समाचार

बाढीमा परी टर्कीमा २७ जनाको मृत्यु

इस्तानबुल टर्कीमा आएको बाढीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ । देशको उत्तरी क्षेत्रमा पर्ने सामुन्द्रिक तटीय क्षेत्रमा आएको बाढीमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । शुक्रबार रातभरिमा मृतकको सङ्ख्या १० बढेर २७ पुगेको प्रकोप व्यवस्थापन प्राधिकरणका अधिकारीहरुले जनाएक�. . .


चीनका ७७ करोड ७० लाखलाई खोपको पूरा मात्रा

बेइजिङ चीनमा बिहीबारसम्म ७७ करोड ७० लाख व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोपको पुर्ण मात्रा लगाइएको छ । एउटा मात्रै खोप लगाएकाहरुको सङ्ख्या अझै धेरै भए पनि दुवै खोप लगाएर खोपको मात्रा पूरा गरेकाहरुको सङ्ख्या ७७ करोड ७० लाख पुगेको स्वास्थ्य अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । हालसम्म चीनमा. . .


अत्याधिक वर्षाका कारण चीनमा थप २१ जनाको मृत्यु, चार बेपत्ता

वुहान चीनको मध्य भागमा अत्याधिक वर्षाका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ । वर्षाका कारण भएका प्रकृतिक विपत्तिका घटनाहरुमा परी अरू चारजना अहिले पनि हराइरहेका अधिकारीहरुले जनाएका छन् । चीनको मध्य भागमा पर्ने हुबेई प्रान्तमा बुधबारदेखि बिहीबारसम्म ठूलो वर्षा भएको र त्यसले मानवीय क्षति गरेको अध�. . .


चौथो लहर आएको दक्षिण कोरियामा कोरोनाका सङ्क्रमित बढ्दै

सिओल दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का सङ्क्रमित पछिल्लो २४ घन्टामा बढेको देखिएको छ । यहाँ सङ्क्रमित हुनेहरुको सङ्ख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको छ कोरोना भाइरसको चौथो वेभ आएको भनिएको यहाँ शुक्रबार एक हजार नौ सय ९० जनामा कोरोनाको थप सङ्क्रमण भएको बताइएको छ । यहाँ बिहीबार मध्यरातिसम�. . .


भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या घट्यो

नयाँ दिल्ली भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको छ । सरकारी अधिकारीहरुले शुक्रबार बिहान दिएको जानकारी अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्या तीन लाख ८५ हजार दुई सय २७ मा झरेको छ । सक्रिय सङ्क्रमितहरुको यो सङ्ख्या गत वर्ष सन् २०२० क. . .


दैनिक विद्युतभार कटौतीले उपभोक्ता समस्यामा

डोटी जिल्ला सदरमुकाम सिलगढी, पुरानो क्षेत्रीय सदरमुकाम राजपुर, पिपल्ला तथा दिपायलमा दैनिक भइरहेको विद्युत्भार कटौतीले उपभोक्ता मारमा परेका छन् । विशेषगरी यहाँका मिल तथा इलेक्ट्रोनिक व्यवसायी बढी मारमा परेको केबी स्टिल तथा फर्निचर उद्योगका दिपायल पिपल्लाका व्यापारी कमरुद्दिन हुसेनले जानकारी द�. . .


कञ्चनपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै

कञ्चनपुर कञ्चनपुरमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दैनिक बढ्न थालेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १२० पुगेको छ । बजार, सार्वजनिकस्थल र सार्वजनिक सवारीसाधनमा बढ्दो भिडाभाडसँगै स्वास्थ्यका मापदण्ड पालना नगर्दा कोरोना सङ्क्रमणका बिरामी�. . .


आइतबारदेखि एक हप्ताका लागि हेटौँडाका मालपोत र नापी कार्यालयको सेवा बन्द गरिने

मकवानपुर मकवानपुरमा कोरोना सङ्क्रमण बढ्नाका साथै जोखिम बढेको भन्दै यही साउन ३१ गतेदेखि एक हप्ताका लागि मालपोत कार्यालय र नापी कार्यालयको सेवा प्रभाव बन्द गरिने भएको छ । हेटौँडास्थित मालपोत कार्यालय भिडभाड बढेको र सङ्क्रमणको जोखिम उच्च भएकोले आइतबारदेखि एक हप्ता उक्त कार्यालयमा सेवा प्रवाह बन्द �. . .


एक लाख ३५ हजार नगरवासीलाई शुद्ध पिउने पानी

बागमती हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले हेटौँडा उपमहानगरपालिकाका क्षेत्रभित्रका कूल एक लाख ३५ हजार नागरिकलाई दैनिक एक करोड ५५ लाख लिटर शुद्ध पिउने पानी वितरण गर्दै आएको छ । बोर्डले आज हेटौँडामा आयोजना गरेको पत्रकार सम्मेलनमा हेटौँडाभित्रका १४ वडाका विभिन्न भूभागमा बसोबास गर्ने करिब एक लाख ३. . .


ठूला उद्योगकै उत्पादन गुणस्तर प्रतिकुल : न त उपभोक्तासम्म पुगेका वस्तु फिर्ता हुन्छन्, न त समयमै मुद्दा फस्र्यौट

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोर अन्तर्गत सुनसरीको सोनापुरमा रहेको एशियन थाई फुड प्रा.लि.का उत्पादनमा गुणस्तर कैफियत भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जिल्ला प्रशासनमा दर्ता गरेको मुद्दा विचाराधिन छ । एशियन थाई फुड्सको चाउचाउमा खाद्य गुणस्तर मापदण्ड विपरित जलांम्�. . .


धार्मिक पर्यटकीय तीर्थस्थल विश्व रामसार सूचीमा सूचीकृत पोखराको कमलपोखरी

गण्डकी पोखरा महानगरपालिका– १३ कुँडहरस्थित विश्व रामसार सूचीमा सूचीकृत कमलपोखरी ताल नाग र कमलको फूलका कारण परिचित धार्मिक पर्यटकीय तीर्थस्थल हो । पोखराको मुख्य बजार क्षेत्रबाट अत्यन्त छोटो दूरीमा रहेको कमलपोखरीमा ढकमक्क कमल फूल ढाकिनुका साथै नागको बासस्थान रहेको प्राचीन जनविश्वासन समेतले यसको म�. . .


नेपाल राष्ट्र बैंकद्वारा आज मौद्रिक नीति सार्वजनिक गरिँदै

काठमाडौँ नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ | राष्ट्र बैंक सञ्चालक समितिको आज बसेको बैठकले नीति पारित गरेको हो । आर्थिक वर्ष २०७७-७८ को मौद्रिक नीतिलाई धेरैले रुचाएका थिए भने कोरोना प्रभावित उद्योग, व्यवसायको प्रवद्र्धनका लागि स्पष्ट मार्गदर्शन गरेको अर्�. . .