लहान । सिराहा नगरपालिका–६ बसबिटास्थित कमला खोलाको किनारमा बुधबार साँझ एक युवतीको शव फेला परेको छ । सनाखत हुननसकेको अन्दाजी २५ वर्षीया ती युवतीको शव उक्त खोलाको किनारसँगैको खेतमा फेला परेको हो । युवतीको शव परीक्षणका लागि सिराहा जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक �. . .
रविन्द्र बराल रंगेली , १५ कात्तिक । मोरङको रंगेली नगरपालिका ७ मा रहेको जिल्ला अस्पताल रंगेलीमा औषधि अभाव देखिएको छ । एकातर्फ अस्पतालमा डाक्टरको अभाव छ भने अर्को तर्फ तिन महिना देखि औषधि अभावहुँदा सेवाग्राही मारमा परेका छन् । विराटनगर देखि करिब २२ किलोमिटरको दुरीमा रहेको जिल्ला अस्पतालमा औषधि अभाव ह�. . .
बिराटनगर, १४ कात्तिक । चाडपर्व सुरु भएसँगै बढ्ने व्यावसायिक जुवा नियन्त्रण गर्न प्रहरीले सुरु गरेको अभियानका क्रममा सुनसरी र मोरङबाट १५ जना जुवाडे पक्राउ परेका छन्। उनीहरूको साथबाट ३ लाख ३५ हजार ४ सय रुपैँया नगद बरामद भएको छ। सुनसरीको गढी गाउँपालिका ५ सत्तेरझोडा स्थित खेतमा तास खेलिरहेको अवस्थामा �. . .
काठमाडौँ, १४ कात्तिक । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिको आज बसेको बैठकले यही कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । समितिले शुभ बेलाको साइत दिएको जनाइएको . . .
विराटनगर, १४ असोज । पछिल्लो समय विराटनगरको विकाससँग जोडिएर धेरै लापरवाही हुँदै आएको छ । विराटनगर महानगरपालिकाले गर्ने काम होस् वा सिक्सलेन सडकको नाममा भएको विकासको काममा चरम लापरवाहीका बिच विकासको काम भएको छ । विराटनगरका पत्रकार मोहन मानन्धरले आफ्नो फेसबुकमा फोटो सहितको स्टाटस सार्बजनिक गर्दै रान�. . .
विराटनगर, १४ कात्तिक। मोरङ जिल्लाको छुट्टा-छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि ४ जना घाइते भएका छन् । मोरङको सुन्दर-हरैचा नगरपालिका-११ बेलेपुरमा मोटरसाईकल अनियन्त्रित भइ दुर्घटना हुँदा २ जना घाइते भएका छन् । भित्री सडक खण्ड अन्तर्गत पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को २६ प ४४४५ नम्बरको मोटरसाई. . .
विराटनगर, १४ कात्तिक । विराटनगर महानगरपालिकाको विभिन्न स्थानबाट प्रहरीले बरामद गरेको अवैध सामान भन्सार बुझाएको छ । इलाका प्रहरी कार्यालय रानी तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको करिब १ लाख ५८ हजार ७ सय २० रुयैयाँ बराबरको सामाग्री भन्सार बुझाएकाे. . .
विराटनगर,१४ कार्तिक । भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रमलाई विराटनगर महानगरले बालमैत्री भएको कारण फरक रुपमा अभियान चलाएको छ । अभियानको सदुपयोग गर्दे महानगरले बच्चाको नाप सहित कुपोषित बालबालिकाको पहिचान र बालभिटा बितरण समेत सँगैँ थालेको हो । विराटनगर महानगरका मेयर भीम पराजुलीले भिटामिन ए �. . .
बिराटनगर कार्तिक १४ , सानिमा जनरल इन्सुरेन्स विराटनगर शाखा कार्यालयले अाज देखि विधिवत समुद्घाटन गरि वित्तीय कारोवार संचालनमा ल्याएको छ । कार्यक्रमको समुद्घाटन कम्पनिका संचालक खेमराज लामिछानेले गर्नु भएको थियो । कम्पनिले अा.ब.२०७५/७६ मा अधिराज्यभर २० वटा शाखा विस्तार गर्ने लक्ष्य राखेको कम्पनिका �. . .
दमक । झापाको दमक नगरपालिकाले नगरका ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरेको छ । ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारमा पहुँच पुर्याउन यस वर्षदेखि नगरपालिकाले निःशुल्क उपचारको व्यवस्था गरेको हो । दमक अस्पतालमा ज्येष्ठ नागरिकलाई सबै किसिमको उपचार निःशुल्क गरिएको नगर स्वास्थ्य �. . .
विराटनगर, १४ कात्तिक । प्रदेश १ मन्त्री परिषदको बैठकले योजना आयोग गठन गरेको छ । मुख्यमन्त्री अध्यक्ष रहने गरी एक नम्बर प्रदेशको योजना आयोगको उपाध्यक्षमा सुबोधराज प्याकुरेललाई नियुक्त गरिएको छ। त्यस्तै अन्य २ जना सदस्य पनि मन्त्री परिषदको बैठकले नियुक्त गर्ने निर्णय गरेको हो । जसमा मिना भण्डारी, पुर्. . .
विराटनगर, १४ कात्तिक । भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने अभियान विहानै देखि शुरु भएको छ । एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले एक कार्यक्रमको बिच विराटनगर महानगरपालिकाकी डेढ बर्षकी बालिका सदिक्षा पन्थीलाई जुकाको औषधि तथा भिटामिन ए क्याप्सुल खुवाएर शुभारम्भ गरेका हुन । हनुम�. . .