समाचार

विराटनगर सफा गर्ने सफाईकर्मीलाई राहत वितरण

विराटनगर । कोरोना कहरको डरमा पनि नगर सफाईका लागि खट्ने विराटनगरका सफाईकर्मीलाई चाडपर्व लक्षित राहत सामाग्री वितरण गरिएको छ । नेपाल विकास समाजले विराटनगर महानगरपालिका क्षेत्रमा दैनिक नगर सफा गर्ने सफाईकर्मीलाई राहतस्वरुप २५ केजी चामल वितरण गरेको हो । विराटनगर–१० रोडशेषस्थित वेष्ट मेनेजमेन्ट ग्र�. . .


कान्तिपुर इन्स्िटच्युट विराटनगरमा सिम्याटका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगरमा सिम्याट पढ्ने विद्यार्थीहरुको लागि अभिमुखिकरण सम्पन्न भएको छ । विराटनगरमा कान्तिपुर इन्स्िटच्युटको आयोजनामा विभिन्न कलेजका १ सय २० भन्दा बढी विद्यार्थीहरुलाई अभिमुखिकरण गरिएको कान्तिपुरका निर्देशक मनोज तिवारीले बताए । इन्स्टिच्युटले यसै साताबाट कक्षा सञ्�. . .


विराटनगरमा ३९ जना सहित प्रदेश १ मा ३२७ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १४१ जनाको पीसीआर परीक्षण गर्दा २२६ र ३५४ जनाको एन्टिजेन परीक्षण गर्दा १०१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८५, मोरङमा ८०, सुनसरीमा ५०, इल�. . .


मोरङका दशजना पत्रकार कांग्रेसको क्षेत्रीय प्रतिनिधि निर्वाचित

विराटनगर । मोरङमा सम्पन्न नेपाली कांग्रेसको वडास्तरीय निर्वाचनमा १० जना पत्रकार क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् । विराटनगर महानगरपालिबाट ४, बेलबारी नगरपालिकाबाट २, उर्लाबारी नगरपालिकाबाट २, रंगेली नगरपालिकाबाट १ र सुनबर्षी नगरपालिकाबाट १ गरि कुल १० जना पत्रकारहरु नेपाली कांग्रेसको क्ष�. . .


भारतमा थप २६ हजार नयाँ सङ्क्रमित

नयाँ दिल्ली। भारतमा कोरोना भाइरसबाट थप २६ हजार भन्दा बढी नयाँ सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ४१ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ । भारतमा अहिले पनि सङ्क्रमितको सङ्ख्या दुई लाख ९९ हजार ६ सय २० रहेको छ । यो सङ्ख्या घट्दै गएको देखिएको छ ।. . .


अभिमुखी कार्यक्रमको आयोजना गदै मनाईयो दिगो विकास सप्ताहव्यापी उत्सव

विराटनगर । विराटनगरका युवाहरुले दिगो विकास सम्बन्धी अभिमुखी कार्यक्रमको आयोजना गदै दिगो विकास सप्ताहव्यापी उत्सव मनाएका छन् । आईतबार विराटनगरको होटेल श्री कृष्णमा कार्यक्रमको आयोजना गर्दै युवाहरुले सो उत्सव मनाएका हुन् । विकल्प एण्ड अल्टरनेटिभद्धारा आयोजित सो कार्यक्रममा ६० जना युवाहरुलाई दिग. . .


जर्मनीको कन्सर्भेटिभ पार्टी अब विपक्षी बेन्चमा

बर्लिन। जर्मनीको सामाजिक प्रजातान्त्रिक पार्टीका नेता ओलाफ स्कोल्जले जर्मनीको सीडीयू-सीएसयू गठबन्धन अब विपक्षी बेन्चमा पुग्ने बताउँनु भएको छ। रूढ़िवादीहरूको विरुद्ध चुनाबी मोर्चामा पार्टीलाई विजय नजिक पुर्याउनु भएका नेता स्कोल्जले सीडीयू र सीएसयूले जनमतमात्र गुमाएका छैनन्, सरकारबाट बाहिरन�. . .


फार्क विद्रोहीको आक्रमणमा पाँच जनाको मृत्यु

बोगोटा। कोलम्बियाका फार्क विद्रोही समूहको आक्रमणमा परी पाँच जना सर्वसाधारको मृत्यु भएको सरकारी अधिकारीहरुले सोमबार बताएका छन् । यो घातक घटना नारिनोको दक्षिणी भागमा पर्ने टुमाकोको एक ग्रामीण क्षेत्रको “सार्वजनिक प्रतिष्ठान“ मा भएको सेनाले जनाएको छ । सन् २०१६ मा क्रान्तिकारी सशस्त्र बल फार्क (ए�. . .


पसल व्यावसायहरु बेलुकी ९ बजेसम्म खोल्न दिने मोरङ प्रशासनको निर्णय

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले सोमबारदेखि बेलुकी ९ बजेसम्म पसल तथा व्यावसाय सञ्चालनको अनुमति दिएको छ । आईतबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकको निर्णय बमोजिम प्रशासनले सोमबारदेखि बेलुकी ९ बजेसम्म पसल तथा व्यावसाय सञ्चालन गर्न पाउने अनुमति दिएको हो । पछिल्लो केही द�. . .


ढिस्कोमा परेर लिखु जलविद्युत आयोजनाको सुरुङका एक मजदुरको मृत्यु ,दुई जना घाईते

विराटनगर। सोलु लिखुपिके ५ स्थित लिखु जलविद्युत आयोजनाको सुरुङमा काम गरीरहेका मजदुरहरु भएको स्थानमा माथीबाट ढिस्को झर्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । मृत्यु हुनेमा खोटाङ का २८ बर्षीय रामकृष्ण राई र घाईते हुनेहरुमा दोलखा जिरी २ का २१ बर्षीय जगत श्रेष्ठ र ओखलढुंगा मोलुङ ८ का २�. . .


मोटर जोड्ने क्रममा करेन्ट लाग्दा दुहबीमा एक जनाको मृत्यु

विराटनगर । सुनसरी दुहबी नगरपालिका ९ का ५५ बर्षीय रुदन ऋषीदेबको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको कलमा मोटर जोड्ने क्रममा उनको हिजो दिउँसो साढे ३ बजे करेन्ट लागी मृत्यु भएको हो। करेन्ट लागि मृत्यु भएको जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी टोली गई थप अनुसन्धान भईरहेको. . .


स्कुटीको ठक्करबाट उदयपुरमा एकजनाको मृत्यु

विराटनगर। उदयपुर बेलका नगरपालिका ३ त्रिबेणी चोक स्थित भित्रि सडक खण्डमा स्कुटीको ठक्करबाट एक पदैलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ७० बर्षीय हरिण्य बहादुर बस्नेत रहेका छन् । उत्तरबाट दक्षिण तर्फ गईरहेको बा.६६ प ६०५३ नम्बरको स्कुटीले हिजो बेलुका साढे ७ बजे ठक्कर दिंदा घाईते भएक�. . .