समाचार

प्रदेश १ को राजश्व श्रोत पहिचानका लागि कार्यदल गठन

विराटनगर । प्रदेश १ सरकारले प्रदेशको राजश्व श्रोत पहिचानका लागि ५ सदस्यीय उच्च स्तरीय राजश्व अनुसन्धान कार्यदल गठन गरेको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकको निर्णय बमोजिम सरकारले सो कार्यदल गठन गरेको हो । प्रदेशको आन्तरिक राजश्व आम्दानी एकदमै न्युन रहेकाले नयाँ श्रोत पहिचानका लागि यो महत्. . .


मुख्यमन्त्री आचार्यद्वारा दशैंको शुभकामना

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले वडा दशैंको अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीहरुलाई शुभकामना दिएका छन् । बिहीबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले दशैंको शुभकामना दिएका हुन् । शुभकामना सन्देश मार्फत उनले नेपालीहरुको महान चाडले अन्याय, अत्याचार अन�. . .


इटहरीमा चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता

इटहरी । इटहरी उप–महानगरपालिकामा बजार अनुगमनलाई तीव्रता दिईएको छ । चाडपर्व नजिकिएसँगै उप–महानगरले बजार अनुगमनलाई तीव्रता दिएको हो । बिहीबार उप–महानगरपालिका, जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्यण कार्यालयका प्रतिनिधि, उपभोक्ता अधिकारवादी संस्थाका प्रतिनिधि र प्रहरी . . .


किराँत याक्थुङ चुम्लुङ मोरङद्धारा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति

कानेपोखरी । किराँत याक्थुङ चुम्लुङ मोरङले कानेपोखरी र उर्लाबारीका दुई सामुदायिक विद्यालयका तीन जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ। कानेपोखरी ७ मा रहेको जनकल्याण माध्यमिक विद्यालयमा बुधबार एक कार्यक्रमको आयोजना गरि सो छात्रवृत्ति प्रदान गरिएको हो । उर्लाबारी ९ मा रहेको सार्व. . .


इथियोपियालाई संयुक्त राष्ट्रसंघका कर्मचारी निकाल्ने अधिकार छैन : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसंघ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इथियोपियाले संयुक्त राष्ट्रसंघका कर्मचारीलाई देश निकाला गर्न पाउने अधिकार नरहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकमा बुधबार उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभएको थियो– इथियोपियालाई त्य�. . .


बेलायतमा कोरोना सङ्क्रमण घटेन, एकै दिन करिब ४० हजार सङ्क्रमित

लण्डन। बेलायतमा कोरोना भाइरसको सङ्क्रमण झन् बढेको देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । पछिल्ला केही दिनमा यहाँ सङ्क्रमण झन् बढेको पाइएको छ । बेलायतका स्वास्थ्य अधिकारीहरुले सरकारी प्रयासका बाबजुत पनि यहाँ कोरोनाबाट हुने सङ्क्रमणमा दैनिक कमी नआएको बताएका छन् । सरकारी अधिकारीले द�. . .


अफगानिस्तानको एक मदरसामा विष्फोट ,एकको मृत्यु, १७ जना घाइते

खोस्त, अफगानिस्तान। अफगानिस्तानको पूर्वी खोस्त प्रान्तको राजधानी खोस्त शहरमा रहेको एक धार्मिक विद्यालयमा विष्फोटक पदार्थ पड्किँदा एक व्यक्तिको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् । प्रान्तीय अधिकारी माल्लवी मोहम्मद साबिर सबारीले बिहीबार दिएको जानकारी अनुसार विष्फोटन बुधवार अबेर मझहरु. . .


फिलिपिन्सका उपराष्ट्रपति आगामी राष्ट्रपतिको निर्वाचनमा उठ्ने

मनिला, फिलिपिन्स। फिलिपिन्सका उपराष्ट्रपति लेनी रोब्रेडोले बिहीबार अब हुने निर्वाचनमा राष्ट्रपतिको उमेद्वार बन्ने घोषणा गरेकी छिन् । यो उनको लामो समयदेखि अपेक्षित निर्णय हो । विपक्षी नेता रोब्रेडोले मे ९को चुनावको लागि सहमतिको एकल उमेद्वार छनोट गर्ने विषयले मूर्त रूप नलिएपछि उमेद्वारी घोषणा गर�. . .


विराटनगरको सेन्ट्रल मलमा ‘दशै महाउत्सव’ ग्राहकलाई उपहार स्वरुप सुन-चादीको सिक्का

विराटनगर । विराटनगरको मेन रोडमा रहेको सेन्ट्रल मलले यसपटकको दशै तिहार र छठ पर्वलाई मध्यनजर गर्दै ‘दशै महाउत्सव’ का रुपमा मनाउने भएको छ । दशै महाउत्सवको अवसरमा आफ्ना सेवाग्राहीलाई सयौ अफरको बहार हुने सेन्ट्रल मल्टिप्लेक्सका मेनेजर रमेश झाले बताए । दैनिक अफरमा कुपन , चादीको सिक्का , नगर फिर्ता, छुट , स. . .


पासो लागेर झुण्डीएको अवस्थामा एक युवती मृत फेला

राजविराज। सप्तरीको रुपनी गाउँपालिका ६ स्थित शनि मन्दिर नजिकै रहेको जंगलमा बुधबार एक युवती मृतावस्थामा भेटिएकी छिन् । रुपनी गाउँपालिका २ रायपुरका खेलानन्द चौधरीकी २० वर्षिया छोरि चाँदनी चौधरी रुखको हाँगामा पासो लागेर झुण्डीएको अवस्थामा मृत फेला परेकी प्रहरीले जनाएको छ। घाँस काट्न गएका स्थानीय. . .


“साधानादेवी प्रहरी पराक्रम पुरस्कारबाट” दुई प्रहरी अधिकृत पुरस्कृत

बिराटनगर । यस बर्षको १ लाख धनराशीको आठौं “साधनादेवी प्रहरी पराक्रम पुरस्कार” प्रहरी निरीक्षक योगराज खतिवडा र प्रहरी नायव निरीक्षक रुद्र बहादुर खडकालाई प्रदान गरिएको छ । प्रदेश भरिबाट उत्कृष्ट कार्य गर्ने ईलाका प्रहरी कार्यालय चैनपुर संखुवासभाका प्रहरी निरीक्षक योगराज खतिवडा र . प्रदेश नं १ प्र�. . .


बसको ढोकाबाट खसेर सह-चालकको मृत्यु

विराटनगर। धनकुटा पाख्रिवास नगरपालिका ४ स्थित मध्यपहाडी लोकमार्गमा बा२ख ५८४० नम्बरको बसको ढोकाबाट खसेर सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर नगरपालिका ११ का १७ बर्षीय धन बहादुर पाठक रहेका छन् । भोजपुरबाट धरान तर्फ आउदै गरेको गुडीरहेको बसको ढोका खोल्ने क्रममा ढोकाबाट झरी गम्भिर घाईते भएक�. . .