समाचार

पाँचथरमा बन्यो फाल्गुनन्दको सबैभन्दा अग्लो शालिक

पाँचथर, २२ मङ्सिर ।  पाँचथरको सदरमुकाम फिदिममा १६ औँ राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको शालिक निर्माण गरिएको छ । फिदिम नगरपालिकाको १० लाख आर्थिक सहयोगमा निर्माण गरिएको शालिक फिदिम–१, फाल्गुनन्द चोकमा राखिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको शालिक देशका विभिन्न स्थानमा बनाएर राखिएको श�. . .


झापामा अर्थमन्त्री खतिवडाले गरे श्रीमद् भागवत महायज्ञकाे उद्घाटन

झापा,२२ मङ्सिर । अर्थमन्त्री युवराज खतिवडाले झापा पुगेर श्रीमद् भागवत महायज्ञको उद्घाटन गरेका छन् । शनिबार गौरादह नगरपालिका वडा नं ९ बैगुन्धुरा स्थित अमर माध्यमिक विद्यालयको  स्वर्ण महोत्सव २०७५ को अवसरमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गरेका हुन् । कार्यक्रममा विशिस्ट अतिथीक�. . .


पुरातन उद्यमशैलीलाई आधुनिकीकरण गर्नुपर्नेमा वन मन्त्री कुसियतको जोड

विराटनगर, २२ मङ्सिर । प्रदेश नम्बर एकका उद्योग वाणिज्य, वन तथा पर्यटनमन्त्री जगदीश कुसियतले समयानुकूल उत्पादनमा जोड दिन वन पैदावार व्यवयायीलाई आग्रह गरेका छन्।विराटनगरमा शनिबार नेपाल वन पैदावार व्यवसायी संघको वार्षिक साधारणसभाको उद्घाटन गर्दै कुसियतले पुरातन समयदेखि चल्दै आएको उद्यमशैलीलाई आधु�. . .


आयुर्वेदिक विश्वविद्यालय प्रदेश १ काे अरुण उपत्यकामा नै बन्न सक्छ : मन्त्री पोख्रेल

संखुवासभा, २२ मङ्सिर ।  शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोख्रेलले योगमाया आयुर्वेदिक विश्वविद्यालय अरुण उपत्यकामा नै बन्ने सक्ने संकेत गरेका छन्। शनिबार संखुवासभाको सदरमुकाम खाँदबारीमा पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पोख्रेलले यस्तो कुरा बताएका हुन्। योगमाया आयुर्वेदिक विश्व. . .


दिक्तेलको सोल्मामा आगलागी, एक घर जल्याे

खोटाङ, २२ मंसिर । चुलोबाट उठेको आगोले खोटाङमा एक घर जलेर नष्ट भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–२ सोल्माकी भौलासरी राईको घर पूर्ण रुपमा जलेर नष्ट भएको हो । शनिबार दिउँसो अचानक चुलोबाट सल्किएकाे आगोले राईको घर पूर्ण रुपमा जल्दा ३ लाख बराबरको क्षति भएको  छ । राईको घरमा लागेको आगो नि�. . .


शृंखला खतिवडा ‘मिस वर्ल्ड–२०१८’ को टप १२ मा पुग्न सफल

काठमाडौं, २२ मङ्सिर। ‘मिस नेपाल–२०१८’ शृंखला खतिवडा ‘मिस वर्ल्ड–२०१८’ को टप १२ मा पुग्न सफल भएकी छन् । उनले यसअघि मल्टिमिडियाको टाइटल जितेकी थिइन् । उनी टप १२ पर्दा भारत र चीनका सुन्दरी भने टप १२ पर्न सफल भएनन् । उनले टप १२ मा प्रवेश गरेपछि सबै नेपालीलाई धन्यवाद दिएकी छन् ।. . .


