समाचार

बेलायतमा घटेनन् कोरोना सङ्क्रमित, एकै दिन ३२ हजारभन्दा बढीमा सङ्क्रमण

लण्डन। बेलायतमा पछिल्ला केही हप्तायता कोभिड १९ का सङ्क्रमितहरुको संख्या बढ्दै गएका बेला आइतबार पनि एकै दिनमा ३२ हजार भन्दा बढी सङ्क्रमित थपिएका छन् । ती सङ्क्रमितहरु पछिल्लो २४ घन्टामा थपिएका समाचारमाा जनाइएको छ । प्राप्त समाचारअनुसार यहाँ आइतबार मात्र ३२ हजार ४१७ जना सङ्क्रमित भेटिएका हुन् । ग�. . .


दक्षिण कोरियाले कोभिड-१९ खोप गर्भवती र बालबालिकालाई पनि लगाइदिने

सिओल। दक्षिण कोरियाले कोभिड-१९ विरुद्धको खोप गर्भवती महिला र १२ देखि १७ वर्षका बालबालिकालाई पनि लगाइदिने भएको छ। यहाँको स्वास्थ्य निकायले जनाएअनुसार अर्को महिनादेखि गर्भवती र बालबालिकाले पनि खोप लगाउने छन् । यस निर्णयसँगै अक्टोबर १८ देखि शुरु हुने खोप अभियानबाट १२ देखि १७ वर्ष उमेर समूहका २० लाख �. . .


विश्वबाट आणविक हतियार उन्मूलन गर्न राष्ट्रसंघीय महासचिवको आग्रह

संयुक्त राष्ट्रसंघ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले आणविक हतियाररहित विश्व निर्माण गर्न विश्व समुदायलाई आग्रह गर्नुभएको छ । उहाँले विश्व आणविक हतियारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सो कुरा बताउनुभएको छ । उहाँले आणविक हतियारहरु विश्वबाट नै अनिवार्य रुपमा उन्मूलन ह. . .


विश्व स्वास्थ्य संगठनले कोभिड-१९ को उत्पत्तिबारेको अनुसन्धानलाई पुनर्जीवित गर्ने

जेनेभा। विश्व स्वास्थ्य संगठनले कोभिड-१९ को उत्पत्ति बारेको अनुसन्धानलाई पुनर्जीवित गर्ने प्रयास गरिरहेको छ। अमेरिकी सञ्चार माध्यमले जनाए अनुसार वाल स्ट्रीट जर्नलको रेपोर्टमा उल्लेख भएअनुसार विश्व स्वास्थ्य सङ्गठनको एक निकायले २० जना वैज्ञानिकहरूको एउटा टोलीलाई यस बारे थप नयाँ प्रमाण खोज्नको �. . .


गरिबका छोराछोरीलाई एमबीबीएस पढाउने प्रदेश सरकारको योजना अलपत्र

विराटनगर । दिगोपनमा आधारित स्पष्ट कार्ययोजनाको अभावमा गरिबका छोराछोरीलाई एमबीबीएस पढाउने प्रदेश १ सरकारको कार्यक्रम असफल बनेको छ । कानुनी बाधा अड्चन सहितको बाध्यकारी व्यवस्थाका कारण प्रदेश सरकारको उक्त कार्यक्रम असफल बनेको हो । गरिबका छोराछोरी पनि डाक्टर बन्नुुपर्छ भन्ने उद्देश्यसहित उनीहरुको. . .


नेपाल युवा उद्यमी मंच विराटनगर च्याप्टरद्वारा १८ औं वार्षिकोत्शव विशेष कार्यक्रमका साथ सम्पन्न

विराटनगर। आकृति रानी फुयल। नेपाल युवा उद्यमी मंचले देशव्यापी रुपमा आफ्नो १८ औं वार्षिकोत्शव मनाइरहदा विराटनगर च्याप्टरले पनि उद्योग संगठन मोरंगको सभा हलमा एक कार्यक्रमको आयोजना गरि मनाएको छ। आवर विराटनगर संग कुरा गर्दै च्याप्टरका मिडिया को-अर्डिनेटर रितेश खनालले नेपालमा २००३ सालमा स्थापना �. . .


