समाचार

सभामुख प्रदेश सरकारको सारथी बनेको आरोप, विपक्षी दलको चर्को आलोचना

विराटनगर । आफु अनुकुल संविधान बिश्लेषण गर्दै आएको प्रदेश १ सरकारका लागि सभामुख नै प्रमुख सारथी बनेको भन्दै विपक्षी दलहरुले चर्को आलोचना गरेका छन् । संसद छल्दै आयु लम्ब्याउँदै आएको प्रदेश सरकारलाई सभामुखले रुलिङ गर्न नसकेको भन्दै विपक्षी दलहरुले आलोचना गरेका हुन् । आईतबार बसेको प्रदेशसभा बैठकमा बि. . .


भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या सात महिनापछिकै सवैभन्दा कम

नयाँ दिल्ली। भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा पुनःकमी आएको छ । दैनिक सङ्क्रमितको यो संख्या २ सय १४ दिनपछिको सबभन्दा कम भएको केन्दीय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ । अघिल्लो दिन १९ हजार ७ सय ४० जना नयाँ सङ्क्रमित थपिएकोमा पछिल्लो २४ घण्टामा १८ हजार १ सय ६६ जना नयाँ सङ�. . .


मोतीपुर औद्योगिक क्षेत्रमा गोली चल्दा दुई स्थानीय घाइते

रुपन्देही । बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रमा गोली चलेको छ । स्थानीय र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाएको हो । सशस्त्र प्रहरीले चलाएको गोली लागेर दुईजना घाइते भएका छन् । घटनास्थलमा सुरक्षाकर्मीले दुई राउण्ड गोली चलाएको लुम्बिनी प्रदेशका डीआईजी मुकुन्दराज आचार्यले बताए । साथै �. . .


रुसमा विमान दुर्घटना: १६ जनाको मृत्यु, ७ जना घाइते

मस्को | रुसको टाटरस्तानमा आइतबार एल–४१० विमान दुर्घटना भएको स्पुत्नीक समाचार समितिले जनाएको छ । यस दुर्घटनामा परी १६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य सात घाइते भएका छन् । घाइतेहरुलाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ । दुर्घटनाको कारण लगायत यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन । -सिन्ह�. . .


अफगानिस्तानमा तालिबान शासन सुरु भएपछिको ठूलो हिंसात्मक आक्रमण

काबुल। अफगानिस्तानमा गत महिना तालिबानहरुले विद्रोह गरेर शासन सत्ता आफ्ना हातमा लिएपछि दुई दिनअघि सबैभन्दा ठूलो हिंसात्मक हमला भएको छ । काबुलमा भएको सो हिंसात्मक विस्फोटमा परी कम्तीमा पनि ५० जनाको ज्यान गएको बताइएको छ । एक जना आत्मघाती बम हमलाकारीले उत्तरी अफगानिस्तानको कुन्दुजमा रहेको एउटा मस्�. . .


तालिबानद्वारा अमेरिकालाई अफगान वित्तीय सम्पत्ति नरोक्न आग्रह

दोहा (कतार)। अगस्टमा काबुल कब्जा गरेपछि कतारमा भएको पहिलो इन–पर्सन बैठकका क्रममा तालिबानले अफगानिस्तानको केन्द्रीय बैंकको सञ्चितिमा फ्रिज नगर्न संयुक्त राज्य अमेरिकालाई आग्रह गरेका छन् । विदेश मन्त्री मुट्टाकीलाई उद्धृत गरी भ्वाइस अफ अमेरिकाद्वारा प्रशारित समाचारमा भनिएको छ , “दुवै पक्षले शन�. . .


रहेनन् पाकिस्तानी ‘परमाणु हतियारका पिता’ अब्दुल कादीर खान

इस्लामाबाद। पाकिस्तानको ‘परमाणु बमका पिता’ का रूपमा सम्मानित अब्दुल कादीर खानको निधन भएको छ । उहाँ ८५ बर्षको हुनुहुन्थ्यो । कोभिड–१९ सङ्क्रमणपछि स्वास्थ्यमा आएका समस्याको उपचारका लागिउहाँलाई इस्लामावादस्थित एक अस्पताल भर्ना गरिएको थियो । उहाँको उपचारका क्रममा निधन भएको पाकिस्तानी अधिकारीह�. . .


अमेरिकामा कोरोनाका कारण बढेको बेरोजगारी दर घट्दै

वासिङटन। कोरोना भाइरसले क्षति पुर्याएको अमेरिकामा पछिल्ला समयमा भने केही सकारात्मक अवस्था देखिएको छ । यहाँ पछिल्लो समयमा आर्थिक क्रियाकलापहरु चलायमान भएसँगै रोजगारीका अवसरहरु सिर्जना हुने र यसबाट बेरोजगारहरुको संख्या पनि घट्दै गएको देखिएको छ । अमेरिकामा गएको सेप्टेम्बर महिनामा कम्तीमा पनि १ . . .


महामारीले क्षति पुर्याएको आर्थिक क्षेत्रलाई सहुलियत दिने जापानी प्रधानमन्त्रीको प्रतिबद्धता

टोकियो। जापानी प्रधानमन्त्री फुमिओ किसीदाले जापानको आर्थिक विकासमा आफूले गति दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले जापानमा कोरोना भाइरसको महामारीका कारण उत्पन्न भएको आर्थिक मन्दीको अवस्थामा आफूले परिवर्तन ल्याउने बताउनुभयो । उहाँले जापानमा आम निर्वाचनको अभियानको शुरुवात गर्दै सो कुरा. . .


केटी भगाएको आरोपमा पक्राउ परेका युवाको प्रहरी हिरासतमै मृत्यु

विराटनगर । केटी भगाएको आरोपमा पक्राउ परेका युवाको हिरासतमै मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका भोक्राहा नरसिंहका–५ का हकिव मियाँको मृत्यु भएपछि मृतकका आफन्त तथा स्थानीयले इनरुवामा विरोध प्रदर्शन गरेका हुन् । थुनुवाको हिरासतमै मृत्यु भएपछ�. . .


आरागनको बिदाई तथा स्वागत

विराटनगर । विराटनगर–१० स्थित आरागन होटेल स्कूल तथा कोशी विद्या मन्दिरको प्लस टु होटेल मेनेजमेन्टले विद्यार्थीहरुको बिदाई तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम शुक्रबार सम्पन्न गरिएको हो । आरागनको एडिएचएममा अध्ययनरत सातौं ब्याचका ४८ जना विद्यार्थीलाई आज एक कार्यक्रमको आयोजना गरि बिदा�. . .


विराटनगरका मिलन पौडेल जेसिज राष्ट्रिय अध्यक्षको उम्मेदवार

विराटनगर । नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा विराटनगर युवा उद्यमी श्याम सुन्दर पौडेल (मिलन) ले उम्मेद्वारी दर्ता गराएका छन् । आउँदो पौष १ गतेदेखि पोखरामा सुरू हुने राष्ट्रिय अधिवेशनमा नेपाल जेसीज वर्ष २०२२ को राष्ट्रिय अध्यक्षको लागि विराटनगरका युवा उद्यमी पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् । �. . .