समाचार

मास्क र सेनिटाइजर बढी मूल्य लिएर बिक्री गर्ने फार्मेसीलाई कारवाही

विराटनगर । कोरोना महामारीको बेला सेनिटाइजरमा कालाबजारी गरी महंगो मूल्यमा बिक्री गर्ने मोरङका तीन वटा फार्मेसी कारवाहीमा परेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले आइतबार बजार अनुगमन गर्ने क्रममा उपभोक्तालाई बढी मूल्य लिएर सेनिटाइजर बिक्री गरी ठगी गर्ने तीन वटा फर्मेसील. . .


विराटनगर २७२ सहित प्रदेश १ मा आज ७६० जना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ७६० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३७७, झापामा १२०, सुनसरीमा ७९, उदयपुरमा ४३, ताप्लेजुङमा ३६, ते¥हथुममा ३०, पाँचथरमा ६, इलाममा ४, भोजपुरमा ३, संखुवासभा र धनकुटामा २–२, र प्रदेश १ बाहिरका ५८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ११८ म�. . .


विगत १२ घण्टामा विराट र नोबेल अस्पतालमा ९ जना संक्रमितको मृत्यु

कोरोना सङ्क्रमणबाट यहाँका दुई शिक्षण अस्पतालमा आज बिहान चार र गएको १२ घण्टाको अवधिमा पाँच गरी नौजनाको मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–४ की ५४ वर्षीया सङ्क्रमित महिलाको मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालको कोभिड सेन्टरमा उपचारका क्रममा आज मृत्यु भएको छ । मृतकलाई कोभिड पुष्ट�. . .


बिपी प्रतिष्ठान धरानमा सङ्क्रमितको सङ्ख्या बढ्दै

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिरामीको चाप बढेर गएको छ । आज बिहानको तथ्याङ्कअनुसार बिपी प्रतिष्ठानमा ११४ बिरामी भर्ना भएका छन् । यो तथ्याङ्क यही वैशाख १ गते यताको हो । प्रतिष्ठानका सहप्रवक्ता डा चुडामणि पोखरेलका अनुसार प्रतिष्ठानबाट हालसम्म कोरोना जितेर (पूर्ण रुपमा निका भएर) १. . .


ताप्लेजुङको घुन्साबस्ती दुई सातादेखि सम्पर्कविहीन

पर्यटकीय बस्ती ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सामा दुई सातादेखि सम्पर्कविहीन बनेको छ । टेलिफोन टावरमा प्राविधिक समस्या आएपछि सम्पर्कविहीन बन्न पुगेको हो । टावरमा समस्या आएसँगै कुनै टेलिफोन तथा मोबाइलमार्फत सञ्चार हुन सकेको छैन । कोभिड–१९ को सङ्क्रमण बढिरहेको समयमा आफ्ना आफन्तहरुस�. . .


पहुँच राख्नेहरु पनि कोरोनासँग छैनन् सुरक्षित, प्रत्येक पलको सावधानीले मात्रै जोगिन्छ ज्यान

विराटनगर । पूर्वका प्रतिष्ठित मध्येका धरानका उद्योगी रोशन सोनीको कोरोना संक्रमणबाट विराट मेडिकल कलेजमा शुक्रबार राती निधनभयो । उपचारका लागि आवश्यक पर्ने सबै क्षमता प्रयोग गर्न सक्ने उद्योगीको निधनले धेरैलाई दुखी मात्रै बनाएन, पैसाको बलमा कोरोना पराजित हुननसक्ने पुष्टि समेत गरिदियो । विराटनगर र ध�. . .


बिर्तामोडमा सङ्क्रमितका लागि २०० श्यया सञ्चालन

झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्न आजदेखि २०० श्यया सञ्चालनमा ल्याएको छ । प्रदेश १, प्रदेश २ सहित देशका अन्य भागबाट ‘हवाई बेड लिफ्ट’ गरी कोभिडका सङ्क्रमितलाई धमाधम बिएण्डसी पुर्याउनेक्रम जारी रहेपछि अस्पतालले श्यया थप गरेको हो । सङ्क्रमितलाई उपचार गर्न सो सङ्�. . .


कुटपिटबाट एक जनाको मृत्यु

ओखलढुंगा । मादक पदार्थ सेवन गरि झैझगाडा हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङगा खजिदेम्बा गाऊपालिका १ आरुबोट का ६० बर्षीय महेस कुमार खड्का रहेका छन् । शनिबार बेलुका पौने ९ बजे सोही स्थान का ५० बर्षीय प्रेम वहादुर सुनुवार र खड्का बिच मादक पदार्थ सेवन गरी कुटाकुट हुँदा खड्काको घटनास्थलमान. . .


नोबेलमा तीन र वीपीमा एकजनाको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा तीन जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकजना गरि चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । नोबेलको कोभिड अस्पतालमा उपचारत दुई पुरुष र एक महिलाको आइतबार विहान मृत्यु भएको हो भने वीपीमा मोरङ ग्रामथान–५ का ५० वर्षीय पुरुषको शनिबार राती १�. . .


भौतिक दूरी कायम गरी सङ्क्रमणकाबीच पनि वाग्मती सफाइ सम्पन्न

काठमाण्डौ कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण तीव्र भइरहेका बेला साङ्केतिक रूपमा चार स्थानमा वाग्मती सफाइ महाअभियानलाई निरन्तरता दिइएको छ । विसं २०७० जेठ ५ गतेदेखि राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ शुरु भएको सफाइ महाअभियान आठ वर्ष हुन लाग्दा समेत जारी छ । महाअभियान शुरु भ�. . .


कोभिडबाट वडाध्यक्ष तामाङको निधन

गोकर्णेश्वर नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड –१९) का कारण शङ्खरापुर नगरपालिका वडा नं.–४ का अध्यक्ष बुद्धिबहादुर तामाङको निधन भएको छ । उहाँलाई कोभिड भएपछि उपचारका लागि गोकर्णेश्वर नगरपालिका वडा नं. –८ स्थित नेपाल मेडिकल कलेज अत्तरखेलमा राखिएको थियो । वडाध्यक्ष तामाङको उपचारका क्रममा आज दिउ�. . .


भारतको आन्ध्र प्रदेशमा खानी दुर्घटना, १० जनाको मृत्यु भएको आशंका

नयाँ दिल्ली भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा शनिबार एउटा खानीमा भएको विस्फोटमा कम्तीमा १० जना मजदूरको ज्यान गएको छ । अधिकारीहरुका अनुसार आन्ध्र प्रदेशको मुख्य शहर अमरावतीबाट करिब २८१ किलोमिटर दक्षिणपश्चिमको मामिलापाल्ले गाउँमा रहेको चुन खानीमा उक्त विस्फोट भएको थियो । खानी भित्र त्रुटिबस ए�. . .