इनरुवा । सुनसरी कोशी गाउँपालिकामा भैँसी सुन्दरी प्रतियोगिता सम्पन्न भएको छ । विपी स्मृति कृषि मेलाको अवसर पारेर कोशी गाउँपालिकाको आयोजनामा शुक्रबार ‘भैँसी सुन्दरी प्रतियोगिता’ सम्पन्न भएको स्थानीय समाजसेवी धर्मेन्द्र विश्वासले जानकारी दिए । प्रतियोगितामा कोशी गाउँपालिका–३ पश्चिम कुशाहाका �. . .
पब्लिक स्पिकर नेपाल सिजन २ को उपाधि धरानका रमेश प्रसाईंले जितेका छन् । ‘अब बोल्छ नेपाल’ भन्ने मूल नाराका साथ शुरु भएको राष्ट्रव्यापी खुला वक्तृत्वकला प्रतियोगिता पब्लिक स्पिकर नेपालको उपाधि रमेशले जितेका हुन् । अन्तिम चरणमा देशका विभिन्न १२ स्थानमा आयोजित अडिसनमा सहभागिता जनाएका करीब ११०० युवाका . . .
बिराटनगर माघ १२ , विराटनगरमा जारी विराट फुटवयेर एकस्पोको डवल धमाका अफर अन्तरगत शुक्रबार ५ जनाले मोबाइल पुरस्कार पाएका छन। मेलामा हरेक २-२ घण्टामा भिजिटरहरुलाई मोबाइल उपहार दिने गरिएको छ । मोबाइल पुरस्कार पाउनेमा मोहमद अलाम , पवन श्रेष्ठ ,इश्वर श्रेष्ठ , त्रिलोचन गौतम तथा रबिन ठाकुर रहेका छन् । ‘स्वद�. . .
गाईघाट माघ १२ , उदयपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। जिल्लाको कटारी नगरपालिका ११ को बेतीनीमा कटारीबाट सोरुङछबीमातर्फ जाँदै गरेको ग १ ज ४८४६ नम्बरको बोलेरो जिप शुक्रबार दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा तेजबहादुर थापाको मृत्यु भएको हो। जिप . . .
तेह्रथुम, १२ माघ । माथिल्लो खोरुंगा खोला जलविद्युत आयोजनामा काम गर्ने एक कामदारको शुक्रबार लडेर ज्यान गएको छ । आयोजनामा कार्यरत कञ्चनपुरको लालझोडा गाउँपालिका–६ का ४० वर्षीय रामबहादुर चौधरीको ज्यान गएको हो । शुक्रबार बिहान आयोजनाको पावर हाउस नजिकै करिब ३५ मिटर अग्लो कान्लाबाट खसेपछि घाइते भएका चौध�. . .
विराटनगर, ११ माघ । मोरङ्गका उद्योगी तथा ब्यवसायीहरु वित्तिय संस्थाहरुले असमान रुपमा ब्याजदर वृद्धि गरेको भन्दै आन्दोलित भएका छन्।बैंकले बढाएको ब्याजदरको सन्दर्भमा उनीहरु प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ज्ञापन पत्र बुझाउने तयारीमा रहेका छन्। उद्योग संगठन मोरङ्ग र मोरङ्ग ब्यापार संघले शुक्रब�. . .
जनकपुर । धनुषामा जन्ती बोकेको बसभित्र करेन्ट प्रवाह हुँदा ६ जनाको मृत्यु भएको छ। धनुषाको सबैला नगरपालिका बल्टियाकोठीयामा बस पोलमा ठोक्किदा घटनास्थलमै ६ जनाको मृत्यु भएको हो। धनुषाका एसपी गोविन्द थपलीयाका अनुसार दुर्घटनामा अन्य २० जना घाइते भएका छन्। ना ५ ख १७५२ नम्बरको जन्ती बोकेको बस ११ हजार भोल�. . .
विराटनगर, ११ माघ । विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस मिटमा विभिन्न कलेजहरुले विजयी भएका छन् । क्रिकेटमा अरनिको तथा फुटबलतर्पm मोर्डनएरा, भानु र रेडस्टार तथा छात्रा भलिबलमा रेडस्टार, मोर्डनएरा, कोसी र शिक्षादीप कलेज विजयी भएका छन् । हिसान मोरङले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज भएको क्रिकेटमा अ. . .
विराटनगर, ११ माघ । प्रहरी कार्यालयमा लाईसेन्स लिन गएका एक सेवाग्राहीको मृत्यु भएको छ । शुक्रवार मध्यान्ह जिल्ला प्रहरी कार्यालयमा आफ्नो लाईसेन्स लिन गएका विराटनगर महानगरपालिका ५ ईक्राहीका फणिन्द्र खरेलको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठका अनुसार, ‘बिहान करिब . . .
विराटनगर, ११ माघ । विराटनगरमा रहेको कान्तिपुर कलेजले बिद्यार्थीबाट अतिरिक्त शुल्कको नाममा एक बिद्यार्थीबा ६ सय बढी रकम लियो । कक्षा ११ मा पढ्ने एक बिद्यार्थीको नाममा काटिएको रसिदमा बिभिन्न शिर्षकको नाममा बिल काटेर २३ सयको बिल अभिभावकलाई पठायो । त्यसमा लेखिएको थियो अतिरिक्त शुल्क (एक्ट्रा) ६ सय रुपैय�. . .
विराटनगर, ११ माघ । विराटनगर १२ मा सुप्रिम होटल स्कुलका चौथो व्याचका विद्यार्थीहरुले आफू पढेका ज्ञान र सिपलाई अभ्यासमा उतारेका छन् । भर्ना भएको ६ महिनापछि शुक्रबार विद्यार्थीहरुले प्रयोगात्मक अभ्यास अन्र्तगत ‘पाककला प्रदर्शन’ गरेका हुन् । १८ महिने होटल म्यानेजमेन्ट कोर्ष सञ्चालन गर्दै आएको सुप्र�. . .
विराटनगर ११ माघ । विराटनगर १४ मा रहेको स्नानतकोत्तर क्याम्पस (डिग्री )मा शैक्षिक गतिविधी र राजनैतिक दाउपेचका कारण शैक्षिक गुणस्तर दैनिकी खस्कदै गएको प्रति विद्यार्थी संगठनले क्याम्पस प्रशासनको ध्यानाकर्षण गराएका छन् । अनेरास्ववियू अखिल र अनेरास्ववियू क्रान्तिकारी विद्यार्थी संगठनले प्रेस विज्�. . .