दर्ताबिना सञ्चालित औषधी पसलहरु औषधी व्यवस्था विभागद्वारा सिल

विराटनगर । औषधी व्यवस्था विभाग विराटनगरले दर्ता बिना तथा अर्काको लाइसेन्स भाडामा लिएर सञ्चालित औषधि पसल सिल गरेको छ । आईतबार अनुगमनका क्रममा सुनसरीको बराहक्षेत्रमा एरियामा दर्ता बेगरै सञ्चालित पसलहरु विभागले सिल गरेको हो । विभागका निमित्त प्रमुख सन्जिव शर्मा कट्टेलको नेतृत्वमा खटिएको टोलीले आईत. . .


दुई घण्टापछि पुनः काठमाण्डौंमा अवतरण भयो जहाज, प्रेस बिज्ञप्तिसहित

विराटनगर। विराटनगर विमानस्थलमा अवतरण हुनुपर्ने बुद्ध एयरको जहाज आकाशमा दुई घण्टासम्म फन्को मारेर काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य अवस्थामा अवतरण भएको छ । आज बिहान ८ बजेर ३२ मिनेटमा काठमाडौंबाट विराटनगर प्रस्थान गरेको उक्त जहाज प्राविधिक समस्याको कारण अवतरण गर्न नसकेपछि. . .


उद्योग संगठनले औद्योगिक सर्वेक्षण थाल्यो

विराटनगर । उद्योग संगठन मोरङले सुनसरी–मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक तथ्याकं संकलनको कार्य थालेको छ । तथ्य र तथ्याकंमा आधारित नीतिगत बहस र पैरवी सञ्चालन गर्न सबै औद्योगिक प्रतिष्ठानहरुको औद्योगिक तथ्याकं संकलन गरि डाटाबेस तयार गर्ने लक्ष्यका साथ औद्योगिक सर्वेक्षण–२०७८ प्रारम्भ ग�. . .


ल्याण्डिङ गियरमा समस्या देखिएपछि विराटनगर विमानस्थलबाट काठमाडौं फर्कियो बुद्ध एयरको जहाज

विराटनगर। काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या भएपछि विराटनगर विमानस्थलमा अवतरण गर्न नसकी काठमाडौं फर्किएको छ । ल्याण्डिङ गियरमा समस्या देखिएपछि सो जहाज अवतरण हुन नसक्दा पुन: काठमाडौंतर्फ फर्किएको हो । अहिले जहाज काठमाडौंकै आकाश. . .


प्रमुख जिल्ला अधिकारी दाहाललाई संघको स्वागत

विराटनगर । मोरंङ व्यापार संघले जिल्ला प्रशासन कार्यालय, मोरङमा सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई स्वागत गरेको छ । संघका अध्यक्ष प्रकाश मून्दडाले प्रमुख जिल्ला अधिकारीसहित पाल्नु भएका सहायक प्रमुख जिल्ला अधिकारी सरद कुमार पोखरेललाई संघमा स्वागत गर्नु भएको हो । मोरङ–सुनसरी �. . .


सुनसरीको रामधुनीमा जितीया महोत्सव हने

ईटहरी । थारु चलचित्र तथा सांस्कृतीक सघं जिल्लाकर्य समिती सुनसरीको आयोजनामा जितीया महोत्सव २०७८ हुृने भएको छ । पुर्व मेची देखी पश्चिम महाकाली सम्म तराईको जिल्लामा छरिएर रहेको थारु भुमीपुत्र आदिवासी थारु समुदायले सुनसरी जिल्लाको रामधुनी नगरपालिका ५ स्थित म्याजिक सिनेमा हल छेउमा महोत्सवको आयोजना गर�. . .