कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका ७ मा रहेको धिमाल जातिको ग्रामथान क्षेत्र बिनास गर्न खोजिएको भन्दै संरक्षणको माग सहित आदिवासी जनजाती महासंघ कानेपोखरीले ध्यानाकर्षण गराएको छ। ग्रामथान पुजा समिती र धिमाल जाती विकास केन्द्रसँग कुनै प्रकारको छलफल एवम परामर्श नै नगरी कानेपोखरी गाउँपालिकाले सो क्. . .
विराटनगर । औषधी उत्पादक कम्पनिले चिकित्सक सेम्पलका लागि पठाएको औषधीमा लेवल लगाएर बिक्री गर्ने गरेको आरोपमा विराटनगरमा एकजना पक्राउ परेका छन् । चिकित्सकलाई स्याम्पलको रुपमा कम्पनिका बजार प्रवद्र्धकहरुले उपलब्ध गराउने ‘फिजिसियन सेम्पल’ औषधीको अनुचित रूपमा दुरूपयोग हुने गरेको पाइएपछि विराटनगर – १. . .
विराटनगर । प्रदेश १ मा आज १ हजार ५ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ३६२, मोरङमा ३५१, सुनसरीमा १६३, पाँचथरमा ३७, ताप्लेजुङमा ३२, इलाममा १२, उदयपुरमा ६, धनकुटामा ५, संखुवासभा, ते¥हथुम, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको विर्तामो�. . .
विराटनगर । अक्सिजनको अभाव देखाउँदै विराटनगरमा कोभिड संक्रमितको उपचार गर्दै आएका अस्पतालहरुले नयाँ भर्ना लिन छोडेका छन् । शै्या खालि भएपनि बिरामीलाई सहज रुपमा भर्ना लिन अस्पतालले अक्सिजनको शर्त राख्ने थालेका हुन् । आवश्यक पर्ने अक्सिजन आफैले ल्याउनु पर्ने शर्त पूरा गर्ने संक्रमितलाई मात्रै भर्ना �. . .
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञालाई जेठ २४ गतेसम्म थप गरेको छ । चौथौं पटक थपिएको निषेधाज्ञाको समय भोली सोमबार राती १२ बजेसम्म थियो । त्यसपछिका लागि ७ दिन निषेधाज्ञा थप्ने निर्णय गरिएको हो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, संक्रामक रोग ऐन २०२० को दफा २ र कोभिड–१९ संकट व्�. . .
ताप्लेजुङ्का राजनीतिक दल, नागरिक समाज तथा स्थानीयवासीले यहाँस्थित सुकेटार विमानस्थललाई ‘रवीन्द्र अधिकारी विमानस्थल’ नामकरण नगर्न आग्रह गरेका छन् । आर्थिक वर्ष २०७८÷७९ को बजेट वक्तव्यमा सुकेटर विमानस्थललाई ‘स्व रवीन्द्र अधिकारी विमानस्थल’ तथा चुहानडाँडा विमानस्थललाई ‘आङ छिरिङ शेर्पा विमानस्थल. . .
ओखलढुङ्गाका महिलाले आफूले प्रयोग गर्ने प्याड आफैँ बनाउन थालेका छन् । जिल्लाका विभिन्न उमेर समूहका महिलाहरुले विभिन्न माध्यमबाट प्याड बनाउन सिकेको सीपलाई व्यवहारमा उतार्दै आफूलाई चाहिने सेनिटरी प्याड आफैँ बनाउन थालेका हुन् । प्रत्येक वर्ष मे २८ का दिन मनाइने सुरक्षित महिनावारी दिवसका अवसरमा किश�. . .
बिराटनगरकी कोरोना संक्रमित एक गर्भवती महिलाले सुरक्षित रुपमा बच्चा जन्माएकी छन् । न्यूरो हस्पिटिलको विस्तारित शाखा मदर एण्ड चाइलड अस्पतालमा कोरोना संक्रमित एक महिलाले नर्मल डेलिभरिबाट बच्चा जन्माएकी हुन् । ३३ वर्षीया महिलाको कोखबाट जन्मिएकी शिशु (छोरी) र आमाको अवस्था सामान्य रहेको मदर एण्ड चाइल्ड . . .
विराटनगर । कोरोना संक्रमण पोजेटिभ भई उपचारका लागि नोबेल मेडिकलमा भर्ना भएका एकजना संक्रमितले हामफालेर आत्माहत्याको प्रयास गरेका छन् । गत शुक्रबार नोबेलको दुईतलामाथि कोभिड वाडबाट विराटनगर–१२ का ३१ वर्षीय युवाले हाम फालेका हुन् । आसपासका संक्रमितको मृत्यु भएको देखेर अत्तालिएका उनले दुईतलाबाट हाम . . .
ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थललाई ‘रवीन्द्र विमानस्थल’ मा नामकरण गरिने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिवार सार्वजानिक गर्नुभएको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा पूर्व संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रवीन्द्र अधिकारीका स्मृतिमा विमानस्थलको नामकरण गर�. . .
विराटनगर । प्रदेश १ मा आज ९९५ जना संक्रमणमुक्त भएका छन् । मोरङबाट सवैभन्दा बढी ३४६ जना संक्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ४३१ महिला र ५६४ पुरुष संक्रमणमुक्त भएका छन् । हालसम्म कुल ३५ हजार ५३२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ७०१ जनाकोर. . .
रंगेली । सशस्त्र प्रहरीले मोरङको रतुवामाई नगरपालिका वडा नं. ४ बाट २३ ड्रम डिजेल बरामद गरेको छ । एउटा मिनीट्रकमा ५ हजार ७ सय लिटर डिजेल भरिएका २३ वटा ड्रम प्रहरीले नियन्त्रणमा लिइएको हो । सशस्त्र प्रहरी बल ३ नम्बर गण टंङ्कीसिनवारीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले डिजेल बोकेको मे१ख १५०९ नम्�. . .