प्याब्सन मोरङद्वारा विराटनगरका ५ जना सम्मानित

विराटनगर, २२ मंसिर । प्याब्सन मोरङले विभिन्न क्षेत्रमा योगदान पु¥याउने ५ जनालाई सम्मान गरेको छ । १४ आंै जिल्ला अधिवेशनको अवसर पारेर शनिबार विराटनगरमा आयोजित कार्यक्रममा प्याब्सन मोरङले ५ जना व्यक्तिलाई सम्मान गरेको हो । साहित्य र पत्रकारिता क्षेत्रमा विगत डेढ दशकभन्दा लामो समयदेखि सक्रिय मीनकुमार �. . .


विराटनगरको एभरेष्टले शुरु गर्यो नैतिक शिक्षाको बहस, बिद्यालयको यस्तो योजना

विराटनगर, २२ मंसिर । विद्यालयस्तर देखि नै बालबालिकालाई नैतिक शिक्षाको आबस्यक रहेको एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । विराटनगरमा रहेको एभरेष्ट सेकेण्डरी स्कुलमा आयोजित शिक्षककालागि नैतिक शिक्षा सम्बन्धि तालिमका सहभागिहरुले यस्तो जोड दिएका हुन् । भारतको रामकृष्ण मिसन कलकत्ताबाट आएका प्रचार�. . .


सबैतिर द भ्वाइसको चर्चा, कसले पाउला त आजको गितार कुशल या अनु ?

काठमाडौँ, २२ मंसिर । बडो चाख अनि दर्शकको बेजोड साथका साथ द भ्वाइस अफ नेपाल एउटा विशुद्ध सांगितिक रियालीटी शोका रुपमा अघि बढिरहेको छ । विगतका केहि एपीसोडबाट भ्वाइस अफ नेपालले आफ्नो फेसबुक पेज मार्फत एउटा बिशेष प्रश्न सोधेर सही उत्तर दिने बिजेतालाई एउटा गीतार प्रदान गर्दै आएको छ । यसपालाको द भ्वाइस अफ न. . .


एउटा सांसदको दैनिकी : सदन देखि साहुनीसम्म, सांसद भन्दा धेरै कमाई ब्यापारमा

विराटनगर, २२ मङ्सिर ।  विराटनगरको मुख्य बजार ट्राफिक चौकको उत्तरपट्टि आन्तरिक राजस्व कार्यालय अगाडि न्यू यज्ञ स्टोर छ । स्टोरमा झोला लगायतका कपडा किन्न पाइन्छ । पसलमा भेटिन्छिन् सावित्रा रेग्मी ।  सावित्रा १ नम्बर प्रदेशकी प्रदेशसभा सदस्य पनि हुन् । संसद बैठक नभएको र अन्य महत्त्वपूर्ण काम नभएको दिन . . .


विराटनगरमा अन्तर विद्यालय हाजिरी-जबाफ प्रतियोगिताको उपाधी इटहरीको लिटल फ्लावर स्कुलले जित्यो

बिराटनगर मङ्सिर २२ , विराटनगर जुनियर जेसीजको आयोजनामा भएको अन्तर विद्यालय टेस्टी टेस्टी हाजिरी-जबाफ प्रतियोगिताको उपाधी इटहरी स्थित लिटल फ्लावर स्कुलले जितेको छ । विराटनगरस्थित विरेन्द्र सभागृहमा शुक्रवार भएको फाइनल प्रतियोगितामा ५ वटा प्रतिस्पर्धी विद्यालयलाई पछि पार्दै लिटल फ्लावर स्कुलले �. . .


भ्रष्टाचारी ठहरिएका सप्तरीका वडाअध्यक्ष पिताम्बर यादव निलम्बनमा परे

राजविराज मङ्सिर २२ ,  विशेष अदालतद्वारा भ्रष्टाचारी ठहरिएका सप्तरीको रुपनी गाउँपालिका–१ का वडाअध्यक्ष पिताम्बर यादव निलम्बनमा परेका छन्। यादवलाई वडाअध्यक्षको हैसियतले कामकाज नगर्न उच्च अदालत जनकपुर राजविराज इजलासले बिहीबार अन्तरिम आदेश गरेको हो। नक्कली प्रमाणपत्र पेस गरी नोकरी गरेको आरोपमा अख्. . .