विराटनगर । मोरङको कटहरी गाउँपालिका–१ मा रहेको जय बैष्णु फर्निचर उद्योगका सामाग्री चोरी गरेको आरोपमा चारजनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । पाथीभरा पेट्रोलपम्प अगाडी जहदा गाउँपालिका–४ कुशवाहका रतनकुमार कोईरीले सञ्चालन गर्नु भएको फर्निचर उद्योगमा चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।. . .
बिराटनगर । प्रदेश १ प्रहरी श्रीमती संघको सक्रियतामा अवकास प्राप्त तथा बहालवाला प्रहरी कर्मचारीहरुका साथै प्रहरी परिवारका लागी सिपमुलक फूल खेती तालिमको सुरु गरिएको छ । प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा तालिमको शुभारम्भ गरिएको हो । प्रदेश प्रहरी श्रीमती संघ अध्यक्ष श्रीमती श्रीजना थापा का. . .
विराटनगर । मोरङ र तेह्रथुममा भएको आगोलागीबाट २५ लाख भन्दा बढीको क्षेती भएको छ । मोरङ पथरी शनिश्चरे १० त्रिबेणी चोक बस्ने भिम बहादुर राईको काठको दुई तले घरमा बिजुली तार सर्ट भई आगोलागी हुँदा अन्दाजी १५ लाख बराबरको धनमाल जलेर मंगलबार नष्ट भएको थियो । उक्त आगो दम्कल, प्रहरी र स्थानियबासीको सहयोगमा दिउसो �. . .
विराटनगर । मोरङ र ओखलढुंगामा भएको सवारी दुर्घटनामा परी चारजनाको मृत्यु भएको छ । मोरङको सुन्दरहरैचा नगरपालिका ७ गोठगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवराी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । पश्चिमतर्फ जाँदै गरेको ना४ख ७३२३ नम्बरको ट्रकलाई प्रदेश १–०२–०४३प ३७९५ नम्मरको मोटरसाईकलले ओभरट्या�. . .
भोजपुर । भोजपुर भोजपुर नगरपालिका ४ मान्द्रे स्थितमा काठ सम्बन्धि काम गर्ने मजदुरको काठको मुडाले किचेर मृत्यु भएको छ । धनकुटा पाख्रिवास –३ मुवाखोला का २२ बर्षीय निर बहादुर मगर काठको मुडा पल्टाउने क्रममा सोही थिचेर घाइते भएका थिए । घाईते भएका उनको उपचारको लागी जिल्ला अस्पताल धनकुटा पुर्याउन साथ मंगल. . .
भोली चैत्र २६ गते विहिबारबाट विराट गोल्ड कप फुटबल प्रतियोगिता सुरु हुन लागेको छ । मंगलबार साँझ सहिद रंगशालामा आयोजित पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको सम्पुर्ण तयारी सम्पन्न भएको जानकारी गराएको छ । प्रतियोगिताका संयोजक मनोज विक्रम साहले प्रतियोगिताका सबै तयारी सकिएको बताउदै प्रतियोगितामा १० ट. . .
नेपाली युवाहरु बिच लोकप्रिय रहेको दुई सांगितिक समुह पहेंलो बत्ति मुनि र स्पेशले विराटनगरमा प्रस्तुती दिने भएका छन् । यहि शुक्रबार चैत्र २७ गते विराटनगरमा पहिलो पटक उनीरुले प्रस्तुती दिने भएका हुन् । मेल्लो भाइब्स नाम दिइएको कार्यक्रम विराट रक्सको आयोजनामा हुन लागेको छ । उक्त सांगितिक कार्यक्रम बरग�. . .
नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले आगलागीबाट क्षति भएको सोलुखुम्बुस्थित सोलु एफ.एम.लाई आर्थिक सहयोग गरेको छ । प्रदेश १ को आन्तरिक पर्यटन प्रवद्र्धनकालागि आयोजित मोटर र्यालीका क्रममा सोलुखुम्बु पुगेको युवा उद्यमीहरुको टोलीले सामाजिक उत्तरदायित्व बहन गर्दै नगद पच्चिस हजार रुपैयाँ सहयोग �. . .
मोरङको रतुवामाई नगरपालिकामा जारी १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७७ मा दाम्रभिट्टा इंग्लिश स्कूलले भलिबल तर्फ विजयी हासिल गरेको छ । विद्यालयले नगर स्तरीय भलिबल प्रतियोगितामा छात्र तर्फ प्रथम र छात्रा तर्फ दोश्रो स्थान जित्न सफल भएको छ । छात्रतर्फ सरस्वती माविलाई फाइनलमा दाम्रभिट्टा स्. . .
विराटनगरलायन्स क्लब अन्तराष्ट्रिय जिल्ला ३२५ ए वान अन्तर्गतका लायन्स क्लब अफ बिराटनगर योङ्हर्ट र लियो क्लब अफ बिराटनगर योङ्हर्टले संयुक्त आयोजनामा आज बिराटनगर स्थित जनपथ माध्यमिक विद्यालयमा खेलकुद सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्व पुरा गर्ने उद्देश्यले आफुहरुले उक�. . .
विराटनगरमा यहि चैत्र २६ गतेबाट हुन गईरहेको विराट गोल्डकपको पुर्व सन्ध्यामा आयोजक समितिले विराटनगरमा र्याली निकालेको छ । विराटनगरको शहिद रंगशालाबाट मंगलबार बेलुकी निस्किएको मोटर र्यालीले विराटनगरको विभिन्न भागको नगर परिक्रमा गरेको थियो । विराट गोल्डकपको ट्रफि सहित निकालिएको र्यालीमा आयोजक समि�. . .
विराटनगर । विराटनगरको भृकुटी चोकमा रहेको वेलायतको व्लभरह्याम्टन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त मेरिल्याण्ड कलेजका बिद्यार्थीलाई ३ दिने बैंकिङ तालिम सम्पन्न भएको छ । कलेजका तेश्रो र चौथो बर्षमा पढिरहेका बिद्यार्थीहरुलाई सानिमा बैंक बिराटनगरको सहयोगमा तालिम सम्पन्न भएको हो । तालिममा बिद्या�. . .