्रदेश प्रहरी कार्यालयले मुडमा लगाएको हर्न निषेधित अभियान कार्यान्वयन गर्न नसकेपछि फेलियर भएको हो । हर्न निषेधित अधियानको नाममा धेरै ठाउँमा गतिबिधिलाई बढाएको �. . .
काठमाडाैँ, १ फागुन । एनआईसी एशिया बैंक लिमिटेडले देशभित्र एक ठाउँबाट अर्को ठाउँमा पैसा पठाउँदा ग्राहकलाई अफर ल्याएको छ। ग्राहकलाई आकर्षित गर्न भन्दै एनआइसी रेमिटले दुई पटक पैसा पठाउँद एकपटक निशुल्क सेवा दिने भएको छ। यो अफर फागुन र चैत महिनामात्र लागू हुने छ। एनआइसी रेमिटबाट पैसा पठाउँदा बैंकका देश�. . .
विराटनगर, १ फागुन । विराटनगरका “लेट्स चेन्ज—पाइला परिवर्तनको लागि” नामक संस्थाले विराटनगर ८ बस्ने क्यान्सर रोगबाट पिडित भएकी सकुन्तला राईको लागि सहयोग संकलन गरिरहेको छ । गत वर्ष देखि उनको भतmपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । पैसाले गर्दा उनको दिनहुँ हुने उपचारमा समस्या आए पश्चात हामीले स्ट्र. . .
नुवाकाेट, १ फागुन । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं ८ थापागाउँमा बिहेको जन्ती बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । जन्ती बोकेर काठमाडौँबाट समुद्रटारतर्फ जाँदै गरेको बा२ख २३८६ नंको बस दुर्घटना भएको नुवाकोट प्रहरी प्रमुख कृष्ण पल्ली मगरले बताए। घाइतेलाई उपचारका लागि काठमाडौं पठाउँदै गरिए. . .